menu

ताजा समाचार

दार्जीलिङमा माओवादीहरू भित्रिएको हल्ला

‘हिन्दुस्तान टाइम’ र ‘टाइम्स अफ इन्डिया’ को २३ जुलाईको अनलाइन संस्करणमा   पश्चिम बङ्गालका उच्च अधिकारीको भनाइ उल्लेख गर्दै ‘गोर्खा जनमुक्ति मोर्चाले’ सशस्त्र सङ्घर्ष गर्न र दार्जीलिङमा तोडफोड गर्नका लागि २५-३० जना माओवादीहरू नेपालबाट बोलाएको समाचार

जताततै भाकपा (माओवादी) को पर्चा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ४ सम्म ‘सहिद स्मृति सप्ताह’ मनाउने निर्णय गरेअनुसार यो वर्ष पनि विशेष कार्यक्रमका साथ सहित सप्ताह मनाउन थालेको कुरा सो पार्टीद्वारा जारी लामो वक्तव्यमा

पिसिपीद्वारा फिलिपिन्स सरकारलाई चुनौती

फिलिपिन्स कम्युनिस्ट पार्टीले एक वक्तव्य जारी गरी फिलिपिन्सको रोड्रिगो दुतेर्ते सरकारलाई मिन्डानाओ टापुमा मार्सल ल यथाशीघ्र हटाउन चेतावनी दिएको छ ।युद्धविरामको समयमा तय गरिएका आर्थिक तथा सामाजिक मुद्दाहरू तथा राजबन्दी रिहाइसम्बन्धी मुद्दालाई फिलिपिन्सको दुतेर्ते सरकारले

चिनियाँ युवाहरू माओवादको पक्षमा

‘चिनियाँ कमरेडहरूसित कुराकानी’ शीर्षकमा जर्मनीको अनलाइन ‘जुगेन्डवाइडरस्ट्यान्ड ब्लगस्पट'  ले पहिले लिएको र पछि अङ्ग्रेजी अनलाइन ‘रेड स्पार्क’ ले  प्रकाशित गरेको चिनियाँ युवाहरूसितको यो कुराकानी पाठकहरूका लागि रुचिकर हुने ठानी अन्तर्वार्ताकारहरूको सम्पादकीय टिप्पणीसहित यहाँ प्रकाशित गरिएको

प्राध्यापक साइबाबाको स्वास्थ्यस्थिति नाजुक

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा गोलघरमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक

नेपाल र भारतका माओवादीहरूसित जोडेर गोरखाल्यान्ड दबाउने षड्यन्त्र

जुन ८ देखि चलेको  गोरखाल्यान्ड आन्दोलन अब ४५  दिन पुग्न थालेको छ । आन्दोलनका क्रममा ८ जनाले सहादत प्राप्त गरिसकेका छन् र सयौँ घाइते भएका छन् । फुटाउ र शासन गर लगायत आन्दोलनलाई दबाउन र

अभाकियनवादको मनपरी चरण विभाजन

('अग्नेस्ट अभाकियनिज्म ' के. मुरलीधरन अर्थात् कमरेड अजिथको पुस्तकको नाम हो । कमरेड अजिथ सन् १९८४ मा स्थापित ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी  आन्दोलन’ अर्थात् 'रिम' को संस्थापक सदस्य  हुनुहुन्छ । भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलबाडीका महासचिवका रूपमा

माओवादी विद्रोहीले आधा भारत नियन्त्रणमा लिएका छन्ः पाकिस्तानी माध्यम

(माओवादको साइनबोर्ड झुन्ड्याएका नेपालका “माओवादीहरू” का लागि भारतीय माओवादीका गतिविधिहरू त्यति चासोका विषय नबने पनि, माओवादी आन्दोलन दबाउन भारतीय फासिवादले गरेका कुकृत्यका विरद्ध विश्वव्यापी रूपमा  भएको प्रतिरोध अभियानप्रति ऐक्यबद्धता नजनाए पनि, भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

नरसंहारकारी मोदी सरकार मुर्दावाद: आइसिएसपिडब्लुआइ

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै  साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस

माओवादमा आस्था राख्ने सबैले पढ्नुपर्ने आलेख

(सूचनासञ्चार तथा विश्व राजनीतिका बारेमा रुचि राख्नेहरू, त्यसमा पनि विश्वकम्युनिस्ट आन्दोलनमा चासो राख्नेहरूका लागि बो सिलाई प्रकरण धेरथोर जानकारी भएकै विषय हो । अहिले यसबारे त्यति सारो चर्चापरिचर्चा भएको नपाइए पनि दुई-तीन वर्षअघि साम्राज्यवादपरस्त तथा

“विशेष स्वार्थसमूह” को पक्षमा सि जिपिङ

भारतीय विस्तारवादले जसरी नेपालमाथि हस्तक्षेप गरिरहेको छ, लिपुलेक प्रकरणबाहेक देखिने गरी चीनले नेपालमाथि हस्तक्षेप गरेको पाइंदैन ।  नेपालको माओवादी आन्दोलन अथवा यहाँ हुने आमूल परिवर्तनप्रति पनि उसको कुनै रुचि र चासो छैन । उसको स्वार्थ