menu

ताजा समाचार

भारतीय आकाशमा झुल्किँदैगरेको रातो तारा

वरवर राव :साम्राज्यवादीहरूको प्रतिरोध गरिरहेको माओवादीहरूको एकताबद्ध तारापुञ्जले नयाँ जनवादी क्रान्तिलाई  यथार्थमा परिणत गर्नेछ । नक्सलबाडीले उनीहरूलाई ध्रुवताराले झैँ दिशाबोध गरिरहेको छ । ''५० औँ वार्षिकोत्सव पूरा हुनलागेको भारतको  महान् नक्सलवाडी किसान क्रान्तिकारी सशस्त्र आन्दोलन

५० वर्षअघि नक्सलबाडीमा आरम्भ भएको लडाइँ जारी छ : प्रकाश सिंह

बहुचर्चित भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अप्रिल १८, २०१७ को अनलाइन संस्करणमा ‘आरम्भ भएको ५० वर्षपछि पनि माओवाद त्यत्तिकै जिउँदाजाग्दो छ । किन होला ?’ शीर्षकमा प्रकाशित भारतीय प्रहरीका पूर्वप्रमुख प्रकाश सिंहको लेखले भारतीय सत्ताधारी क्याम्पलाई

छिमेकी मुलुकहरूमा ‘र’ को भूमिकाबारे पाकिस्तानी टिप्पणीकारको खुलासा

पाकिस्तानी अनलाइन ‘इन्टनेसनल दि न्युज’ को अप्रिल १६, २०१७ को संस्करणमा ‘अन्डरस्ट्यान्डिङ इन्डिया’ शीर्षकमा पाकिस्तानी टिप्पणीकार फारुख सलिमको भारतको उसका छिमेकीहरूप्रतिको व्यवहारलाई लिएर एउटा टिप्पणी छापिएको छ । यसमा नेपालको माओवादी आन्दोलनको साइनोसम्बन्धबारे पनि केही

माओवादी नेता नारायण सन्यालको निधन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता नारायण  सन्यालको कलकत्ताको अस्पतालमा निधन भएको छ । लामो समयसम्म जेल निर्वासित  ८४वर्षीय  सन्याललाई बिरामीका कारण २ वर्षअघि मात्र जमानतमा छोडिएको थियो । ब्याङ्कको जागिर छाडेर सन १९६० को

‘आउटलुक’ को नक्सलवाडी आन्दोलन विशेषाङ्क

“भारतमा बसन्ते गर्जन” नामले चर्चित सन् १९६० को दशकमा भारतमा चलेको नक्सलबाडी किसान आन्दोलनले ५० वर्षको अवधि पूरा गरेको छ । नेपालको पूर्बी सिमाना मेची पारीको एउटा सानो गाउँ नक्सलवाडीमा कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलबाडी

चिनियाँ जनता भन्छन् : विद्रोह न्यायोचित छ

 ('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' ले ५० वर्ष पूरा गरेको सन्दर्भमा सन् २०१६ मा  विश्वका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी रूपमा भव्यताका साथ 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'को ५०औँ वार्षिकोत्सव मनाए र माओले देखाएको बाटोमा दृढताका साथ

सर्वत्र “याङ्की गो होम” को नारा

हालै  अमेरिकी साम्राज्यवादले सिरियामाथि गरेको आक्रमणको चौतर्फी निन्दा तथा भ्रत्र्सना भइरहेको छ । कहिले के र कहिले के बहानामा अमेरिकी साम्राज्यवादले आफ्नो जासुसी संयन्त्रको कार्ययोजनामा कहिले सोझै आक्रमण गर्ने र कहिले खास देशको दलाल शक्तिसित

मोहनविक्रमद्वारा संविधानको नयाँ संसोधन तथा सिरियामाथि अमेरिकी आक्रमणको बिरोध

नेपाल कम्युनिस्ट  पार्टी (मसाल), केन्द्रीय कार्यालयका तर्फबाट  महामन्त्री मोहनविक्रम सिंहले यही चैत २९ गते एक वक्तव्य जारी गरी हालै प्रचण्ड सरकारले संसोधनका लागि संसदमा प्रस्तुत गर्न थालेको संबिधान  संशोधन तथा सिरियामाथि अमेरिकी आक्रमणको विरोध गरेका

सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्ध : माओत्सेतुङ

(सार्वभौम र विशिष्ट, सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्धको विषय मार्क्सवादी आन्दोलनमा निकै बहस र विवादको विषय बनेको छ । कम्युनिस्ट पार्टीको अर्थ सामूहिकता हो । तर के सामूहिकताभित्र वैयक्तिकतताको भूमिका  हुँदैन, आन्दोलनमा खास व्यक्तिको

नयाँ वर्षमा माओवादीहरूको विशेष कार्यक्रम

नेपाल सरकारकारले घोषणा गरेको स्थानीय निर्वाचनको रन्कोमा नेपालका माओवादीहरू अलमलिइरहेको अवस्थामा विश्वका माओवादीहरूले भने यस वर्षको मे महिनाका लागि केही विशेष कार्यक्रमहरू तय गरेका छन् । गत साल तय गरेका चारओटा विशेष कार्यक्रमहरूमध्ये चिनियाँ महान्

युरोपेली माओवादीहरूको संयुक्त वक्तव्य

ल्याटिन अमेरिकी देशहरूका माओवादीहरूको पाँचौँ बैठक बसेर विश्वको समग्र स्थितिको विश्लेषण गर्दै मालेमा र आआफ्नो देशको विशिष्टतामा जनयुद्धको राजनीतिप्रति प्रतिबद्धता जनाउँदै गोन्जालोको रिहाइको विश्वव्यापी अभियान चलाउने निर्णय गरेको केही दिनपछि भर्खरै युरोेपेली माओवादीहरूसित सम्बद्ध केही