menu

ताजा समाचार

डोनाल्ड ट्रम्पको चौतर्फी विरोध

यो फासिवादी–साम्राज्यवादको विजय हो: माओवादी वादी पार्टी, इटालीअमेरिकी राष्ट्रपतिको निर्वाचनमा सोचेभन्दा फरक  परिणाम आएपछि विश्लेषकहरू मात्र नभएर अमेरिकाको राजनीतिलाई प्रभावित र नियन्त्रित गर्ने भनिएका  अमेरिकी एजेन्सीहरू नै आश्चर्यचकित भएका समाचारहरू प्रकाशमा आएका छन् । ट्रम्पको

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

बर्की नम्बर १३९९९:यथार्थताको उद्घाटक

डा. नन्दीश अधिकारीबर्की नम्बर १३९९९ ऋषिराज बरालको आठौँ कथासङ्ग्रह हो । यसमा जम्मा  १३ ओटा कथाहरू समाविष्ट छन् । यी कथाहरू माओवादीले जनयुद्धलाई छोडेर शान्तिप्रक्रियामा आएपछिको समयमा देखिएको नेपाली समाजको प्रातिनिधिक यथार्थताको उद्घाटक बनेर प्रस्तुत

संसार बोल्दा नेपालका माओवादीहरू मौन

 किरण-गौरवले पनि इतिहास बिर्सिए भारतको आन्ध्र–ओडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा यही अक्टोबर २४ तारिखका दिन माओवादी नेता–कार्यकर्ता तथा आदिवासी जनतामाथि भएको नरसंहारको घटनालाई लिएर विश्वव्यापी रूपमा विरोधका कार्यक्रमहरू निरन्तर जारी छन् । मानवअधिकारवादी संस्थाहरू, क्रान्तिकारी

लम्पसारवादले आक्रान्त काठमाडौं

काठमाडौं, कात्तिक१८, भारतीय राष्ट्रपति प्रणब मुखर्जीको नेपाल भ्रमणका नाममा सार्वजनिक विदा दिनेलगायत आम जनजीवनलाई प्रभवित पार्ने सरकारी गतीबिधिका कारण १५ गतेदेखि नै काठमाडौंको जनजीवन आक्रान्त एक हिसाबले आतंकित हुनपुग्यो l  हिजो दिनभर काठमाडौंको जीवन कर्फ्युं

भारतका लागि फेरि अर्को गोर्खेले ज्यान गुमायो

काठमाडौं, कात्तिक १६, नेपालको सार्वभौमसत्तामाथि धावा बोल्ने तथा नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने भारतीय विस्तारवादी सत्ताका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा नेपालको प्रचण्ड सरकारले राष्ट्रियआत्मसमर्पणवादी प्रवृत्ति प्रदर्शन गरेवापत जनतामा तीव्र आक्रोस उत्पन्न भइरहेको

भाकपा (माओवादी) द्वारा बन्दको आह्वान

गत अक्टोबर २४ तारिखका दिन भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा आफ्ना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको विरोधमा  भारतीय कमयुनिस्ट पार्टी (माओवादी) ले यही नोभेम्बर ३ तारिख बुधवारका दिन पार्टीको तीव्र प्रभाव भएका  ५ राज्य आन्ध्र, 

बरबर राव गिरफ्तार, माओवादी नेताको चुनौतीपूर्ण वक्तव्य

गत सोमबार भारतको आन्ध्र–उडिसा सिमानामा पर्ने मलकानगिरी जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ जना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको घटनाका सन्दर्भमा थप जानकारी  प्राप्त भएको छ ।  सो घटनामा जन नाट्य मन्डलीका लोकप्रिय  कलाकार

नेपाली भाषाविरूद्ध प्रायोजित अभियान

नेपाली भाषाको वर्णविन्यासको मुद्दा अब भाषाका पण्डितहरूबाट अदालतको विषय बनेको छ र अब यो 'भाषावैज्ञानिकहरू' को मात्र चासोको विषय नभएर नेपालीभाषी आमजनमानस, प्रवासी नेपालीहरूको समेत चासो र चिन्ताको विषय बनेको छ । यतिबेर देशभित्र