menu

ताजा समाचार

फिलिपिन्स कम्युनिस्ट पार्टी भन्छ : ‘फिलिपिन्समा चिनियाँ साम्राज्यवादी हैकम लाद्ने प्रयासको प्रतिरोध गरौँ’

‘दक्षिण-चीन सागर’ फिलिपिन्सका लागि सामरिक दृष्टिले असाध्यै महत्वपूर्ण क्षेत्र हो । यसलाई आफ्नो प्रभुत्त्वमा लिएर  सैन्य अड्डा कायम गर्न अमेरिका तथा चीनले प्रयास गर्दै आएका छन् । यो क्षेत्रलाई लिएर अमेरिका तथा चीनबीच एकहिसाबले शीत

पश्चाताप कि बुढ्यौलीको असर

डा. ऋषिराज बरालनेपालको कम्युनिस्ट आन्दोलनको जन्मदेखि अहिलेसम्मको समग्र इतिहासको साक्षी सायद अब समय मात्र होला, परन्तु यो इतिहासको लामो कालखण्डको साक्षी बनेका कमरेडहरू भने अहिले पनि हाम्रा सामु छन् र ती आ-आफ्नो पार्टीको नेतृत्व गरिरहेका

सङ्घीयता : कति चाँडै बदनाम !

डा. ऋषिराज बरालसङ्घीयता कार्यान्वयनको एक वर्ष पनि नपुग्दै यसको आवश्यकता र औचित्यलाई लिएर जनस्तरबाटै प्रश्नहरू उठ्न थालेका छन् । नेपालको सामाजिक बनोट र विशिष्ट भू-राजनीतिका कारण नेपालमा सङ्घीयता हितकर छैन र त्यसमा पनि जातीय पहिचान

‘महापतन’ सारमा बिप्लवको पनि पतन

ऋषिराज बराल विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक कुराका लागि मात्रै  ‘महान्’ को प्रयोग गर्ने गरिन्छ, तर, यहाँ यसको प्रयोग नकारात्मक अर्थमा गरिएको छ

कमरेड गणपतिका ठाउँमा कमरेड बसवराज !

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को सन् २०१८ को फेब्रवरीमा बसेको केन्द्रीय समितिको बैठकले ६० नाघेका नेताहरूले अहिले लिइरहेको जिम्मेवारीबाट स्वेच्छिक किसिमले र पार्टीको आवश्यकता अनुसार अवकास लिन सर्कुलरमार्फत पार्टीभित्र  आव्हान गरेको थियो  । सर्कुलरमा भनिएको

चिनियाँ साम्राज्यवादका पक्षधरहरू

हारी पोवेल('चिनियाँ साम्राज्यवादका पक्षधरहरू'  शीर्षक रचना मार्क्सवाद-लेनिनवाद-माओवादको प्रचार-प्रसारका लागि  ब्रिटेनमा क्रियाशील ‘रिभोलुस्नरी प्राक्सिस’  समूहद्वारा  तयार पारिएको   हो । हारी पोवेलद्वारा लेखिएको यो रचना मूलतः नेकपा-बिप्लवसम्बद्ध अङ्गेजी पत्रिका 'रेड फ्रन्ट' को समीक्षात्मक टिप्पणी हो । उनको

चिनियाँ माओवादीहरूद्वारा मजदुरआन्दोलनलाई समर्थन गर्न आह्वान

चीनको ग्वाङ्दुङको दक्षिण क्षेत्रमा  चलिरहेको मजदुर आन्दोललाई समर्थन गर्दै आएको चिनिया माओवादी समूहले यही बिहिवार एउटा वक्तव्य प्रकाशित गर्दै सत्ताधारी कम्युनिस्ट पार्टीसम्बद्ध आधिकारिक सङ्गठनलाई  आन्दोलनप्रति समर्थन गर्न र पक्राउ परेका आन्दोलनकारी मजदुरहरूको रिहाइको पक्षमा उभिन

सिन्धुलीको जनयुद्ध, लङ्गुरखोला वलिदान सन्दर्भ र क्रान्तिकारीहरूबीचको एकता

लिला पौडेल  सिन्धुली सदरमुकामबाट करिव २७ कि.मी पूर्वमा तीनपाटन गाउँपालिका ५ (साविकको जरायोटार,९) मा लंगुरखोला भन्ने गाउँ पर्दछ । त्यही खोलाको दक्षिणतर्फबाट हत्पते डाडाँको काखबाट एउटा खोल्सा वगेर लंगुरखोलामा मिसिन्छ, जसलाई स्थानीय बासिन्दा कालिखोला भनेर

सिंहदरवार र ‘सिके राउतहरू’

ऋषिराज बराल‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन ।  उनले जे बोले, यो देशको माटोमा जन्मेको

यस्तो छ चिनियाँ सामाजिक-साम्राज्यवादका सम्बन्धमा भाकपा (माओवादी) को दस्ताबेज

माओको मुत्युपछि चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनर्स्थापनाको प्रक्रियालाई तीव्र बनाइएको यथार्थलाई सन् ७०को दशकको अन्यदेखि नै  विश्वभरिका क्रान्तिकारीहरूले स्वीकारेको कुरा हो । नेपालमा कमरेड भक्तबत्हादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले २०३८ सालदेखि नै

न्यु पिपुल्स आर्मी ११० वटा मोर्चामा लडिरहेको छ : जोसे मारिया सिसोन

(जोसे मारिया सिसोन मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर जनयुद्ध लडिरहेको फिलिपिन्स कम्युनिस्ट पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ । लामो समय कारावाससमेत भोग्नु भएको सिसोन राम्रो कविका रूपमा पनि स्थापित हुनुहुन्छ । स्वास्थ्यका कारण अहिले वहाँ फिलिपिन्स कम्युनिस्ट