menu

ताजा समाचार

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अराजक सदस्यहरू निष्काशित

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नम्बर प्रदेश सेक्रेटरी प्रवेशले आज एक वक्तव्य प्रकाशित गरी अराजक प्रवृत्ति बोकेका प्रदेश सदस्यहरूलाई पार्टीबाट निष्काशन गरिएको कुरा जानकारी गराएका छन् ।  

वक्तव्य अनुसार   २०७९ असार २४ देखि २६ सम्म   बसेको प्रदेश समितिको बैठकले प्रदेश सदस्य विष्णु खडकालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । उहाँसहित प्रदेश सदस्य मोहन पहाडी र धर्म विसीले बारम्बार पार्टी अनुशासन तोडेको, चरम गुटबन्दी र अराजकता प्रदर्शन गरी पार्टीका विरुद्ध लागेकाले विष्णु खडकासहित मोहन पहाडी र धर्म बिसीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ  ।
 
  प्रस्तुत छ वक्तव्यको  पूर्ण पाठ :
 

भिडियो फिचरview all