menu

ताजा समाचार

राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध देशव्यापी आन्दोलन

नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौम स्वतन्त्रतालाई नै नामेट पार्ने किसिमको अमेरिकी सहयोग नियोगको परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ सितको सम्झौतालाई जसरी पनि सदनबाट पारित गराउन सेरबहादुर देउबाको सरकार लागेपछि यसको देशव्यापी रूपमा आन्दोलनको आरम्भ भएको छ

कमरेड गोन्जालोको रिहाइका लागि गरिएका हरेक सङ्घर्षमा हामी दृढताका साथ उभिन्छौँ: भाकपा (माओवादी)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले यही अगस्त २८ तारिखका दिन वक्तव्य प्रकाशित गरी २९ वर्षदेखि बाहिरी दुनियाँबाट वञ्चित भएर आजीवन कारावास भोगिरहेका पेरु कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का नेता कमरेड गोन्जालोको  जीवन रक्षा र रिहाइका

कमरेड गोन्जालोको रिहाइका लागि विश्वव्यापी अभियान

सन् १९९२ मा पेरूको राजधानी लिमाबाट पक्राउ गरी आजीवन कारावासको सजाय तोकिएका पेरू कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का  अध्यक्ष कमरेड अबिमायल गुज्मान ‘गोन्जालो’ को जीवन रक्षा र रिहाइका लागि विश्वभारिका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी अभियान सञ्चालन

अफगानिस्तान घटनाका सन्दर्भमा कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तानको प्रेस वक्तव्य

अफगानिस्तानमा हालै भएको राजनीतिक घटनाका सम्बन्धमा अफगानिस्तानको माओवादी पार्टीले यही अगस्त २० तारिखका दिन वक्तव्य प्रकाशित गरी सो घटना ‘कठपुतली सत्ताको पतन, अमेरिकी साम्राज्यवादको लज्जास्पद पराजय र तालिवान कट्रतावादीको सत्ताको उत्थान’ भनेको छ । वक्तव्यमा

कमरेड रामवृक्ष यादव : लाल सलाम !

यतिखेर हामी कमरेड  रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ  मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।  आजभन्दा २७ वर्षअघि अर्थात् २०५१  साल भदौ २ गते, फासिवादी काङ्ग्रेसी सरकारद्वारा निर्देशित  गुन्डाहरूद्वारा  धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको

नेकपा (क्रान्तिकारी माओवादी) को यो नारा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को हालै बसेको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णयहरू सार्वजनिक गरेको छ । बुँदा नम्बर ९ बाहेक अन्य बुँदा सही र सान्दर्भिक छन् । जस्तो बुँदा नम्बर ९ मा भनिएको

पिपुल्स मार्च’ को नयाँ अङ्क

पिपुल्स मार्च’ को नयाँ अङ्कभारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन ‘पिपुल्स मार्च’ को पछिल्लो अङ्क जुन २०२१ को अङ्क प्रकाशित भएको छ । ४० वर्षअघि सन् १९८१ मा भारतको अदिलावाद जिल्लाको इन्द्राभेलीमा भएको  आदिवासीहरूको

डायस्पोरा, ग्रेटर नेपाल' र विवादास्पद सन्दर्भ

डा. ऋषिराज बरालद नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटी र इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स हुँदै नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा ,  अर्थात् ‘भारतीय नेपाली’ बाट ‘नेपाली डायस्पोरा’ मा

कमरेड किरणको अपिलप्रति

‘जनमेल’ टिप्पणीयही जेठ १९ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  सम्बद्ध अनलाइनमा सो पार्टीका महासचिव कमरेड किरणको चारबुँदे अपिल प्रकाशित भएको थियो र त्यसको भोलिपल्ट ‘देशको जटिल अवस्था र विकल्पको प्रश्न’ शीर्षकमा एउटा लेख प्रकाशित

क्रान्तिकारी माओवादीद्वारा चारबुँदे अपिल जारी

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिब मोहन बैद्य ‘किरण’ ले देशको समसामयिक परिस्थितिका सम्बन्धमा चारबुँदे अपिल जारी गरेका छन् । जेठ १९ गते जारी अपिलमा  देशको वर्तमान स्थिति असमान्य बन्दै गएको, देशको राष्ट्रिय स्वाधीनता

नागरिकताका नाममा राष्ट्रहितविपरीत कार्य नगर्न विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यही जेठ १० गत एक विज्ञप्ति जारी गरी सत्तासङ्कट टार्न र कुर्सी जोगाउन र कसैलाई खुसी पार्न राष्ट्रियताजस्तो राष्ट्रिय महत्व तथा जनसरोकारको विषयमा राष्ट्रहितविपरीत मनपरी निर्णय नगर्न