
श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

दार्जलिङ र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ l भारतका अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा
चितवनमा दिल्लीको मोर्चाबन्दी :अनिल शर्मा

अनिल शर्मालेखको शीर्षक देख्नासाथ कतिपयलाई असहज लाग्न सक्छ । तर विषयको अन्तर्यमा डरलाग्दा र अपत्यारिला तथ्यहरू अन्तरनिहित हुन्छन् । २०६४ सालयता दिल्लीले तराईमा प्रोक्सी वार तीव्र पारेको सबैलाई थाहा भएकै छ । तर त्यसप्रकारको प्रोक्सी
टिप्पणी : विसर्जनवादीहरूको नाङ्गो नाच

मार्क्सवादमा विश्वास गर्नेहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर समाजको विकास र विनासका आधारहरू खोज्छन् l उनीहरू मार्क्सवादका आधारभूत मूल्य-मान्यताभित्र रहेर हरेक वस्तुको मूल्यांकन गर्छन् l जब कोही मार्क्सवादका आधारभूत मान्यताबाट च्युत हुन्छ, वैचारिक र सांगठनिक विसर्जनका
भाकपा (माओवादी) को एम्बुसमा परेर विशेष अपरेपन फोर्सका १ को मुत्यु, १० मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एम्बसुमा परेर ओडिसा-आन्ध्र क्षेत्रमा तैनाथ विशेष फोर्स ‘स्पेसल अपरेसन ग्रुप’ (एसओजी) का एकजना सदस्यको ठाउँका ठाउँ मृत्यु भएको र अरू १० जना मरणासन्न अवस्थामा रहेका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्
सम्पादकीय : विकृत मानसिकताका विरुद्ध

यस किसिमको सम्पादकीय लेख्नु पर्दा दुखः पनि लाग्छ, पीडा पनि हुन्छ र सबैभन्दा बढी त कहाँ पुग्यो हाम्रो आन्दोलन भनेर व्यङ्ग्यले मुस्कुराउन पनि मन लाग्छ । आज राष्ट्रियता र जनतन्त्रको प्रश्न निकै गम्भीर बनेको छ ।
'अटमोस्ट ह्यापिनेस्' खोज्दै अरून्धती

कबीर बस्नेतअरून्धती नाम मैले त्यसबेला सुनेको हुँ, जतिबेला बाल्यकालमा सुत्नअघि बाबाले रामायणका कथाहरू सुनाउनुहुन्थ्यो। महर्षि वशिष्ठकी विदुषी भार्याको रूपमा मैले अरून्धती नामलाई त्यसबेलादेखि नै मनमनै श्रद्धा गरेको हुँ। अरून्धती नामले मलाई अझ मोहित बनायो, जब
भाकपा (माओवादी) को नयाँ प्रकाशन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को 'पश्चिम घाट विशेष जोनल कमिटी' ले कम्युनिस्ट नामको वैचारिक प्रकाशन प्रकाशित गरेको छ । मे २०१७ मा प्रकाशित यसको पहिलो अङ्कमा सम्पादकीय लगायत ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस
काङ्ग्रेस-माके गठबन्धन : फासिवादी अभ्यास
डा. ऋषिराज बराल मुलुकको समग्र वातावरण चुनावी चर्चाले तातेको छ । समकालीन राजनीति र राष्ट्रिय स्वाधीनताप्रति गम्भीर जो कसैका लागि पनि स्थानीय चुनावप्रति सरोकार छैन भनेर निस्पृह हुने स्थिति रहेन । अहिले भएको चुनाव स्थानीय
'शोकाञ्जली' मार्फत 'इच्छुक' को सम्झना

शोकाञ्जली क्रान्तिकारी योद्धा, कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुकद्वारा लेखिएको खण्डकाव्य हो । नामका आधारमा यो शोककाव्य जस्तो लागे पनि वास्तवमा यो क्रान्तिकारी विचार युक्त लामो कविता हो । शोकाञ्जली २०४२ साल वैशाख १८ का
पतनशील प्रवृत्तिका विरुद्ध 'मार्क्सवाद र सबाल्टर्न अध्ययन' : खेम थपलिया

आज गम्भीर कृति प्रकाशन हुन छाडेको छ, अक्सर गम्भीर लेखक पनि पाइन छाडेको छ, गम्भीर बहस र गम्भीर अन्तर्क्रिया पनि हुन छोडेका छन् । अध्ययन/पठन संस्कृति त डरलाग्दो अवस्थामा छ । भुइँफुट्टा र उत्ताउला लेखकको
रगतले लेखिएको एउटा कविता

चारु मजुमदारको हत्यापछि नक्सलबाडी आन्दोलन एक हिसाबले नेतृत्वविहीन अवस्थामा पुग्यो । कतिपयमा निरासाभाव र पलायनवादी प्रवृत्ति देखिन थाल्यो । पार्टीमा दक्षिणपन्थीहरू हाबी हुनथाले । पश्चिम बङ्गालको सरकार हत्या र जनदमनको पर्यार्य बनेको थियो । चारैतिर