
प्रलेसमा बढ्दो अन्तर्कलह : एकथरी लेखकहरू वार्षिक कार्यक्रममा सहभागी भएनन्

२००८ सालमा श्यामप्रसाद शर्माको अगुवाइमा गठित र विभिन्न समयका विभिन्न किसिमको चारित्रिक विशेषताका साथ वर्तमानमा निरन्तरतामा रहेको एक थरी लेखकहरूको साझा मञ्च प्रगतिशील लेखक सङ्घ–‘प्रलेस' मा विभिन्न विषयमा मतमतान्तर विकसित भएका कारण अहिले तीव्र अन्तर्कलहको
माओवादीहरूको एकतासम्बन्धी पछिल्लो स्थिति

यतिखेर विभिन्न सञ्चारमाध्यमहरू त्यसमा पनि बैद्य समूह तथा विप्लव समूह भनेर बढी चिनिने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका माध्यमहरूमा दुई समूहबीचको एकताको सन्दर्भले निकै ठाउँ पाउने गरेको छ । बैद्य तथा
एकताको चर्चासँगै बैद्य समूहमा आन्तरिक किचलो

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ का एकतासम्बन्धी पछिल्ला भनाइहरू चर्चाको विषय बनिरहेको अवस्थामा उनको पार्टीभित्र भने अल्पमत र बहुमतको द्वन्द्व तीव्र हुन थालेको कुरा सो पार्टीको काठमाडौँ जिल्लासित सम्बद्ध घटनाक्रमले
'समकालीन साहित्य र संस्कृति’: हाम्रो समयको सिंहावलोकन

साहित्यिक क्षेत्रमा मूलतः कवि तथा निबन्धकारका रूपमा स्थापित र राजनीतिक क्षेत्रमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा परिचित अनिल शर्माको पछिल्लो कृति समकालीन साहित्य र संस्कृति पाठकसमक्ष आइपुगेको छ । यसको शीर्षकले
गरिबी र उत्पीडनको कथा : 'दाना'

'दाना' मार्क्सवादी साहित्यकार खेम थपलिया लिखित नाटकको नाम हो । यो नाटक श्रीमतीको लास बोकेर बार किलोमिटर हिँड्ने भारत ओडिसाका गरिब तथा उत्पीडित दाना माझीको घटनासन्दर्भमा आधारित छ । भारतमा मात्र नभएर एक हिसाबले विश्वव्यापी
माओवाद र जनयुद्ध विरुद्धका निरर्थक बहसहरू
डा. ऋषिराज बरालकतिपय अनलाइन माध्यमहरूले “माओवाद र जनयुद्धका सन्दर्भमा उठेका विवाद र बहसका कारण अमुक पार्टी फूटको सँघारमा” जस्ता समाचार र टिप्पणीहरू प्रकाशित गरेका छन् । सम्बद्ध पार्टीले यसका बारेमा केही नबोलेको र आधिकारिक दस्ताबेजहरू
विप्लव समूहको गन्तव्ययात्राको चिरफार

डा. ऋषिराज बरालकरिब तिन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी-माओवादी (हाल क्रान्तिकारी माओवादी) बाट सम्बन्ध विच्छेद गरेर ‘एकीकृत क्रान्ति’ को नारा बोकेर हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको माओवादी समूहले 'आठौं महाधिवेशन" गरेर आफ्नो नामसमेत परिवर्तन
नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने

(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम' ले
गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

सत्ता-विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको
माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट
डा. ऋषिराज बरालआजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न
बर्मझियामा अपराधी गिरोहको कुकृत्य

महान् सहिद रामवृक्ष यादव खास समुदाय तथा खस क्षेत्रको मात्र नेता हुन्हुन्न्थ्यो, वहाँ सिङ्गो नेपाल सारत: विश्वसर्बहारा वर्गको नेता हुनुहुन्थ्यो । २०५१ सालमा नेपाली कांग्रेसको सरकारको निर्देशनमा बर्मझियामा उहाँको हत्या गरिएको थियो । धनुषा,