
भाकपा (माओवादी) का महासचिब कमरेड गणपतिको ठाउँमा कमरेड बसबराजले जिम्मेवारी लिएको हल्ला

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को फेब्रवरी २०१७ को केन्द्रीय समितिको बैठकका निर्णयहरूलाई लिएर भारतीय शासक वर्गको नजिक रहेका, खासगरेर कर्पोरेट मिडियाहरूले विभिन्न किसिमका अडकलबाजी गरेर भ्रम र अन्योल फिँजाएको कुरा समाचारको भाषा र अभिव्यक्तिको शैलीबाट
रोशन जनकपुरीको संयोजकत्वमा अक्टोबर क्रान्ति समारोह समिति गठन

कमरेड लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिका नामले परिचित रसियाली बोल्सेविक क्रान्ति १०० वर्ष पुगेको सन्दर्भमा विश्वव्यापी अभियानकै रूपमा मनाउन लागिएको “अक्टोबर क्रान्ति शतवार्षिकी समारोह” नेपालमा पनि काठमाडौँ, जनकपुर, बुटवल लगायतका स्थानहरूमा विभिन्न कार्यक्रमका साथ मनाउने
नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य ‘अपिल’ द्वारा पार्टी परित्यागको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य भक्तराज थापाले आफ्नो फेसबुकमार्फत आजका मितिदेखि सो पार्टी छाडेको घोषणा गर्नुभएको छ । पार्टीमा कमरेड 'अपिल' नामले स्थापित भक्तराज थापा जनयुद्धका घाइते कमरेड हुनुहुन्छ । वहाँ सो
संसदीय चुनाव: कतै रुवावासी, कतै भागाभाग र कतै कालोझण्डा
डा. ऋषिराज बराल भूमिका देशीविदेशी प्रतिक्रयावादीहरूबीच भागबन्डा र स्वार्थटक्करका कारण नेपालको “नयाँ संविधान” अन्तर्गतको “जनप्रतिनिधी” सभाको चुनावका सम्बन्धमा अनेक टीकाटिप्पणी भइरहेको बेला अन्ततः अहिलेको स्थितिसम्म आइपुग्दा चुनावले प्रक्रियागत आकार लिन खोजेको देखिन्छ । सतहमा आएका
नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा अघि बढौँ : माओवादी पार्टी, इटाली

रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो पार्टीको हैसियत र मुलुकको स्थितिअनुसार २५ अक्टोबरदेखि ७ नोभेम्बरसम्मका लागि विभिन्न कार्यक्रमहरू तय गरेअनुसार बिबिध कार्यक्रमहरू भइहेका छन् । यसक्रममा कतै जनसभा, कतै गोष्ठी र कसैले वक्तव्य
जनयुद्धका योद्धा ढुङ्गेल पक्राउको सर्वत्र निन्दा

अन्ततः जनयुद्धका एकजना योद्धा बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् । चुनावको तयारी चलिरहेको समयमा भएको यो पक्राउ प्रकरणलाई लिएर थरीथरीका टिप्पणी र प्रतिक्रियाहरू आएका छन् । यो पक्राउ षड्यन्त्रमूलक छ र बदनियतपूर्ण छ भनेर माओवादी
यस्तो रहेछ नेकपा (क्रान्तिकारी माओवादी) प्रति अमेरिकी माओवादीहरूको अपेक्षा

(अमेरिकामा कम्युनिस्ट पार्टीहरूको कुरा गर्दा एउटा संशोधनवादी पार्टी 'कम्युनिस्ट पार्टी अफ युयसए' र अर्को बब अभाकियनको नेतृत्वमा रहेको 'आरसिपी, अमेरिका' बढी चिनिएका पार्टीहरू हुन् । अमेरिकामा ट्रट्स्कीवादी पार्टीको पनि बौद्धिक क्षेत्रमा प्रभाव छ । तर
जुम्ला
राजबहादुर कुँवरजुम्ला ! भ्रष्टचारी बाबुको घरलाई उडाउन माइन बोकेको कुनै छापामार भेटिएको छैन कालो बजारिया बाबुको व्यापार जलाउन सलाईको काँटी बोकेको कुनै भिमदत्त भेटिएको छैन ।जुम्ला ! सित्तैमा बाँडिएको चामल परेवालाई चारो दिएर कोदोको थुक्पा
हजुर ! म नक्सलबाडीकी आमा दोप्ती

ऋषिराज बरालम नक्सलबाडीकी आमा दोप्ती । महाश्वेता दिकी द्रौपदी । फासिदेवा थानामा प्रहरीसामु नाङ्गिन बाध्य द्रौपदी । पार्टीले राखिदिएको नाम हो दोप्ती । हजुर ! दोप्ती कमरेड । यही हो मेरो नाम । यो
अक्टोबर क्रान्तिको शतवार्षिकीका सन्दर्भमा कम्युनिस्ट न्युक्लिअस, नेपालको अपिल

सबैभन्दा पहिले, अक्टोबर क्रान्तिको शतवार्षिकीका सम्बन्धमा हामी समग्र उत्पीडित तथा मुक्तिकामी जनताप्रति क्रान्तिकारी अभिवादन प्रकट गर्दछौँ र अक्टोबर क्रान्तिले देखाएको क्रान्तिकारी परिवर्तनको बाटोमा दृढताका साथ अघि बढ्ने प्रण गर्दछौं । महान् लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर
भाकपा (माओवादी) को सर्कुलर नम्बर १, २०१७ : ''भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।

('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' को ५० औँ वार्षिकोत्सवका सन्दर्भमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो वैचारिक प्रकाशन ‘पिपुल्स वार’ प्रकाशनमा ल्याएको छ । यसमा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै त्यसमा वर्तमान