ताजा समाचार
नवदलाल प्रचण्डलाई दोरम्बामा कालो झण्डा
सहिदको रगतमाथि खेलवाड गर्दै साम्राज्यवाद र विस्तारवादको सेवामा लीन नवदलाल पुष्पकमल दाहाल प्रचण्डलाई रामेछाप डांडाकटेरी दोरम्बाका जनताले कालो झण्डा देखाएर तिरस्कार गरेका छन् । जनयुद्ध विसर्जन गरेको १२ वर्षसम्म पाइला टेक्नु आवश्यक नठानेका प्रचण्ड सुरक्षा
प्रकाण्ड-प्रकरण, बादल र प्रश्नहरू
डा. ऋषिराज बरालनेपाल कम्युनिस्ट पार्टी-बिप्लवका स्यायी समति सदस्य तथा सो पार्टीमा विप्लवपछिका दोस्रा नेता भनिएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ-प्रकरण यतिखेर विशेष चर्चापरिचर्चाको विषय बनेको छ । विषयलाई प्रस्ट पार्न यसको पृष्ठभूमितर्फ जानु आवश्यक देखिएको छ
सुक्मामा आदिवासीलाई समूल नष्ट गर्न एउटा अर्को नक्कली मुठभेड
सुशील मानवको रिपोर्टछत्तिसगढ–झारखण्ड र महाराष्ट्र सरकारद्वारा आफ्ना राज्यलाई बनजङ्गलको छेउछाउमा रहेका आदिवासीविहीन बनाउने अभियानमा तिनवटै राज्यसरकारबीच नक्कली मुठभेडमा आदिवासीहरूको हत्या गर्न प्रतिस्पर्धा चलेको छ । केही दिनअघि गढचिरोली महाराष्ट्रमा इन्द्रावती नदीको नजिक राजाराम गाउँको जङ्गलमा
सिन्धुलीमा प्रगतिवादी साहित्यको खडेरी
लिला पौडेल मैले सिन्धुलीको साहित्यिक क्षेत्रमा उदाउँदै गरेका एकजना स्रष्टालाई तपाईंको साहित्यको दार्शनिक आधार के हो भनेर सोधेको थिएँ । उनको उत्तर थियो, साहित्यमा दर्शन नै हुँदैन । अर्का साहित्यकारको मोटो पुस्तक हेरें । त्यसमा
इन्द्रबहादुर राई, ऋषिराज बराल र रूपेश शर्माहरू
ऋषिराज बराल विश्वविद्यालयका मास्टरहरू र सरकारी प्रज्ञा प्रतिष्ठानहरूले मार्क्सवाद र प्रगतिवादका नाममा मार्क्सवाद र प्रगतिवादको टाउको तल र खुट्टा माथि पारेर लिनुसम्म हुर्मत लिएको स्थिति देखेपछि केही त लेख्नै पर्यो भनेर ‘नेपाली समालोचनाको इतिहास-शृङ्खला र
इबरा, बहस र साहित्यमा सम्भावनाको प्रश्न
रूपेश शर्मा नेपाली साहित्यका विख्यात हस्ती तथा विशिष्ट प्रतिभा इन्द्रबहादुर राई (इबरा) को ६ मार्च, २०१८ को दिन हृदयघातका कारण दार्जीलिङमा निधन भयो । उनी कुल ९१ वर्ष, १ महिना २ दिन बाँचे । उनका
नेकपा-बिप्लवका ४ नेता पक्राउ : बिप्लवद्वारा कडा चेतावनी
नेपाल कम्युनिस्ट पार्टीका दुईजना पोलिटब्युरो कृष्ण धमला ‘गम्भीर’ र मोहन कार्की ‘जीवन्त’ लाई यही साउन १० गते दिउँसो २ बजेतिर नागढुङगामा बसबाट ओराली आफूलाई सुरक्षा फौज भन्ने १५ जनाको टोलीले अपहरणको शैलीमा गिरफ्तार गरी बेपत्ता
के नेपाली साहित्य सुकेकै हो त ? खगेन्द्र सङ्ग्रौला र प्रत्यूष वन्त
( यो लेखमा निबन्ध, कथा र समालोचनामा केन्द्रित भएर सिङ्गो नेपाली साहित्यको स्थितिमाथि प्रकाश पारिएको छ । लेखकहरूले निबन्ध विधा सिद्धान्तका बारेमा नयाँ किसिमले सोच्न आह्वान गरेका छन् र प्रकाशित रचनाहरू नै नपढी साहित्य सुक्यो
माओवादी छापामारसितको भिडन्तमा ४ जना भारतीय सीमा सुरक्षा बलका सदस्यहरूको मृत्यु, एक मरणासन्न
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसितको भिडन्तमा भारतीय सीमा सुरक्षा बल ११४ बटालियनका दुई जना जवानको मृत्यु भएको र एक जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय सञ्चार माध्यमअनुसार आज जुलाई
क्रान्तिकारी पुनर्गठनका आधारहरू
विगतमा माओवादी जनयुद्धसित गाँसिएका र वैचारिक तथा सङ्गठनात्मक पक्षमा विमति भई आआफ्ना समूहसित सम्बन्ध विच्छेद गरेका क्रान्तिकारीहरूको दाङमा चैत २०, २०७२ मा भएको भेलाले नेपालको माओवादी आन्दोलनलाई अघि बढाउन तल उल्लेखित विषयमा केन्द्रित भएर क्रान्तिकारी
सक्षम नेतृत्व नै आजको आवश्यकता
दीर्घ पाण्डे(कमरेड दीर्घ पाण्डे नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार समितिको सचिव हुनुहुन्थ्यो । पार्टीको पछिल्लो राष्ट्रिय सम्मेलनले सल्लाहकार समिति नरहने भनेर गरेको निर्णयलाई केन्द्रीय समितिले कार्यान्वयन गरेपछि वहाँ सो पार्टीको सल्लाहकार समितिको