ताजा समाचार
चिनियाँ माओवादीहरूद्वारा मजदुरआन्दोलनलाई समर्थन गर्न आह्वान
चीनको ग्वाङ्दुङको दक्षिण क्षेत्रमा चलिरहेको मजदुर आन्दोललाई समर्थन गर्दै आएको चिनिया माओवादी समूहले यही बिहिवार एउटा वक्तव्य प्रकाशित गर्दै सत्ताधारी कम्युनिस्ट पार्टीसम्बद्ध आधिकारिक सङ्गठनलाई आन्दोलनप्रति समर्थन गर्न र पक्राउ परेका आन्दोलनकारी मजदुरहरूको रिहाइको पक्षमा उभिन
सिन्धुलीको जनयुद्ध, लङ्गुरखोला वलिदान सन्दर्भ र क्रान्तिकारीहरूबीचको एकता
लिला पौडेल सिन्धुली सदरमुकामबाट करिव २७ कि.मी पूर्वमा तीनपाटन गाउँपालिका ५ (साविकको जरायोटार,९) मा लंगुरखोला भन्ने गाउँ पर्दछ । त्यही खोलाको दक्षिणतर्फबाट हत्पते डाडाँको काखबाट एउटा खोल्सा वगेर लंगुरखोलामा मिसिन्छ, जसलाई स्थानीय बासिन्दा कालिखोला भनेर
सिंहदरवार र ‘सिके राउतहरू’
ऋषिराज बराल‘संविधान दिवस’ का सन्दर्भमा जनकपुरमा सिके राउतले बोलेको कुरा यो देशलाई माया गर्ने, यो देशको सार्वर्भाम सत्ताको चिन्ता गर्ने कुनै पनि नेपालीलाई पच्न सक्ने कुरा थिएन । उनले जे बोले, यो देशको माटोमा जन्मेको
यस्तो छ चिनियाँ सामाजिक-साम्राज्यवादका सम्बन्धमा भाकपा (माओवादी) को दस्ताबेज
माओको मुत्युपछि चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनर्स्थापनाको प्रक्रियालाई तीव्र बनाइएको यथार्थलाई सन् ७०को दशकको अन्यदेखि नै विश्वभरिका क्रान्तिकारीहरूले स्वीकारेको कुरा हो । नेपालमा कमरेड भक्तबत्हादुर श्रेष्ठ ‘शेरसिंह’ को नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले २०३८ सालदेखि नै
न्यु पिपुल्स आर्मी ११० वटा मोर्चामा लडिरहेको छ : जोसे मारिया सिसोन
(जोसे मारिया सिसोन मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथप्रदर्शक सिद्धान्त मानेर जनयुद्ध लडिरहेको फिलिपिन्स कम्युनिस्ट पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ । लामो समय कारावाससमेत भोग्नु भएको सिसोन राम्रो कविका रूपमा पनि स्थापित हुनुहुन्छ । स्वास्थ्यका कारण अहिले वहाँ फिलिपिन्स कम्युनिस्ट
मोदी फासिवादका विरुद्ध एक जुट हुन भाकपा (माओवादी)को आह्वान
जनवरी १, २०१८ मा भारतको महाराष्ट्रस्थित भीमा कोरेगाउँमा भएको हिंसात्मक घटनासित जोडेर मोदी सरकारले केही बुद्धिजीवीलाई पक्राउ गरेको र पक्राउ गरिएका बुद्धिजीवीको ल्यापटपमा मोदीको हत्या गर्ने योजनामा आधारित माओवादीको चिठी फेलापरेको भनेर भारतीय फासिवादी सरकारले
प्रकाण्ड-प्रकरण, ‘रातोपाटी’ र थप रहस्य
जनमेल विश्लेषणनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य ओम शर्मा सम्बद्ध भनिएको 'रातोपाटी' अनलाइनले ‘प्रकाण्डको गिरपतारी शङ्काको घेरामा' शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरेको छ । 'रातोपाटी' लाई नेकपा-बिप्लवप्रति सहानुभूति राखेर समाचार प्रकाशित गर्ने अनलाइनका रूपमा
भाकपा (माओवादी) भन्छ : चीन सामाजिक साम्राज्यवादमा फेरियो
माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापनालाई बलियो बनाउन प्रतिक्रान्तिकारीहरूले राज्यका हरेक अङ्गलाई त्यसैअनुरूप ढाल्दै लगे । खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीको एघारौँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित अधिवेशन १९८१ पछि माओ, माओ पक्षधर र
राष्ट्रविरोधीदेखि अर्बन नक्सलसम्म: भारतमा फरकमत राख्नेहरूका लागि कठिन यात्रा
हर्षबर्धनभारतमा दुई वर्षयता सरकार विरोधी मत राख्नेहरूलाई लेबल लगाउने कार्यमा अपूर्व परिवर्तन भएको छ । जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको यसै वर्षको फ्रेब्रवरी ९को घटनापछि ‘राष्ट्रविरोधी’ पदावलीले निकै महत्व पायो र यो पदावली विशेष चासोको विषय
जाममा फसेको गाडी, सन्दर्भ क्रान्तिकारी माओवादी र नेकपा-बिप्लवबीचको एकता
ऋषिराज बरालमहान् जनयुद्धको बलिदानीपूर्ण इतिहासलाई पैतालाले कुल्चेर संसदीय राजनीतिप्रति प्रतिबद्धता जनाएका कारण जनयुद्धकालका इमानदार सहयात्रीहरूले साथ छोडेपछि सङ्गठनात्मक रूपबाट एकदमै कमजोर देखिएको नेकपा (माओवादी केन्द्र) ले नेपाली काङ्ग्रेसको पुच्छर समातेर वैतरणी पार गर्ने प्रयासमा अपेक्षित
नक्सा विकृतीकरण : राष्ट्रघातको नयाँ शृङ्खला
डा. ऋषिराज बराल मुलुकलाई काङ्ग्रसले आर्थिक रूपमा जर्जर र राजनीतिक रूपमा परनिर्भर बनाएको बेला नेपाली जनताको ठूलो हिस्साले निर्वाचनमा एमाले-माओवादी केन्द्र गठबन्धनलाई करिबकरिब दुईतिहाई बहुमतले विजयी बनाएका थिए र वामपन्थी नामको एकलौटी सरकार नेपालमा बनेको