ताजा समाचार
आन्दोलन कुराले मात्र हुन्न, आवश्यक परे बन्दुक उठाउनुपर्छ : महासचिव किरण
संयुक्त राष्ट्रिय जनआन्दोलनको नेतृत्वमा २०४६ साल चेत २४ गते आन्दोलनले लिएको उच्च रूपको घटनाको सम्झना गर्दै क्रान्तिकारीहरूले हरेक वर्ष चैत २४ गते विशेष कार्यक्रम गर्दै आएका छन् । यसै क्रममा सोही अवसर पारेर नेपाल कम्युनिस्ट
भाकपा (माओवादी) का छापामार सेना र सरकारी फौजबीच ठाउँठाउँमा भिडन्त, सरकारी सुरक्षा बलका ५ जनाको मृत्यु आधा दर्जन मरणासन्न
भारत, अप्रिल ५, भारतमा हुन लागेको लोक सभाको आम निर्वाचनको प्रचारप्रसारमा त्यहाँका प्रमुख प्रतिक्रियावादी पार्टीहरू लगायत चुनाववादी वाम पार्टीहरूसमेत सक्रिय भइरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले चाहिँ सक्रिय बहिष्कारको नीति र कार्यक्रमलाई भारतव्यापी रूपमा
नेपाली क्रान्तिको मोडेल विशिष्ट अर्थमा नेपाली नै हुन्छ : मोहन बैद्य ‘किरण’
(नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणसित समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली क्रान्तिको दिशा र क्रान्तिकारीहरूबीचको सहकार्यका सम्बन्धमा सो पार्टी सम्बद्ध प्रकाशन वर्गदृष्टि का तर्फबाट गरिएको कुराकानी आम पाठकका लागि सान्दर्भिक र
‘प्रलेस’ सम्मेलन वहिष्कार र सकारको प्रश्न
ऋषिराज बरालअहिले ‘प्रलेस’ अर्थात् 'प्रगतिशील लेखक सङ्गठन' को राष्ट्रिय सम्मेलन विशेष चर्चाको विषय बनेको छ । यही चैत २२/२३ मा हुन लागेको सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने भनेर पनि समाचार आएको छ । ‘प्रलेस’
ओली फासिवादविरुद् संयुक्त प्रतिरोध
'जनमेल' विश्लेषणसंसदीय राजनीतिबाट जनताका आधारभूत समस्या हल हुने कुरा थिएन र हुँदैन पनि । कम्तीमा पनि दुईतिहाइको भनिएको ‘वाम सरकार’ जनताका सामान्य समस्याप्रति गम्भीर होला भनेर नेपाली जनताले आशा गरेका थिए । तर उल्टै नेपाली
कम्युनिस्ट क्रान्तिकारीहरूले गम्भीर भएर सोच्न जरुरी छ : मोहन बैद्य 'किरण'
(यतिखेर नेपाली समाज असाध्यै संगीन परिस्थितिबाट गुज्रिरहेको छ । इन्डो-प्यासिफिक प्रकरण,सिके राउतसितको 'सहमति' बिप्लव समूहमाथि लगाइएको प्रतिबन्धले राष्ट्रिय स्वाधीनता र जनतन्त्रका सम्बन्धमा थुप्रै प्रश्नहरू उठाएका छन् । यी सन्दर्भहरू मालेमाका पक्षधरहरूका लागि चुनौतीको विषय भएका
प्रतिरोध दिवस मनाउनुको सार्थकता
ऋषिराज बरालचैत्र ५, २०५५ सालमा काभ्रेको अनेकोटमा अखिल नेपाल जनसांस्कृतिक संघका केन्द्रीय सदस्य कमरेड च्याङ्वा लामासहित ७ जना कलाकार कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले
प्रचण्ड, बिप्लव र क्रान्तिकारी ध्रुवीकरण
ऋषिराज बरालयो हप्ता नेपालको राजनीति ओली सरकारका पछिल्ला निर्णयहरू र त्यसले उत्पन्न गरेका घटनापरिघटनाकै सेरोफेरोमा रुमलियो । नाटकीय किसिमले सिके राउतको रिहाइ र उनीसित ओली सरकारको ११ बुँदै सहमतिका नाममा राष्ट्रविखण्डनको राजनीतिप्रति ओली सरकारको अनुमोदनजस्ता
ओली-राउत गठबन्धन, प्रचण्ड र “लुटेराहरू
जनमेल विश्लेषण फागुन २४ गते अर्थात् ८ मार्चका दिन राष्ट्र विखण्डनको नारासहित तराईमा सक्रिय रहेको सिके राउतसित ओली सरकारले गरेको ‘११ बुँदे सहमति’ का सन्दर्भमा भएको ‘जनमत सङ्ग्रह’ को प्रसङ्ग सबैभन्दा बढी विवाद र चर्चाको
राष्ट्रघाती ओली सरकारका विरुद्ध एक जुट होऔं : कम्युनिस्ट न्युक्लिअस, नेपाल
‘स्वतन्त्र मधेश राष्ट्र’ का नाममा नेपालको सार्वभौम सत्तालाई चुनौती दिँदै अलग झण्डाका साथ ‘फ्रि मधेस’ को नेपाल विखण्डनको नारासहित तराईमा सक्रिय भएको राष्ट्रद्रोही तत्व सि. के राउतसित राष्ट्रको सार्वभौम सत्ताका सम्बन्धमा जनमत सङ्ग्रह गराउने आसयको
माओवादी पार्टीहरू भेनेजुयलाका जनतालाई भन्छन्ः विश्वका सर्वहारा र उत्पीडित जनता तपाईँहरूका साथमा छन्
ल्याटिन अमेरिकी मुलुक भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपलाई लिएर नेपाललगायत विश्वभरिका साम्राज्यवाद विरोधी पार्टीहरू तथा न्यायप्रेमी जनताले आवाज उठाइरहेको अवस्थामा ल्याटिन अमेरिकाका ६ वटा माओवादी पार्टी तथा सङ्गठनहरूले हालै एक वक्तव्य प्रकाशित गरी भेनेजुयलामाथि अमेरिकी