ताजा समाचार
माओवादी छापामारको एम्बुसमा परेर दुईजना असईसहित भारतीय सुरक्षाबलका ५ जनाको मृत्यु, दर्जनौँ मरणासन्न
भारतीय अधिकारीहरूले “भारतमा नक्सली नामले चिनिने माओवादीहरू अब करिबकरिब समाप्त हुने स्थिति पुगेका छन्” भनेर पत्रकारहरूलाई जानकारी गराएको एक हप्ता पनि नबित्तै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले थापेको एम्बुसमा परेर भारतीय सुरक्षा फौजका
चैतन्य, सङ्कल्प र सङ्घर्षका उदाहरणीय व्यक्तित्व
ऋषिराज बरालहृदयचन्द्रसिंह प्रधानजस्ता सामाजिक चिन्तकका नाममा स्थापित पुरस्कार मार्क्सवाद र क्रान्तिकारी रूपान्तरणका पक्षमा निरन्तर सङ्घर्ष गर्दै आउनुभएको मोहन बैद्य चैतन्यलाई प्रदान गर्ने निर्णय ‘साहित्य सदन’ ले गरेकोमा साहित्य सदन परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु र
चैतन्यलाई हृदयचन्द्रसिंह सम्मान प्रदान
साहित्य सदन, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्रसिंह प्रधान सम्मान' यो वर्ष वरिष्ठ सौन्दर्यचिन्तक मोहन बैद्य ‘चैतन्य’ लाई प्रदान गरेको छ । साहित्य सदन, नेपालको सभाहल रामहिटी बौद्धमा यही जेठ २५ गते सम्पन्न सो
इच्छुकको सम्झनामा: रोशन जनकपुरी
इच्छुकको सम्झनामा(यस बेला केही निस्तेज शिरहरू झुकेर सभक्ति अभिषेक चढाइरहेछन्म तिम्रो ठाडो शिरलाई झन् ठाडो देख्न चाहिरहेछु यस बेला केही दुर्बल मुठीहरू फुकेरविनीत भावले जम्लाहात जोडिरहेछन्म तिम्रो वज्रमुठीलाई झन् सबल देख्न चाहिरहेछु यस बेला केही
विश्वका क्रान्तिकारीहरू भन्छन् : माओवादको झण्डामुनि गोलबद्ध होऔं, नयाँ केन्द्र निर्माणको दिशामा अघि बढौं
मे दिवसलाई श्रमजीवीहरूको दिवस मानिन्छ । ऐतिहासिक तथा वैचारिक सम्बन्ध र सन्दर्भका दृष्टिले सारत; यो सर्वहारा वर्गको दिवस हो । कम्युनिस्ट क्रान्तिकारीहरूको दिवस हो । विश्वका क्रान्तिकारीहरूले यसलाई विशिष्ट अर्थ र सन्दर्भमा यसलाई मनाउँदै आएका
भारतीय प्रतिक्रियावादी क्याम्पमा खैलाबैला : माओवादी एम्बुसमा परेर १५ भन्दा बढी कमान्डो फोर्सको मुत्यु
आज मे महिनाको पहिलो दिन । संसारभरिका श्रमजीवीहरूले श्रमिक दिवसका रूपमा आज विभिन्न कार्यक्रमहरू गरिरहेका छन् । यसै क्रममा भारतमा जनयुद्ध चलाइरहेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले फौजी कार्यक्रमका साथ माओ दिवस मनाएको छ ।
Dare to struggle, dare to win! : May Day Statement
Proletarians of all countries, unite!Dare to struggle, dare to win! On this First of May the Marxist-Leninist-Maoist Parties and Organizations from allover the world salute our class, the international proletariat and the oppressed Peoples and Nations,
मे दिवस र क्रान्तिकारी ध्रुवीकरण
मे दिवस विश्वका श्रमजीवी वर्गको महान् दिवस हो । गत वर्षहरूका झैँ यस वर्ष पनि विश्वभरिका श्रमजीवीहरू तथा क्रान्तिकारीहरूले मे दिवस विशेष कार्यक्रमका साथ मनाउने तयारी गरेका छन् । यो वर्ष मार्क्स-एङ्गेल्सद्वारा आरम्भ गरिएको ‘अन्तर्राष्ट्रिय’
नेकपा (बिप्लव) भित्र दुई धार : पोलिटब्युरो सदस्य ओली सरकारसित सहकार्यको पक्षमा
ओली सरकारका गृहमन्त्रीले “बिप्लव समूहसित वार्ताको प्रकृया जारी छ” भनेर भनिरहेको अवस्थामा हालै नेकपा (नेकपा) का गृहमन्त्री रामबहादुर थापा नजिकको मानिने अनलाइन ‘झिल्को डट कम’ मा नेकपा (बिप्लव) का पोलिटब्युरो सदस्य पद्म राई ‘विकास’ को
नेकपा (बिप्लव)का केन्द्रीय नेताहरू पक्राउ
अनलाइन 'इः रातोखबर’ अनुसार नेकपा (बिप्लव) का दुई जना केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’, रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवार सदस्य लालबहादुर ओली ‘विश्व’ लाई यही वैशाख ६ गते
माओवादीको एम्बुसमा परेर भारतीय जनता पार्टीका विधायकसहित ५ प्रहरीको मृत्यु
भारतमा यही अप्रिल ११ तारिखदेखि हुन लागेको लोकसभा निर्वाचनलाई सक्रिय रूपमा बहिष्कार गर्ने आह्वानसहित प्रचारात्मक तथा फौजी माध्यममार्फत वहिष्कार अभियानलाई तीव्र बनाइरहेको भाकपा (माओवादी) ले थापेको एम्बुसमा परेर सत्ताधारी पार्टी भारतीय जनता पार्टीका विधायक भीमा