
मार्क्सवादी लेखकहरूको नयाँ मोर्चाका सम्बन्धमा

आजभोलि विशेष प्रचार र हल्ला नसुनिए पनि र फोटो प्रदर्शनको हतारो र चटारो नदेखिए पनि मार्क्सवादी लेखकहरूको नयाँ मोर्चा निर्माणका सम्बन्धमा खासखुस चलिरहेका सन्दर्भहरू प्रकाशमा आएका छन् । यसका लागि तीन सदस्यीय अवधारणपत्र मस्यौदा समिति
जटिल मोडमा बिप्लव समूह

अहिले नेकपा (बिप्लव) नामले चिनिने राजनीतिक समूह र ओली सरकारबीच वार्ताको चर्चा चलिरहेको छ र औपचारिक वार्ताको जिम्मा पाएका सरकारी नेकपाका नेता सोमप्रसाद पाण्डेका अनुसार बिप्लवको पार्टीका विभिन्न व्यक्तिहरूका साथै स्थायी समितिका सदस्यसित समेत
नालायक ओली सरकार, भारतीय विस्तारवाद र बाढी र डुबानको आतंक

जनमेल विश्लेषणहरेक वर्ष वर्षातको समयमा कहिले पूर्वी नेपालमा बाढीपहिरो आउने र तराई डुबाउने र कहिले पश्चिम तराई डुबाउने गरेको घटना नयाँ होइन । गत साल पनि यस्ता घटनाहरू भएका थिए । त्यसमा पनि भक्तपुर र
नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : भारतीय विस्तारवादी प्रवृत्ति नै डुबानको मूल कारण

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हालै वक्तव्य प्रकाशित गरी बाढी–पहिरो र डुवानका कारण मुलुकभर भएको जनधनको क्षतिप्रति चिन्ता जाहेर गरेको छ र यसका कारण सरकारको लाचारीपन र भारतीय विस्तारवादी नीति प्रमुख कारण रहेको धारणा
‘जनमेल’मा प्रकाशित कुराकानीका सम्बन्धमा कमरेड प्रतीकको प्रस्टीकरण

(नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पछिल्लो पूर्ण बैठकपछि उठेका विविध सन्दर्भलाई लिएर ‘जनमेल’ ले आफ्ना सल्लाहकार डा. ऋषिराज बरालमार्फत सो पार्टीका प्रवक्ता कमरेड प्रतीकसित औपचारिक रूपमै कुराकानी गरेर सो कुराकानीलाई “मिलाएर ‘जनमेल’ मा प्रकाशित
भोजपुर ''भिडन्त” र नेकपा (बिप्लव) को मौनता

'जनमेल' विश्लेषण असार २५ गते दिनभरिजसो भोजपुरमा नेकपा (बिप्लव) र प्रहरीबीचको ‘भिडन्त’ र ‘मुठभेड’ को समाचार प्रमुख समाचार बन्यो र अहिले पनि यो समाचार विशेष र राष्ट्रिय मुद्दाको विषय बनेको छ । पत्रपत्रिकादेखि सबैजसो अनलाइनहरूले
कमरेड श्रीनाथ अधिकारी चिर निद्रामा

नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज योद्धा खास गरेर गण्डक क्षेत्र, त्यसमा पनि गोरखाको कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कमरेड श्रीनाथ अधिकारी ‘श्याम’ को भर्खरै निधन भएको सूचना प्राप्त भएको छ । स्वास्थ्यस्थिति एकदमै गम्भीर भएको
“हामी सङ्गठन सुदृढीकरणको अभियानमा छौँ” : प्रतीक, प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका
तीव्र बहसका बीच नेकपा (क्रान्तिकारी माओवादी) को बैठक जारी, पोखरा भेलाको निर्णय लागू गर्न सदस्यहरूको जोड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक जारी रहेको छ । पार्टी बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत दस्ताबेज राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको चर्चाका साथै मूलतः सङ्गठन, सङ्घर्ष, एकता र ध्रुवीकरणमा केन्द्रित रहेको कुरा बैठकमा सहभागी
आत्मसमर्पण, पलायन, पक्राउ र हत्याको चक्रव्यूहमा नेकपा (बिप्लव)

ऋषिराज बराल विषयप्रवेशहरेक दिनजसो नेकपा (बिप्लव) सम्बद्ध नेता तथा कार्यकर्ताहरूको आत्मसमर्पण, पलायन र पक्राउका समाचारहरू निरन्तर रूपमा प्रवाहित र प्रसारित भइरहेको अवस्थामा पछिल्ला दिनमा ओली सरकारले सो पार्टीका नेता-कार्यकर्ताको हत्याको शृङ्खलालाई जारी राखेको समाचारहरू आइरहेका
फासिवादी सरकारद्वारा कुमार पौडेलको हत्या

नेकपा (बिप्लव) का गतिविधिमाथि प्रतिबन्ध भन्दै सो पार्टीका कार्यकर्ताहरूको गिरफ्तारी तीव्र बनाइरहेको ओली सरकारको राज्यआतङ्कको चरित्र अब नागरिक हत्याको निरन्तर शृङ्खलामा विस्तारित भएको छ । केही दिन पहिले भोजपुरमा दोहोरो भिडन्तका नाममा नेकपा (बिप्लव) का