ताजा समाचार
'राज्य दमन विरुद्ध अभियान' भन्छ: वरवर रावलाई अविलम्ब रिहा गर
जेलमै कोरोना सङ्क्रमणलाई लुकाएर चुपचाप हत्या गर्ने योजनामा लागेको हिन्दुत्त्ववादी भारतीय फासिवादी सत्ताको कुनियतलाई वररवर रावको परिवार, मानवअधिकारवादी संस्थाहरू तथा प्रगतिशील बौद्धिक जमात र संचार माध्यमहरूको चर्को दवाबपछि भारतीय पतिक्रियावादी सरकार रावलाई अस्पताल भर्ना गर्न
विप्लवद्वारा प्रतिरोधात्मक कारबाही सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन
विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साउन १ गते एक विज्ञप्ति जारी गरी पार्टी प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन,
विश्वव्यापी रूपमा आवाज गुन्जियो : क्रान्तिकारी कवि वरवर रावलाई जेलमै नमार
क्रान्तिकारी कवि तथा विचारक ८१ बर्से वरवर राव अहिले मुम्बईस्थित तलोजा जेलमा जेलमा हुनुहुन्छ । भीम कोरेगाउँ घटनासित जोडेर माओवादी हुनुको अभियोग लगाएर २० महिनादेखि वहाँलाई जेलमा राखिएको छ । विभिन्न रोगले ग्रस्त राव जेलमै
मोहन बैद्य 'चैतन्य' सित 'शमी' वार्ता
शमी : साहित्य र राजनीतिको अन्तरघुलनलाई कसरी नियाल्नुभएको छ ?चैतन्य : साहित्य र राजनीति फरक फरक विषय हुन् । साहित्य कलात्मक हुनुपर्छ, यो बिम्ब, प्रतीक, अलङ्कार, भावधारा र सौन्दर्यसँग जोडिएको हुन्छ । राजनीति, राज्यसत्ता, क्रान्ति,
क्रान्तिकारी शिविरले एक महान् कमरेडलाई गुमाएको छ : कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तान
कम्युनिस्ट पार्टी (माओवादी), अफगानिस्तानले यही २० जुन, २०२० मा प्रेस वक्तव्य जारी गरेर सो पार्टीका अध्यक्ष कमरेड जियाको निधन भएको जानकारी गराएको छ । वक्तव्यमा हृदयघातका कारण ६८ वर्षीय कमरेड जियाको निधन भएको भनेर जनाइएको
एमसिसी विरुद्ध एघार ‘दल’ को विरोध कार्यक्रम
मोहन बैद्यको नेतृत्वमा रहेका २ दल र मोहनविक्रमको नेतृत्वमा रहेका २ दलसहित ११ वटा ‘दलहरू’ को एमसिसी सम्झौता विरुद्धको जनप्रदर्शन भव्यताका साथ सम्पन्न भएको छ । देशैभरि आयोजित ल्विरोध कार्यक्रम काठमाडौँमा माइतिघर मण्ललामा सम्पन्न भएको
विप्लवद्वारा गोर्खा भर्तीकेन्द्र खारेजी र नेपाली युवाहरूलाई भाडावाल लडाकु नबन्न अपिल
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएको बताउँदै गोर्खा भर्तीकेन्द्र
नेपालको नयाँ नक्सा र भारत-चीन घम्साघम्सीका सम्बन्धमा भारतीय बुद्धिजिवीहरू
(भारतका मार्क्सवादी बुद्धिजिवीहरू सम्बद्ध सामाजिक संस्था ‘पोरत्तम’ का तर्फबाट जनरल काउन्सिलका अध्यक्ष एम. एन. राभुन्नी र संयोजक शान्तो लालले नेपालले आफ्नो भूमि समेटेर तयार पारेको नयाँ नक्सा तथा भर्खरै भारत-चीन सिमानामा भएको घम्साघम्सीलाई लिएर आफ्नो
विपत्तिहरू एक्लै आउँदैनन्
उदयबहादुर चलाउने ‘दीपक’भनिन्छ, ''विपत्तिहरू एक्लै कहिल्यै आउँदैनन् ।" लाखौँ वर्षदेखिको यो अनुभवसिद्ध संश्लेषण आज संसारभर व्याप्त कोरोना महामारी र त्यसबाट उत्पन्न अनेकौँ सङ्कटहरूको लहरोले तथ्य प्रमाणित गरिदिएको छ । कोरोना विपत्तिले विश्वभर जुन प्रकारको ताण्डव
नक्सा पाससँगै भारतीयहरूमा खैलाबैला
नेपालको भूमिलाई नेपालको भनेर नक्सा पास गर्नु कुनै अनौठो कुरा नभए पनि यताका दिनमा नेपालको नक्सा भनेर हेर्दै र देख्दै आएको नक्सा भन्दा केही फरक नेपाली भूमि समाविष्ट भएको नक्सा सार्वजनिक हुनु नेपाली जनताका लागि
एमसिसी विरुद्ध दश वाम दल सङ्घर्षमा
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादीं), नेपाल कम्युनिस्ट पार्टी (मसाल) लगायतका दशवटा वाम घटकले अमेरिकी योजना ‘एमसिसी’ विरुद्ध संयुक्त सङ्घर्ष अघि बढाउने उद्देश्यका साथ सङ्घर्षको कार्यक्रमको घोषणा गरेका छन् । जेठ २९ गते जारी गरिएको संयुक्त