ताजा समाचार
कमरेड गोन्जालोको रिहाइका लागि विश्वव्यापी अभियान
सन् १९९२ मा पेरूको राजधानी लिमाबाट पक्राउ गरी आजीवन कारावासको सजाय तोकिएका पेरू कम्युनिस्ट पार्टी ‘साइनिङ पाथ’ का अध्यक्ष कमरेड अबिमायल गुज्मान ‘गोन्जालो’ को जीवन रक्षा र रिहाइका लागि विश्वभारिका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी अभियान सञ्चालन
अफगानिस्तान घटनाका सन्दर्भमा कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तानको प्रेस वक्तव्य
अफगानिस्तानमा हालै भएको राजनीतिक घटनाका सम्बन्धमा अफगानिस्तानको माओवादी पार्टीले यही अगस्त २० तारिखका दिन वक्तव्य प्रकाशित गरी सो घटना ‘कठपुतली सत्ताको पतन, अमेरिकी साम्राज्यवादको लज्जास्पद पराजय र तालिवान कट्रतावादीको सत्ताको उत्थान’ भनेको छ । वक्तव्यमा
कमरेड रामवृक्ष यादव : लाल सलाम !
यतिखेर हामी कमरेड रामवृक्ष यादवको सम्झना गरिरहेका छौँ । वहाँ मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । आजभन्दा २७ वर्षअघि अर्थात् २०५१ साल भदौ २ गते, फासिवादी काङ्ग्रेसी सरकारद्वारा निर्देशित गुन्डाहरूद्वारा धनुषाको बर्मझियामा वहाँको हत्या गरिएको
नेकपा (क्रान्तिकारी माओवादी) को यो नारा
नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को हालै बसेको केन्द्रीय समितिको बैठकले पारित गरेका निर्णयहरू सार्वजनिक गरेको छ । बुँदा नम्बर ९ बाहेक अन्य बुँदा सही र सान्दर्भिक छन् । जस्तो बुँदा नम्बर ९ मा भनिएको
पिपुल्स मार्च’ को नयाँ अङ्क
पिपुल्स मार्च’ को नयाँ अङ्कभारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन ‘पिपुल्स मार्च’ को पछिल्लो अङ्क जुन २०२१ को अङ्क प्रकाशित भएको छ । ४० वर्षअघि सन् १९८१ मा भारतको अदिलावाद जिल्लाको इन्द्राभेलीमा भएको आदिवासीहरूको
कमरेड किरणको अपिलप्रति
‘जनमेल’ टिप्पणीयही जेठ १९ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध अनलाइनमा सो पार्टीका महासचिव कमरेड किरणको चारबुँदे अपिल प्रकाशित भएको थियो र त्यसको भोलिपल्ट ‘देशको जटिल अवस्था र विकल्पको प्रश्न’ शीर्षकमा एउटा लेख प्रकाशित
क्रान्तिकारी माओवादीद्वारा चारबुँदे अपिल जारी
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिब मोहन बैद्य ‘किरण’ ले देशको समसामयिक परिस्थितिका सम्बन्धमा चारबुँदे अपिल जारी गरेका छन् । जेठ १९ गते जारी अपिलमा देशको वर्तमान स्थिति असमान्य बन्दै गएको, देशको राष्ट्रिय स्वाधीनता
नागरिकताका नाममा राष्ट्रहितविपरीत कार्य नगर्न विप्लवको चेतावनी
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यही जेठ १० गत एक विज्ञप्ति जारी गरी सत्तासङ्कट टार्न र कुर्सी जोगाउन र कसैलाई खुसी पार्न राष्ट्रियताजस्तो राष्ट्रिय महत्व तथा जनसरोकारको विषयमा राष्ट्रहितविपरीत मनपरी निर्णय नगर्न
भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय सैन्य आयोगका इन्चार्जसितको अन्तर्वार्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन पिपुल्स मार्च को पछिल्लो अङ्क फेब्रवरी २०२१ को अङ्क प्रकाशित भएको छ । पार्टीको नेतृत्वमा छापामार जन सेना गठनगरेका २० वर्ष पुगेको सन्दर्भमा ‘जनमुक्ति छापामार सेना विशेषाङ्क’ का
जनमुक्ति छापामार सेना-जनसत्ताको जीवनआधार
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन 'पिपुल्स मार्च' को पछिल्लो अङ्क प्रकाशित भएको छ । यो अङ्क मूलतः जनमुक्ति छापामार सेना (पिएलजिए) स्थापनाको २० वर्षका सन्दर्भमा विशेष अङ्कका रूपमा प्रकाशित छ । यसमा ‘सम्पादकीय’,
अहिलेको आवश्यकता क्रान्तिकारी पुनर्गठन
यताका तीनचार महिना नेपालको राजनीति संसदीय राजनीतिको घेराबन्दीमा घुमिरह्यो । संसद विघटन, पुनस्र्थापना, प्रचण्ड र ओली नेतृत्वमा रहेको नेकपा (नेकपा) विभाजन, ओली र माधव नेपालबीचको चर्काचर्की, विश्वास र अविश्वासको मतको सेरोफेरोमा नेपालको राजनीति घुमिरह्यो