menu

ताजा समाचार

गठबन्धन सरकार राज्यआतंकको बाटोमा

 शान्तिपूर्ण ढङ्गले निर्वाचन बहिष्कार गर्न पाउने जनताको लोकतान्त्रिक अधिकार विरुद्ध पाँच दलीय गठबन्धन सरकारले  दमनको बाटो अंगालेको छ l स्थानीय निर्वाचन बहिष्कार गर्ने पार्टीको नीतिअनुसार शान्तिपूर्ण प्रचारात्मक कार्यक्रममा संग्लग्न लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र नेउपाने

'सार्वभौम माओवाद र उत्तर–मार्क्सवादी विभ्रम' पुस्तकका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रम

यही वैशाख ९ गते शुक्रवारका दिन साहित्यिक तथा राजनीतिक क्षेत्रमा सुपरिचित व्यक्तित्व डा. ऋषिराज बराल लिखित पुस्तक सार्वभौम माओवाद र उत्तर–मार्क्सवादी विभ्रमका सम्बन्धमा विशेष अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको कुरा  सो पुस्तकको प्रकाशक तथा कार्यक्रमको आयोजक

सार्वभौम माओवाद र ‘उत्तर–मार्क्सवादी’ विभ्रम

नेपाली भाषामा मार्क्सवादको आरम्भदेखि वर्तमानसम्मको वैचारिक सङ्घर्षको समग्र इतिहासलाई दर्शाउने पुस्तकको अभाव भइरहेको सन्दर्भमा डा. ऋषिराज बरालको पुस्तक सार्वभौम माओवाद र 'ऊत्तर-मार्क्सवादी' विभ्रम पाठकसमक्ष आएको छ । ९  वटा अध्यायमा विभाजित यो पुस्तक परिचय अध्याय 

टिप्पणी : नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले  यही फागुन २५ देखि २८ सम्म बसेको केन्द्रीय समतिको बैठकले गरेका निर्णयहरूलाई प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेको छ । सो बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत र पारित ‘वर्तमान राजनीतिक परिस्थिति

एमसिसि सम्झौता पारित गर्नेहरू अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार: किरण, महासचिब, नेकपा ( क्रान्तिकारी माओवादी)

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले ''व्याख्यात्मक घोषणा"  को नाटक गरेर एमसिसि सम्झौता पारित गर्ने अवसरवादी र राष्ट्रघाती दलालहरुको कुकृत्य  लाज ढाक्ने फाटेको जाल बाहेक केही नभएको टिप्पणी गर्नुभएको छ ।आज फागुन १६ गते

राष्ट्रघातका विरुद्ध आज नेपाल बन्द

प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीसमेत सम्मिलित नेपाली काङ्ग्रसको नेतृत्वमा रहेका वर्तमान गठबन्धन सरकारले आम नेपाली जनताको  चाहनाविपरीत अमेरिकी सैन्य परियोजना एमसिसी षड्यन्त्रपूर्ण किसिमले संसदबाट पारित गरेर राष्ट्रिय स्वाधीनतामाथि धावा बोलेपछि क्रान्तिकारी शक्तिहरू र

नेकपा (क्रान्तिकारी माओवादी) को अपिल

नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) ले आज फागुन १४ गते केन्द्रीय कार्यालयका नाममा अपिल जारी गर्दै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग नेपालले गरेको एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसको खारेजीको लागि जारी संघर्षलाई थप नयाँ उचाइ प्रदान

नेकपा (क्रान्तकारी माओवादी) का थुप्रै नेता–कार्यकर्ता पक्राउः महासचिवद्वारा अविलम्ब रिहाइको माग

आज फागुन १ गते जनयुद्ध दिवसका दिन नेकपा (क्रान्तकारी माओवादी) ले एमसिसी खारेजीको नारासहित साँझ काठमाडौँमा निकालेको मशाल जुलुसबाट प्रहरीले पार्टीका पोलिटब्युरो सदस्यसहित थुप्रै नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ । एमसिसी खारेज गर, !  राष्ट्रिय

क्रान्तिकारी माओवादीद्वारा एमसिसी विरुद्ध मशाल जुलुस: संसद भवनअगाडि दलाल सरकार मुर्दावादको नारा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को काडमाडौँ जिल्ला समितिको आयोजनामा आज फागुन १ गते साँझ बानेश्वरमा एमसिसी विरुद्धमा मशाल जुलुस प्रदर्शन भएको छ । सो मशाज जुलुस नयाँ वानेश्वरको हनुमान स्थान अगाडिबाट आरम्भ भएर संसद

माओवादीहरूद्वारा चुनाव वहिष्कारको आह्वान

भारतका ५ राज्यमा  विधानसभाको चुनाव भइरहेको छ र त्यसमा संसदवादी पार्टीहरू मात्र होइन, आफूलाई मार्क्सवादी–लेनिनवादी र माओ विचारधाराका पक्षधर भन्ने पार्टीहरू पनि चुनावी दौडमा कुदेका छन् । प्रतिक्रियावादीहरू तथा चुनाव उपयोगका नाममा संसदीय राजनीतिलाई नै