ताजा समाचार
संसदीय चुनावमा भाग लिने निर्णयले बैद्य समूहमा निरासा,कार्यकर्ताका असन्तुष्टि छताछुल्ल
पार्टीभित्रको वैचारिक-राजनीतिक-साङ्गठनिक तथा कार्यदिशासम्बन्धी समस्याहरूलाई सम्मेलनमार्फत हल गर्ने भनेर यही असोज २१ देखि २५ सम्मका लागि सम्मेलनको मिति तोकेर दस्ताबेजको छलफलमा लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) को बिहिबार बसेको बैठकले सोही पार्टीका नेता चन्द्रप्रसाद
माओवादीहरूको एकतासम्बन्धी पछिल्लो स्थिति
यतिखेर विभिन्न सञ्चारमाध्यमहरू त्यसमा पनि बैद्य समूह तथा विप्लव समूह भनेर बढी चिनिने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टीका माध्यमहरूमा दुई समूहबीचको एकताको सन्दर्भले निकै ठाउँ पाउने गरेको छ । बैद्य तथा
एकताको चर्चासँगै बैद्य समूहमा आन्तरिक किचलो
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरण’ का एकतासम्बन्धी पछिल्ला भनाइहरू चर्चाको विषय बनिरहेको अवस्थामा उनको पार्टीभित्र भने अल्पमत र बहुमतको द्वन्द्व तीव्र हुन थालेको कुरा सो पार्टीको काठमाडौँ जिल्लासित सम्बद्ध घटनाक्रमले
'समकालीन साहित्य र संस्कृति’: हाम्रो समयको सिंहावलोकन
साहित्यिक क्षेत्रमा मूलतः कवि तथा निबन्धकारका रूपमा स्थापित र राजनीतिक क्षेत्रमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा परिचित अनिल शर्माको पछिल्लो कृति समकालीन साहित्य र संस्कृति पाठकसमक्ष आइपुगेको छ । यसको शीर्षकले
माओवाद र जनयुद्ध विरुद्धका निरर्थक बहसहरू
डा. ऋषिराज बरालकतिपय अनलाइन माध्यमहरूले “माओवाद र जनयुद्धका सन्दर्भमा उठेका विवाद र बहसका कारण अमुक पार्टी फूटको सँघारमा” जस्ता समाचार र टिप्पणीहरू प्रकाशित गरेका छन् । सम्बद्ध पार्टीले यसका बारेमा केही नबोलेको र आधिकारिक दस्ताबेजहरू
नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने
(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम' ले
गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम
सत्ता-विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको
माओवादी आन्दोलन र उत्तराधिकारीको सङ्कट
डा. ऋषिराज बरालआजभोलि औपचारिक-अनौपचारिक कुराकानीहरूमा अमुक पार्टीमा अमुकपछि के होला, अमुक पार्टी कसरी अघि बढ्ला जस्ता सन्दर्भहरू चर्चाको विषय बन्ने गरेको पाइन्छ । सरसरती हेर्दा यो प्रसङ्ग, अमुकपछि अमुक पार्टीको नेतृत्वमा को आउँछ भन्ने प्रश्न
बर्मझियामा अपराधी गिरोहको कुकृत्य
महान् सहिद रामवृक्ष यादव खास समुदाय तथा खस क्षेत्रको मात्र नेता हुन्हुन्न्थ्यो, वहाँ सिङ्गो नेपाल सारत: विश्वसर्बहारा वर्गको नेता हुनुहुन्थ्यो । २०५१ सालमा नेपाली कांग्रेसको सरकारको निर्देशनमा बर्मझियामा उहाँको हत्या गरिएको थियो । धनुषा,
एकताको चर्चासँग गाँसिएका केही प्रश्नहरू
माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले विदेशी शक्तिका सामु गरेको राष्ट्रिय आत्मसमर्पण र विरोध र आलोचनाका स्वरहरूलाई दबाउन गरेको फासिवादी अभ्यासका साथै माओवादी आन्दोलनलाई ध्वस्त पार्न गरिएका षड्यन्त्रहरूका कारण आधारभूत प्रश्नमा विचार मिल्ने पार्टी र
फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी
डा. ऋषिराज बरालयुद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित