
सिआरपिएफका जवान भन्छन् : “नक्सलीहरूलाई समाप्त पार्ने नाममा निर्दोष आदिवासीको हत्या गरिन्छ ।”

(भारतमा माओवादी आन्दोलनलाई सन् २०२२ सम्म समाप्त पार्ने घोषणसहित फासिवादी मोदी सरकारले दमनका सबै उपायहरू प्रयोग गरेको छ । यसका लागि एउटा हतियार मनोआतंक र बलात्कारलाई बनाइएको छ । अहिले हरेकदिनजसो माओवादी प्रभावित राज्यसरकारहरूले माओवादीले
फासिवादी दमनविरुद्ध भाकपा (माओवादी) द्वारा आज बन्दको आह्वान

पछिल्ला दिनहरूमा निर्दोष नागरिकलाई समातेर अनेक यातना दिएर माओवादी भन्दै प्रचारप्रसार गर्ने, यति जना र उति जना माओवादीले आत्मसमर्पण गरे भनेर होहल्ला गर्ने सरकारी षड्यन्त्र सँगै आदिवासी क्षेत्रमा बहुराष्ट्रिय कम्पनीका लागि जमिन उपलब्ध गराउन भारतीय
मार्क्सको सम्झनामा माओवादीहरूद्वारा ७ भाषामा पोस्टर प्रकाशित

विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने क्रममा चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको पचासौँ वार्षिकोत्सव, विश्वव्यापी महत्वको भारतीय माओवादी आन्दोलनको
माओवादीसितको भिडन्तमा २ जना सब-इन्स्पेक्टरसहित ५ जनाको मृत्यु, १२ जना मरणासन्न

भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लाको अबुजमाद जंगल क्षेत्रमा माओवादी दमन अभियानमा खटिएको विशेष केन्द्रीय टास्क फोर्स र स्थानीय रिजर्भ फोर्सको संयुक्त टोली र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाबीच बुधवार बिहान ११ बजे
नेकपा (क्रान्तिकारी माओवादी) को महत्त्वपूर्ण निर्णय

नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को हालै बसेको स्थायी समिति बैठकले पार्टी एकता तथा सहकार्य सम्बन्धी केही महत्त्वपूर्ण निर्णय गरेको कुरा सो पार्टीका महासचिव कमरेड मोहन बैद्यद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यथास्थितिवादमा
अमेरिका-दुतेर्ते शासनलाई पूर्णरूपमा एक्ल्याएर मिल्काऔँ : फिलिपिन्स कम्युनिस्ट पार्टी

फिलिपिन्सको कम्युनिस्ट पार्टीले “अमेरिका-दुतेर्ते शासनलाई पूर्णरूपमा एक्ल्याएर मिल्काऔँ” भनेर एउटा अपिल जारी गरेको छ । जनवरी ७, २०१८ मा जारी सो अपिलमा सन् २०१८ मा अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको सङ्कट अझ तीव्र बन्ने र सत्ताधारी
फुजिमोरोको सजाय माफीको विरोध र कमरेड गोन्जालोको रिहाइको माग गर्दै हजारौँ जनता सडकमा
आफ्नो शासनकालमा हजारौँ पेरुभियाली नागरिकको हत्या गर्ने अमेरिकी साम्राज्यवादका पिट्ठु पेरूका पूर्व-राष्ट्रपति अल्बर्टो फुजिमोरोलाई २५ बर्से कारावास सजायबाट सजाय माफी दिइएको घटनाले अहिले पेरूका सडकहरू तातेका छन् । माओवादी आन्दोलनलाई दबाउन उनीबाट एक चरणको काम
सन् २०१८ मार्क्सको २००औँ जन्मदिवस वर्ष

विश्वभरिका क्रान्तिकारीहरू, खास गरेर क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा जुटेका विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने निर्णय गरेका
जिन्गु नरसिंहा रेड्डी गद्दार र खलनायकमा फेरिएको छ: भाकपा (माओवादी)

गत हप्ता भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य पार्टीमा जम्पन्ना र राजेस नामले परिचित जिन्गु नरसिंहा रेड्डी र उनकी श्रीमती राजिथाले पार्टीप्रति गद्दारी गरेर दुस्मनका सामु आत्मसमर्पण गरेपछि भारतीय प्रतिक्रियावादले यसलाई लिएर निकै ठूलो
टर्कीको माओवादी आन्दोलन, कमरेड क्यापक्काय र वर्तमान स्थिति

माओवादी आन्दोलनप्रति रुचि राख्नेहरूलाई विश्वमा माओवादी आन्दोलनको वर्तमान स्थितिका बारेमा जान्ने चाहना हुनु स्वाभाविक हो । प्रतिक्रियावादी माध्यमहरूले माओवादी आन्दोलनबारे जानकारी नै दिँदैनन्, दिए पनि नकारात्मक किसिमले दिन्छन् । टर्कीको कम्युनिस्ट आन्दोलन र इब्राहिम क्यापक्कायका
पार्टी, नेतृत्व र कार्यकर्ता : माओ त्से-तुङ

पार्टी • क्रान्ति सम्पन्न गर्नका लागि एउटा क्रान्तिकारी पार्टी हुनु एकदमै आवश्यक छ । एउटा क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित र मार्क्सवादी-लेनिनवादी संरचनामा आधारित पार्टीबिना श्रमजीवीवर्ग र जनताको व्यापक हिस्सालाई नेतृत्व गर्न र साम्राज्यवाद