ताजा समाचार
नेकपा (क्रान्तिकारी माओवादी) र साङ्गठनिक द्वन्द्व
'जनमेल' विश्लेषण नेकपा (क्रान्तिकारी माओवादी)को पछिल्लो बैठकले गरेको सङ्गठन सम्बन्धी निर्णय सो पार्टीलगायत बाहिर पनि निकै चर्चा र टिप्पणीको विषय बनेको छ । निकै ‘साहसिलो’ लाग्ने तर, कतै केही नमिलेको जस्तो लाग्ने निर्णयलाई सो पार्टीका
चारु मजुमदारको सम्झनामा विशेष कार्यक्रम
२७ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड
सुदर्शन र माइला लामा एकै ठाउँमा, जीवन्त पुनः पक्राउ
काठमाडौँमा भएका बम विष्फोटसित जोडेर ओली सरकारद्वारा पक्राउ गरिएका नेकपा (बिप्लव) का केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि भनेर जेल चलान गरिएको छ । उनलाई काडमाडौँमा एनसेल बमप्रकरणको जिम्मा लिएका नेकपा
जटिल मोडमा बिप्लव समूह
अहिले नेकपा (बिप्लव) नामले चिनिने राजनीतिक समूह र ओली सरकारबीच वार्ताको चर्चा चलिरहेको छ र औपचारिक वार्ताको जिम्मा पाएका सरकारी नेकपाका नेता सोमप्रसाद पाण्डेका अनुसार बिप्लवको पार्टीका विभिन्न व्यक्तिहरूका साथै स्थायी समितिका सदस्यसित समेत
नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : भारतीय विस्तारवादी प्रवृत्ति नै डुबानको मूल कारण
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हालै वक्तव्य प्रकाशित गरी बाढी–पहिरो र डुवानका कारण मुलुकभर भएको जनधनको क्षतिप्रति चिन्ता जाहेर गरेको छ र यसका कारण सरकारको लाचारीपन र भारतीय विस्तारवादी नीति प्रमुख कारण रहेको धारणा
TKP/ML; ON THE PATH OF THE 1st CONGRESS, GIRD ON PROLETARIAN REVOLUTIONISM, CHALLANGE LIQUIDATIONISM, RAISE THE GUERILLA WARFARE!
TKP/ML; ON THE PATH OF THE 1st CONGRESS, GIRD ON PROLETARIAN
REVOLUTIONISM, CHALLANGE LIQUIDATIONISM, RAISE THE GUERILLA WARFARE!
Our Party is at an historical
juncture. We held the first anticipated congress of our Party that we awaited
with hope,
‘जनमेल’मा प्रकाशित कुराकानीका सम्बन्धमा कमरेड प्रतीकको प्रस्टीकरण
(नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पछिल्लो पूर्ण बैठकपछि उठेका विविध सन्दर्भलाई लिएर ‘जनमेल’ ले आफ्ना सल्लाहकार डा. ऋषिराज बरालमार्फत सो पार्टीका प्रवक्ता कमरेड प्रतीकसित औपचारिक रूपमै कुराकानी गरेर सो कुराकानीलाई “मिलाएर ‘जनमेल’ मा प्रकाशित
भोजपुर ''भिडन्त” र नेकपा (बिप्लव) को मौनता
'जनमेल' विश्लेषण असार २५ गते दिनभरिजसो भोजपुरमा नेकपा (बिप्लव) र प्रहरीबीचको ‘भिडन्त’ र ‘मुठभेड’ को समाचार प्रमुख समाचार बन्यो र अहिले पनि यो समाचार विशेष र राष्ट्रिय मुद्दाको विषय बनेको छ । पत्रपत्रिकादेखि सबैजसो अनलाइनहरूले
कमरेड श्रीनाथ अधिकारी चिर निद्रामा
नेपालको कम्युनिस्ट आन्दोलनका अग्रज योद्धा खास गरेर गण्डक क्षेत्र, त्यसमा पनि गोरखाको कम्युनिस्ट आन्दोलनको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कमरेड श्रीनाथ अधिकारी ‘श्याम’ को भर्खरै निधन भएको सूचना प्राप्त भएको छ । स्वास्थ्यस्थिति एकदमै गम्भीर भएको
“हामी सङ्गठन सुदृढीकरणको अभियानमा छौँ” : प्रतीक, प्रवक्ता नेकपा (क्रान्तिकारी माओवादी)
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समतिको बैठक सम्पन्न भएको छ । तीव्र बहसका बीच करिब एक हप्तासम्म चलेको सो बैठकले सङ्गठन र सङ्घर्षका क्षेत्रमा केही महत्त्वपूर्ण निर्णय गरेको भनिए पनि आधिकारिक रूपमा त्यसका
तीव्र बहसका बीच नेकपा (क्रान्तिकारी माओवादी) को बैठक जारी, पोखरा भेलाको निर्णय लागू गर्न सदस्यहरूको जोड
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक जारी रहेको छ । पार्टी बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत दस्ताबेज राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको चर्चाका साथै मूलतः सङ्गठन, सङ्घर्ष, एकता र ध्रुवीकरणमा केन्द्रित रहेको कुरा बैठकमा सहभागी