ताजा समाचार
नेकपा (विप्लव) सम्बद्ध नेता-कार्यकर्ता रिहाइको माग
काठमाडौँ, चैत १२, आफूलाई वामपन्थी भन्ने पार्टीको सरकारले नेकपा (विप्लव) माथि प्रतिबन्ध लगाउनु गलत कार्य हो भन्दै नेपालका क्रान्तिकारी पार्टी तथा माओवादी बुद्धिजीवीहरूले निरन्तर आवाज उठाइरहेको सन्दर्भमा मुलुकमा कोरोना महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर जेलमा
माओवादी छापामारसितको भिडन्तमा १७ जना सुरक्षा फौजको मृत्यु , १५ मरणासन्न
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जन छापामार सेनासितको भिडन्तमा भारतीय सुरक्षा फौजका १७ जना बेपत्ता, १५ जना मरणासन्न भएको समाचार ग्लोबल न्युज हटले दिएको छ । पछिल्लो समाचार अनुसार १७ को लास प्राप्त भएको छ
प्रचण्डको कुरूप अनुहारको पछिल्लो संस्करण
काठमाडौँ, २८ फागुन, ओलीको प्रिय पात्र तथा ओली-भ्रष्टाचार प्रकरणका अगुवा भनेर आम जनताबीच परिचित गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विष्फोटपछि विभिन्न किसिमका प्रतिक्रियाहरू प्रकाशमा आएका छन् । चौविसै घण्टा प्रहरी निगरानीमा रहेको भनेर प्रहरी प्रमुखले
नेकपा (विप्लव) द्वारा ‘प्रतिरोधी कारवाही’
काठमाडौँ फागुन २८, भ्रष्टाचारको अभियोगपछि मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा आज बिहान भएको बम विष्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले लिएको छ ।एनसेल टावरमाथि कारवाही स्वरूप बम पड्काउने क्रममा एक जना
ओली सरकार विरुद्ध बढ्दो जनआक्रोस
डा. ऋषिराज बरालनेपाली काङ्ग्रेसको राष्ट्रघाती-जनघाती चरित्रबाट दिक्क भएका नेपाली जनताले पछिल्लोपल्ट वाम नामधारी ओली-प्रचण्ड गठबन्धनलाई भोट हालेर करिबकरिब दुईतिहाईको स्थितिमा पुर्याएर सरकारको नेतृत्वको जिम्मा दिएका थिए । परन्तु, दुई वर्षको समयमा जनजीवीका, राष्ट्रिय स्वाधीनता तथा
जनयुद्ध जिन्दावादका साथ जनयुद्धको स्मरण
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्ध २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा ‘जनयुद्ध स्मरण समिति’ को आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । काठमाण्डौको
कमरेड किरणद्वारा छरिएर रहेका क्रान्तिकारीहरूलाई गोलबद्ध हुन आह्वान
२०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्धले २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले एक वक्तव्य जारी गर्दै विभिन्न समयमा छरिएर रहेका
आत्मसमर्पणवादी दलालहरु विरुद्ध एकजुट हुन कमरेड किरणको आव्हान
लिम्पियाधुरासहित कालापानी क्षेत्रको सीमा मिचेर नक्सा जारी गर्ने भारतीय विस्तारवादका सामु निरीहता प्रकट गरिरहेको र ओली सरकारका विरुद्ध सिङ्गो राष्ट्र आन्दोलित भइरहेको समयमा ओली सरकार ‘मिलेनियम च्यालेन्ज क्म्प्याक्ट’ का नाममा अमेरिकी साम्राज्यवादलाई मुलुकमा भित्तयाएर अमेरिकी
कमरेड किरणद्वारा फासिवादी दमनको विरोध, गिरफ्तार नेता-कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग
राष्ट्रिय स्वाधीनता सम्बन्धी ज्ञापनपत्र लिएर कमरेड सिपी गजुरेलको नेतृत्वमा नाराजुलुससहित गएको नेता तथा कार्यकर्ताहरूलाई निषेधित क्षेत्र नपुग्दै लाठी चाजै गर्नुका साथै गजुरेलसहित १५ जनाभन्दा बढी कार्यकर्ताहरूलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको घटनाको निन्दा तथा
ओली सरकार दमनमा उत्रियो,क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलसहित दर्जनौँ पक्राउ, लाठी चार्जबाट थुप्रै घाइते
लिम्पियाधुरा लगायत राष्ट्रिय स्वाधीनतासित सम्बद्ध मागहरूलाई लिएर रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलको नेतृत्वमा गएको टोलीमाथि निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध किसिमले लाठी चार्ज
मेचीकोशी इन्चार्ज उमा भुजेल पक्राउ
नेकपा (विप्लव) का प्रभावशाली नेताहरू सुदर्शन, वीरजङपछि पछिल्लो समयमा मेचीकोसी इन्चार्ज उमा भुजेल ‘शिलु’ पनि पक्राउ परेकी छन् । मोरङका इन्चार्ज र सेक्रेटरी पक्राउ परेको भोलिपल्ट सुनसरीको चकरघटटीबाट पक्राउ परेकी उमा भुजेलसँगै मोचीकोशी ब्युरो कार्यालय