ताजा समाचार
मार्क्सवादी लेखक अनिल शर्मा 'विरही'लाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
अदालतले अनिल शर्मा विरहीलाई रिहा गर्न पटकपटक आदेश दिँदा पनि पक्राउ गरी विभिन्न किसिमका कपोल्कल्पित मुद्धा लगाई हिरासतमा राखेकाले रिहाइका लागि परिवारका तर्फबाट सर्वोच्चमा परेको रिट निवेदनमाथि आज मङ्सिर १६ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले
क्रान्तिकारी माओवादीद्वारा नेकपामाथिको प्रतिबन्ध हटाउन र कार्यकर्ता रिहा गर्न माग
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को हालै बसेको पोलिटब्युरो बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमाच रहेको नेकपामाथि ओली सरकारले लगाएको प्रतिबन्ध हटाउनु पर्ने मागसहित विभिन्न प्रस्तावहरू पारित गरेको छ । सो पार्टीका महासचिव कमरेड
नरवणेको भ्रमण रद्ध गर्न राजनीतिक समूह र बुद्धिजीवीहरूको आह्वान
नेपालको भूमि कालापानी-लिम्पियाधुरालाई भारतको भूमि भनेर नेपालको राष्ट्रिय अखण्डता र सार्वभौम सत्ताका विरुद्ध खुलारूपमा अभिमत जाहेर गर्ने भारतीय सेनाध्यक्ष नरवणेलाई बोलाएर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान प्रदान गर्ने ओली सरकारको निर्णयप्रति नेपालका देशभक्त र राष्ट्रिय स्वाधीनताप्रति
'पिपुल्स मार्च' को नयाँ अंक
भाकपा (माओवादी) भन्छ : चीन र भारतबीचको 'द्वन्द' भनेको दुई साम्राज्यवादी मुलुकबीचको द्वन्दिताको उपज हो भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो मुखपत्र पिपुल्स मार्च को पछिल्लो अङ्क अर्थात् अक्टोबर अङ्क बजारमा ल्याएको छ ।नयाँ जनवादी क्रान्ति
राष्ट्रघातको खतरनाक सङ्केत विरुद्ध सजग रहन कमरेड किरणको अपिल
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले यही कात्तिक ७ गते एक वक्तव्य प्रकाशित गरी भारतीय खुपिया विभाग ‘र’ का प्रमुखसित प्रधानमन्त्री ओलीको गोप्य वार्ताले गम्भीर र खतरनाक राष्ट्रघातको सङ्केत गरेको घटनाप्रति सजग
जनतामारा सरकार विरुद्ध बैद्य र विप्लव
जनतासित मनपरी कर लिएर भ्रष्टाचारमा रमाएको ओली सरकारले देशव्यापी रूपमा फैलिएको कोरोना महामारीको औषधी–उपचार सरकारले नगर्ने र बिरामी आफैँले गर्नु पर्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको छ । एकातिर बढ्दो बेरोजगारीका कारण जनता सडकमा
विप्लवद्वारा “राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल” का लागि आह्वान
संविधानले दिएको अधिकारसमेत उपयोग गर्न नदिई फासिवादी ओली सत्ताले पार्टी प्रतिबन्ध लगाएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक वक्तव्य प्रकाशित गरी अग्रगामी प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूलाई “राज्यसत्ताको पूर्ण परिवर्तनका लागि नयाँ आधारमा नयाँ
उपचाररत साहित्यकार अनिल शर्माको गिरफ्तारीप्रति सर्वत्र निन्दा
चार महिनादेखि चितवनको भरतपुर अस्पतालमा औषधी उपचार गराइरहेका मार्क्सवादी साहित्यकार तथा पत्रकार अनिल शर्मा 'विरही' लाई अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गराएर प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेर मुद्दा छ भन्दै जनकपुर लगेको समाचार छ । कामको सिलसिलामा घाइते भई
कोरोना महामारी र राजबन्दीहरू
जनमेल टिप्पणीयोजनाविहीनता, अस्तव्यस्त व्यवस्थापन, भ्रष्टाचार र सरकारी नालायकीपनका कारण अहिले कोरोना महामारी समुदाय सतरमै प्रवेश गरेको र सरकारले यसका सामु आत्मसमर्पण गरेको स्थिति छ । सरकारले गरेका परीक्षण, व्यवस्थापन र उपचारप्रति नै आम जनताको विश्वास
नेकपा, राज्यआतङ्क र मित्र शक्तिका कुरा
बुढाहरूले क्रान्ति गर्दैनन् भनेर अप्रत्यासित किसिमले नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नयाँ पार्टी गठन गरेको पनि ६ वर्ष पुग्न थालेको छ । यसबीच ‘विप्लव’ को नेतृत्वमा रहेको पार्टीले आठौँ महाधिवेशन समेत
कम्युनिस्ट न्युक्लिअस,नेपालको आह्वान
पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपालले हालै एक वक्तव्य प्रकाशित गरी आधारभूत विचार मिल्ने समूह तथा सङ्गठनबीच वैचारिक बहसछलफल चलाउँदै क्रान्तिकारी पुनर्गठनको अभियान चलाउने आह्वान गरेको छ । वक्तव्यमा मुलुकको स्थिति र क्रान्तिकारीहरूको दायित्वको चर्चा गर्दै क्रान्तिकारी