menu

ताजा समाचार

क्रान्तिकारी माओवादीहरू भन्छन् : बाह्य दुस्मनभन्दा आन्दोलनभित्रका दुस्मन बढी घातक

एकएकओटा बहाना बनाएर मालेमाको झण्डा फ्याल्दै र नयाँ जनवादी क्रान्ति परित्याग गर्दै समाजवादका नाममा संसद्वाद  र ''सत्ता साझेदारी'' को तयारीमा आफूलाई माओवादी भन्ने नेपालका एकथरीहरू लागेको अवस्थामा विश्वका माओवादीहरू त्यसमा पनि युरोप-अमेरिका तथा ल्याटिन अमेरिकाका

प्राध्यापक साइबाबाको स्वास्थ्य एकदमै नाजुक

दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक डा. जि.एन. साइबाबा लगायत ५ जनालाई दिइएको आजीवन कारावास र साइबाबाको स्वास्थ्यलाई लिएर मानवअधिकारवादी संस्थाहरू तथा बौद्धिक क्षेत्रले गम्भीर चिन्ता जाहेर गरिरहेको  अवस्थामा नागपुर जेलमा रहेका साइबाबाको स्वास्थ्य एकदमै नाजुक

छत्तीसगढ एम्बुसलाई लिएर विशेष बैठक

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लामा गरेको कलात्मक र चमत्कारिक एम्बुसको कारबाहीको घटना भएको ७ दिन बितिसक्दा पनि यसको तरङ्ग अहिलेसम्म जारी  छ र यसलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री

'न्यु पिपुल्स आर्मी' द्वारा १५ थान हतियार कब्जा

फिलिपिन्स कम्युनिस्ट पार्टीको जनमुक्ति सेना 'न्यु पिपुल्स आर्मी'  ले एब वक्तव्य जारी गरी फिलिपिन्स सेनाको  ३९ औँ इन्फेन्ट्री बटालियनको हेडक्वाटर नजिकै  किडापन सहरमा रेड गरेर एउटा पनि गोली खर्च नगरी फिलिपिन्स सरकारि सेनाका १५ ओटा

साइबाबाकी जीवनसाथीसितको अन्तर्वार्ता

(टिप्पणी : यही मार्च ७ तारिखका दिन दिल्ली विश्वविद्यालयअन्तर्गत रामलाल आनन्द कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबासहित ५ जनालाई महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय सुनाएपछि यसका विरुद्ध विश्वव्यापी आक्रोस उत्पन्न भएको छ । फैसलालाई अभिव्यक्ति

क्रान्तिकारी मोर्चाका अध्यक्ष बरबर रावको अपिल

हालै भारतीय फासिवाद सम्बद्ध महाराष्ट्रको अदालतले आफ्नै नियम-कानुनसमेत मिचेर अपाङ्ग प्राध्यापक जि.एन साइबाबासहित ५ जनालाई भाकपा( माओवादी) सित जोडेर गरेको आजीवन कारावासको फैसलाको विश्वव्यापी रूपमा  विरोध भइरहेको आवस्थामा बहुचर्चित क्रान्तिकारी कवि, माओवादी विचारक तथा 'क्रान्तिकारी

माओवादी आक्रमणमा १२ जनाको मृत्यु

भर्खरै भारतीय सञ्चारमाध्यमबाट प्राप्त समाचारअनुसार भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लाको भेजी भन्ने स्थानमा माओवादी एम्बुसमा परेर भारतीय सेन्ट्रल रिजर्व फोर्सको विशेष कमान्डो बटालियनका  इन्स्पेक्टर  जगतसिंह हित १२ जनाको घटनास्थलमै मृत्यु भएको छ र ५  जना

प्रा.साइबाबालगायतको आजीवन कारावासको निर्णयको चौतर्फी विरोध

दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा, पत्रकार प्रशान्त राही, विद्यार्थी नेता तथा कालाकार हेम मिश्रालगायत ५ जनालाई भारतीय अदालतले भाकपा (माओवादी) लाई सघाएको भन्दै यही मार्च ७ तारिखका दिन आजीवन कारबासको सजाय तोकेपछि यसको अन्तर्राष्ट्रिय स्तरमै

प्राध्यापक जि. एन. साइबाबासहित ५ जनालाई आजीवन कारावास

दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विभागका प्राध्यापक जि. एन. साइबाबा, पत्रकार प्रशान्त राही , विद्यार्थी नेता तथा कलाकार हेम मिश्रा लगायत ५ जनालाई भारतीय  कम्युनिस्ट पार्टी (माओवादी) का लागि काम गरेको भन्दै नागपुरको गाड्चिरोली अदालतले आज मार्च

रिमको नेतृत्त्व जनयुद्ध हाँक्ने पार्टीले लिनु उपयुक्त हुन्छ : पिसिआर-आरसीपी

पिसिआर- आरसीपी, क्यानडा अर्थात् माओवादी पार्टी क्यानाडाले हालै आफ्नो वैचारिक प्रकाशन आर्सनल प्रकाशित गरेको छ  । त्यसमा सो पार्टीको अन्तर्राष्ट्रिय विभागले तयार परेको  दस्ताबेज ''क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम)को अनुभव र अन्तर्राष्ट्रिय स्तरमा माओवादी शक्तिहरूलाई एकजुट

माओवादी छापामारसितको भिडन्तमा सशस्त्र बलका दुई जनाको मृत्यु

भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लामा भारतीय कम्युनिस्ट पार्टीका छापामार सेना र छत्तिसगढ राज्यको  सशस्त्र बल (सिएएफ) १० औँ बटालियनबीच आज मार्च ३ तारिखका दिन दिनको ३ बजेतिर भएको दोहोरो भिडन्तमा सरकारी बटालियनका दुई जवान  हेमन्तकुमार