menu

ताजा समाचार

भारतीय कोब्रा फोर्सका ५९ जवान गायब

सेन्ट्रल रिजर्भ फोर्सअन्तर्गत भारतमा चलिरहेको जनयुद्ध दबाउन स्थापना गरिएको र मूलतः बिहार  र भारतको ऊतर-पूर्वमा परिचालन गरिएको 'कमान्डो बटालियन फर रिसोलुट एक्सन' (कोब्रा)  फोर्सका ५९ जवान हिजो सोमबार बेलुकादेखि गायब भएका कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका

माओवादी पार्टी क्यानडा क्रान्तिकारी बहसमा

क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडाले क्यानडा स्थापनाको १५० वर्ष र महान् रूसी अक्टोबर क्रान्ति सम्पन्न भएको १०० वर्ष पुगेको अवसरमा आफ्नो पार्टी मुखपत्र 'आर्सनल' प्रकाशित गरेको छ l 'आर्सनल' को सम्पादकीयमा  ''फरक फरक सन्दर्भ भए पनि

माओवादीहरू भारतको पश्चिम क्षेत्रमा सक्रिय

भारतका २९ प्रान्तहरूमध्ये २० ओटा प्रान्तमा माओवादीको प्रभाव रहेको र त्यसमा पनि पूर्बी भारतमा माओवादीको विशेष प्रभाव रहेको भनी भारतीय फासिवादी सरकारले माओवादी दबाउन विशेष योजनाहरू  प्रयोगमा ल्याइरहेको अवस्थामा पछिल्ला दिनहरूमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)

फेब्रवरी १० देखि युद्धबिराम अन्त्यको घोषणा

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) र फिलिपिन्सको दुतार्ते सरकारबीच गत अगस्तदेखि चलेको शान्ति वार्ता सफलताको दिशामा अघि बढेको भनेर वार्ता समितिद्वारा संयुक्त विज्ञप्ति जारी गरे पनि अन्ततः वार्ताले पार्टीलाई फाइदा नभएर फिलिपिन्स सरकारलाई नै फाइदा पुगेको

अस्ट्रियाका माओवादीहरू भन्छन् : भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय अभियान '‘इन्टरन्यास्नल कमिटी फर दि सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ को आह्वानमा आयोजना गरिएको जनवरी २८ देखि फेव्रवरी ४ सम्मको पहिलो चरणको विशेष कार्यक्रमअन्तर्गत विभिन्न मुलुकहरूमा विभिन्न किसिमका

माओवादी एम्बुसमा ओडिसा स्टेट आर्म्स फोर्सका ८ जना ठहरै, २० भन्दा बढी घाइते

ओडिसा, फेब्रवरी १, भारतीय संचार माध्यमका अनुसार आज भारतको ओडिसाको कोरोपुटको मुंगरभूमि नजिकै माओवादी माइन एम्बुसमा परेर ओडिसा  स्टेट आर्म्स फोर्सका ८  जना ठहरै र २० भन्दा बढी घाइते भएका छन् l पुलिसको एउटा ट्रक

फासिवाद विरुद्ध वुद्धिजीवीहरूको अपिल

भारतको छत्तिसगढ राज्यअन्तर्गत बस्तर जिल्लामा प्रहरी–प्रशासनद्वारा गरिएको ज्यादति, दण्डहीनता तथा आदिवासी जनतामाथि भएको उत्पीडन, बलात्कार तथा मानवअधिकार कर्मी र सामाजिक कार्यकर्ताहरूमाथि भएको आतङ्कलाई लिएर भारतका प्राध्यापक, लेखक, पत्रकार, समिाजिक कार्यकर्ता, फिल्म निर्माता अभिनेत्री तथा मानवअधिकारको

संसोधनवादीहरूबाट विद्रोह गर्ने क्रम जारी

मार्क्सवाद-लेनिनवादको रट लगाउने तर कहिलै पनि सङ्घर्षका कार्यक्रम नदिने र आन्दोलनलाई चुनावी सीमामा मात्र सीमित पारेर समाजका जल्दाबल्दा समस्यालाई वेवास्ता गरेकाले माओवादी आन्दोलनले मात्र उत्पीडित वर्ग र समुदाएको समस्या हाल गर्नसक्छ र क्रान्तिलाई अगाडि बढाउँन

जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कार्यक्रम

भारतमा चलिरहेको माओवादी जनयुद्धको समर्थनमा गठित अन्तराष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी फर दि सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’  ले सन् २०१७ को पहिलो छ महिनाका लागि तय गरेका कार्यक्रमहरूमध्ये पहिलो कार्यक्रम  इटालीमा  जनवरी २८ देखि

अमेरिकामा अर्को माओवादी समूहको गठन

संयुक्त राज्य अमेरिकामा वामपन्थका नाममा सुधारवाद र विसर्जनवादको अभ्यास गरिरहेका पार्टीहरूबाट विद्रोह गरेर माआवादी समूहहरू तथा रेड गार्डहरू निर्माण गर्ने काम यताका दिनमा तीव्र रूपमा भइरहेको छ । केही समयअघि ‘कम्युनिस्ट पार्टी अफ अमेरिका’ बाट

नेकपा (क्रान्तिकारी माओवादी) को अपिल

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ले आज एक विज्ञप्ति जारी गरी  हालै नेपाल र भारतका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चस्तरीय अधिकारीहव