menu

ताजा समाचार

जीत अन्ततःअमेरिकी साम्राज्यवादकै हो

अमेरिकी राष्ट्रपतिको चुनाव सम्पन्न भएको छ र प्रतिस्पर्धीहरू र कतिपय माध्यमहरूले समेत “दिमाग असन्तुलित भएका पात्र” का रूपमा चित्रित डोनाल्ड ट्रम्प यसमा विजयी भएका छन् । अब उनी ४५ औँ राष्ट्रपतिका रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्

प्राध्यापकहरूसहित आठ जनालाई पक्राउ पुर्जी

 दिल्ली र जवाहरलाल विश्वविद्यालयमा व्यापक तनाव अप्रेसन ग्रीन हन्ट को नाममा दिएर मोदी सरकारले चौतर्फी राज्य आतंक मच्चाइरहेको अवस्थामा अहिले माओवादीलाई सघाएको नाममा दिल्ली विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरूमाथि आक्रमण तीव्र पारेको छ

भाकपा (माओवादी) को पछिल्लो वक्तव्य

भाकपा (माओवादी) को पछिल्लो वक्तव्यगत २४ अब्टोबरका दिन भारतको आन्ध्र–ओडिसा सिमानमा रहेको मलकानगिरि जिल्लाको रामागुडा गाउँमा भएको घटनाका सन्दर्भमा थरीथरीका समाचार र सूचनाहरू आइरहेको र अनेक आशङ्का उत्पन्न भइरहेको अवस्थामा 'आन्ध्र–ओडिसा जोनल स्पेसियल कमिटी' का

ल्याटिन अमेरिकी माओवादी पार्टीहरूको निर्णय

ल्याटिन अमेरिकी माओवादी पार्टी तथा सङ्गठनहरूको हालै बसेको बैठकले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) र उसले चलाइरहेको जनयुद्धप्रति क्रान्तिकारी ऐक्यबद्धता जाहेर गर्दै जतिसक्तो सहयोग गर्ने निर्णय गरेका छन् । उनीहरूको बैठकले गरेको निर्णय अनुसार भारतीय कम्युनिस्ट

मलकानगिरि नरसंहारविरुद्ध दिल्लीमा विरोधसभा

भारतीय फासिवादी सत्ताद्वारा गत अक्टोबर २४ का दिन भारतको मलकानगिरी जिल्लामा भएको नरसंहारकाविरुद्ध भारतका विभिन्न राजनीतिक पार्टीहरू, बौद्धिक सङ्घ–संस्था तथा मानवअधिकारवादी संस्थाहरूले आज  नोभेम्बर २ तारिखका दिन भारतको नयाँ दिल्लीस्थित जन्तरमन्तरमा दिनको ११ बजे व्यापक

भाकपा (माओवादी) द्वारा बन्दको आह्वान

गत अक्टोबर २४ तारिखका दिन भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा आफ्ना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको विरोधमा  भारतीय कमयुनिस्ट पार्टी (माओवादी) ले यही नोभेम्बर ३ तारिख बुधवारका दिन पार्टीको तीव्र प्रभाव भएका  ५ राज्य आन्ध्र, 

बरबर राव गिरफ्तार, माओवादी नेताको चुनौतीपूर्ण वक्तव्य

गत सोमबार भारतको आन्ध्र–उडिसा सिमानामा पर्ने मलकानगिरी जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ जना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको घटनाका सन्दर्भमा थप जानकारी  प्राप्त भएको छ ।  सो घटनामा जन नाट्य मन्डलीका लोकप्रिय  कलाकार

सिरिशा : मेरो छोरा जनताका लागि मर्नुमा गर्वानुभूति गर्थ्यो

कात्तिक ८ अर्थात् अक्टोबर २४ सोमबारका दिन भारतीय सञ्चार माध्यमहरूले आन्ध्र—उडिसा सीमामा रहेको मलकानगिरि जिल्लामा सरकारी सुरक्षा बलसितको मुठभेडमा २४ जना माओवादीहरू मारिए भनेर बडो जोदतोड़का साथ समाचार प्रशारण गरे । यसलाई लिएर कतिपय छापा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र ऐतिहासिक नक्सलवाडी सशस्त्र आन्दोलनको ५०औँ वार्षिकोत्सवहरू,  पृथ्वी नै हल्लाउने रूसी समाजवादी क्रान्तिको सय वर्ष र महान् गुरु अन्तर्राष्ट्रिय सर्वहारा कार्ल मार्क्सको २००औँ जन्म दिवस क्रान्तिकारी उत्साह र जोसका साथ