menu

ताजा समाचार

भारतीय विस्तारवाद खुलेरै आयो

 काठमाडौं, १९ मंसिर,  पुष्पकमल दाहाल 'प्रचण्ड' भारतीय योजनामा उसको स्वार्थ पूरा गर्न प्रधानमन्त्री भएका हुन् र नेपालमा जनस्तरबाटै संविधानको संसोधनको विरोध हुँदा पनि प्रचण्डले भारतीय प्रतिक्रियावादको सेवा गर्न जबर्जस्ती संबिधान संसोधनको प्रस्ताब संसद्मा दर्ता गराएका

बिम्ब विद्रुपीकरणको एउटा यस्तो शैली

नेकपा (माओवादी) का नेता नेत्रविक्रम चन्द ‘विप्लव’ का जेष्ठ सुपुत्र प्रकाश चन्द र उनको ५० लाखको मोटर साइकलसम्बन्धी समाचारको सनसनी समाप्त नहुँदै जनमेलको मेलमा फोटोसहित एउटा समाचार प्राप्त भयो । समाचार पठाउनेको  नाम थिएन र

प्रतिक्रियावादी प्रचण्ड सरकारविरुद्ध चौतर्फी आक्रोस

यतिखेर सडकमा टाएर बलेका छन्, प्रचण्डका पुत्ला जलेका छन् र काठमाडौँको आकाश धुवाँ र धुलोले दिउँसै अन्धकार बनेको छ । भारतीय प्रतिक्रियावादी सत्ताधारीहरू हर्ष बढाइँ गरिरहेका छन् र “प्रचण्ड ने साहसिक काम किया” भनेर प्रचण्डलाई

माओवादी बुद्धिजीवी राभुन्नीलाई रिहा गर !

अनेक बहाना बनाएर मुठभेडका नाममा राज्यआतङ्क मच्चाइरहेको भारतको फासिवादी मोदी सरकारले “आतङ्कवादीहरूलाई सहयोग पुग्ने सामग्री लेखन तथा प्रकाशन नगर्न” पत्रकार तथा प्रकाशन माध्यमहरूलाई चेतावनी दिइरहेको बेला उत्पीडितहरूका पक्षमा बोल्ने, लेख्ने र सामाजिक गतिविधि गर्ने बौद्धिक

राष्ट्रघाती षड्यन्त्र विरुद्ध देशव्यापी प्रदर्शन

भारतीय स्वार्थअनुरूप काम गर्ने सर्तमा ओलीको नेतृत्वमा रहेको सरकार ढालेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल आफू प्रधानमन्त्री भएको चार महिनाभित्र नेपाली राष्ट्रिय स्वाधीनता तथा हितविपरीत गरेका कुकुत्यहरू विरुद्धको जनआक्रोस सेलाउन नपाउँदै अब उनी संविधान संशोधनका नाममा

भारतीय दूतावास अगाडि जनयुद्धको नारा

ग्रिसका क्रान्तिकारी कम्युनिस्टहरू, प्रगतिशील शक्तिहरू तथा साम्राज्यवाद विरोधी समूहहरूले भारतमा चलिरहेको जनयुद्धको  समर्थन तथा राज्यआतङुकको विरोधमा कम्युनिस्ट पार्टी अफ ग्रिस (मार्क्सवादी–लेनिनवादी) को अगुवाइमा  गठित ‘ऐक्यबद्धता समिति’ को झण्डाका साथ यही नोभेम्बर २६ तारिखका दिन ग्रिसको

पिसिपी र सरकारबीच युद्धविराम भङ्गको स्थिति

 जनयुद्ध चलाइरहेको फिलिपिन्स कम्युनिस्ट पार्टी र त्यहाँको दुतेर्ते सरकाबीचको ‘शान्ति वार्ता’ र  युद्ध विराम कुनै पनि बेला पनि भङ्ग हुने स्थितिमा पुगेको छ । आफनो मुलुकको आन्तरिक मामिला त्यसमा पनि सैन्य क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको

माओवादीहरूले विशेष कार्यक्रमको घोषणा गरे

वर्तमान कम्युनिस्ट आन्दोलनको आस्था, विश्वास र केन्द्र बनेको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सहित विश्वका ३० भन्दा बढी माओवादी पार्टी तथा सङ्गठहरूले ‘मे दिवस २०१६’ को अपिलमा सन् २०१६ देखि २०१८ सम्म चारओटा विशेष कार्यक्रम गर्ने

फिडेल क्यास्ट्रो देशभक्त योद्धा : किरण

क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा  २६ नोवेम्बर २०१६ निधन भएको छ। सबैले आ-आफ्नो चिन्तन र बुझाइअनुसार क्यास्ट्रोको बारेमा धारणा व्यक्त गरिरहेको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड किरणले फिडेल

इटाली, फ्रान्स, जर्मनी, चिली र अस्ट्रियामा जनयुद्धको पक्षमा प्रदर्शन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का पोलिट ब्युरो सदस्य कमरेड किसेनजीको हत्या भएको दिन २४ नोभेम्बर पारेर ‘भारतमा चलिरहेको जनयुद्धको समर्थनमा अन्तर्राष्ट्रिय कमिटी’ ले  आह्वान गरेको कार्यक्रम विश्वव्यापी रूपमा सम्पन्न भएका छन् । यसै क्रममा इटाली,

रामदेवको फोनादेश र 'कमरेडहरू' को लामबन्दी

सोझै सैन्य आक्रमण गरेर खास ठाउँलाई अधीनमा लिएर शासन गर्नु साम्राज्यवादको चरित्र हो ।  साम्राज्यवादको यो चरित्र बुझ्न सजिलो थियो, जनपरिचालन र  सङ्घर्ष गर्न पनि सजिलो थियो । तर नवउपविनेशवाद निकै खतरनाक छ, यसले सोझै