menu

ताजा समाचार

माओवादी एम्बुसमा परेर कोब्रा बटालियनका दुई जना सह कमान्डरसहित ६ जना मरणासन्न

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा माओवादी विरुद्ध कम्बिङ अप्रेसनमा गएको कोब्रा बटालियन विशेष फोर्स माओवादी एम्बुसमा परेर सहकमाण्डरसहित ६ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय संचार माध्यमहरूले जनाएका छन् l लाथेरको बुढा पाहाड भन्ने ठाउँमा

कमरेड गणेशसितको अन्तर्वार्ताको पूर्ण पाठ

(गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित

पहिलो चरणका कार्यक्रमहरू सम्पन्न

राष्ट्रियताको मुद्दा, मूलतः जलस्रोतमाथि भारतीय हस्तक्षेपको विरुद्धमा र अनाधिकृत रूपमा भारतले विराटनगरमा राखेको कन्सुलर कार्यालय हटाउने विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच भएको कार्यगत

भाकपा (माओवादी) को पछिल्लो भनाइ

गत अक्टोबर २४ तारिखका दिन भएको भारतको आन्ध्र-उडिसा क्षेत्रको मलकानगिरीमा भएको कथित मुठभेडको घटनामा प्रहरीप्रशासन लगायत सञ्चारमाध्यमहरूले समेत मारिए भनिएका भाकपा (माओवादी) का केन्द्रीय नेता गजराल रवि उर्फ कमरेड 'गणेश'को हालसालै एउटा महत्वपूर्ण अन्तर्वार्ता प्रकाशित

पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियता

अनिल शर्मापुस २७ गते पृथ्वीजयन्तीको तिथि परेको छ । नेपाल गणतन्त्रमा प्रवेश गरेपछि सरकारले पृथ्वीजयन्ती मनाउन छाडेको छ र त्यस दिनको सरकारी बिदा कटौती गरेको छ । पृथ्वीनारायणको जीवन र कर्मका विषयमा बहसहरू चलिरहेका छन्

विस्थापन विरुद्ध चालिसहजार जनता प्रतिरोधमा

विद्युत् उत्पादन परियोजनाका नाममा किसानको उब्जाउ जमिन सरकारले जबर्जस्ती कब्जा गरेपछि भारतको पश्चिम बङ्गालको भङ्गर क्षेत्रका ४०,००० जनता प्रतिरोधमा निस्केका छन् । भारतीय सञ्चारमाध्यम अनुसार स्थानीय जनतासित अलिकति पनि सरसल्लाह र समझदारी निर्माण नगरी, पछि

कामरेडहरूले बिर्सेकै हुन् त सेरसिंहलाई ?

भक्तबहादुर श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका एकजना महत्वपूर्ण हस्ति हुनुहुन्छ ।  वि.सं १९९० मा मकवानपुर जिल्लामा जन्मिनु भएको भक्तबहादुर श्रेष्ठको निधन २०६८ साल पुस २७ मा भएको थियो । २०११ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएको

क्रान्तिकारीहरूले यसरी सिक्दरलाई सम्झिए

बङ्लादेशका उत्पीडित जनताले बङ्गलादेशमा क्रान्तिकारी पार्टीका संस्थापक नेता कमरेड सिराज सिकदरको सम्झनामा यही  जनवरी २ तारिखका दिन जनसभाको आयोजना गरे । कमरेड सिराज सिकदरको ४२ वर्ष अघि सन् १९७५  त्यहाँको भारतपरस्त फासिवादी सरकारले हत्या गरेको

साठी प्रतिशत जनता माओवादीको पक्षमा

भारतको सुरक्षाका लागि माओवादीहरू प्रमुख चुनौती भए पनि उनीहरू अब कमजोर भएका र केही वर्ष टाउको उठाउन नसक्ने स्थितिमा पुगेका भनेर मन्त्रीहरूले भाषण गरिहेका र प्रहरीले पनि यस्तै दाबी गरिरहेको अवस्थामा भारतस्थित एउटा अनुसन्धान संस्थाको

माओवादीलाई सघाएको भन्दै अर्का वकिल पक्राउ

झण्डा बोक्नेभन्दा कलम बोक्ने माओवादीहरू बढी खतरनाक छन् भनेर भारतीय प्रतिक्रियावादले बौद्धिक क्षेत्रमाथि दमन गरिरहेको अवस्थामा अहिले फेरि माओवादीलाई समर्थन गरेको आरोपमा तमिलनाडुको मदुराईमा अधिवक्ता ए. मुरुगन पक्राउमा परेका छन् । भारतको तमिलनाडु राज्यअन्तर्गत थोनी

फ्यालिएला त कन्सुलर कार्यालयको झण्डा ?

जलस्रोतमाथि भारतीय हस्तक्षेप खासगरेर अपर कर्णली र अरूणसम्बन्धी भएका गलत निर्णयहरू खारेज गर्न तथा  बिराटनगरमा भारतले जबर्जस्ती राखेको कन्सुलर कार्यालय हटाउने उद्देश्यका साथ पुस १ गते नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)