menu

ताजा समाचार

तीन पार्टीको कार्यगत एकता : थप टिप्पणी

यही पुस १ गते मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को संयुक्त वक्तव्य प्रकाशमा आएपछि कतिपयहरू

बहसमा एउटा पुस्तक

माओको मृत्युपछि  चीनमा भएको प्रतिक्रान्ति र यसले उत्पन्न गरेको परिणामका सन्दर्भमा विश्वका माओवादी राजनीतिज्ञ तथा बुद्धिजीवीहरूले सन् १९८० को दशकदेखि हालसम्म पनि निरन्तर रूपमा कलम चलाइरहेका छन् । यसका सन्दर्भमा थुप्रै पुस्तकपुस्तिकाहरू पनि प्रकाशित भएका

जातीय प्रश्न, पहिचानवाद र वर्गीय आन्दोलन

रमेश शर्माविषयप्रवेश नेपाल बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भन्ने कुरा सर्वविदित छ । यी चारै कुराहरू आपसमा सम्बन्धित पनि छन् । नेपालमा विगत केही वर्षदेखि पहिचानको नाममा जातीय प्रश्न जोडतोडका साथ उठिरहेको छ

भारतीय विस्तारवाद बिरुद्ध तीन पार्टीबीच कार्यगत एकता

काठमाडौं, पुस १, नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी) र नेकपा (मसाल) का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमाथि भइरहेको भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध संयुक्तरूपमा सङ्घर्ष गर्ने घोषणा गरेका छन्  ।मोहन वैद्य ‘किरण’,

क्रान्तिकारी कार्यदिशाका सम्बन्धमा

सर्वहारा वर्गको पार्टीको काम भनेको मार्क्सवादी-लेनिनवादी सिद्धान्तलाई आधार बनाएर ठोस ऐतिहासिक परिस्थितिको ठोस विश्लेषण गर्नु, सही रणनीति र कार्यनीति प्रस्तुत गर्नु तथा लुकेका चट्टानहरूसित तर्केर चल्नु, अनावश्यक बलिदानबाट बच्नु तथा पाइलापाइलामा लक्ष्यसम्म पुग्नका लागि जनतालाई

२६ डिसेम्बरका दिन विशाल जनप्रदर्शन

यही डिसेम्ब १४का दिन फिलिपन्सको माओवादी  कम्युनिस्ट पार्टीले एक वब्तव्य प्रकाशित गरी रोड्रिगो दुतेर्ते सरकारको बेइमानीपूर्ण  व्यवहारको भत्र्सना गरेको छ र समझदारी विपरीत जान थालेको भनी २६ डिसेम्बरका दिन देशव्यापी वि रोधप्रदर्शन र जनसभा गर्ने

नयाँ जनवादी क्रान्ति र जातीय समस्या

“चिनियाँ क्रान्ति विश्वक्रान्तिको अङ्ग हो” भन्ने सही स्थापना सन् १९२४-२७ को चीनको पहिलो महान् क्रान्तिको१ अवधिमा नै अघि सारिएको थियो । यो कुरा चिनियाँ कम्युनिस्टहरूले अघि सारेका थिए र त्यसबेला साम्राज्यवाद तथा सामन्तविरोधी सङ्घर्षमा लागेका

कमरेड किरणलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को चिठी

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) प्रति कमरेड किरणको नेतृत्वमा रहेको माओवादी पार्टीको हेराइ र व्यवहार जेजस्तो रहे पनि प्रचण्डको गद्दारीका विरुद्ध विद्रोह गर्दै कमरेड किरणको नेतृत्वमा नयाँ माओवादी पाटी निर्माण हुँदा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले

साम्राज्यवाद विरुद्ध ह्यामवर्गमा जनप्रदर्शन

पछिल्ला दिनहरूमा युरोपमा बढ्दैगएको माओवादी आन्दोलन तथा इस्लामिक अतिवादीहरूको गतिविधिबारे नयाँ निर्णय लिने उद्देश्यले केही दिनअघि मात्र जर्मनीको ह्यामवर्गमा युरोपेली साम्राज्यवादीहरूको सुरक्षा सङ्गठन ‘अर्गनाइजेसन फर सेक्युरिटी एन्ड कोअपरेसन इन युरोप’ (OSCE)  को बैठक सम्पन्न भएको

जातीय प्रश्न, सङ्घीयता र सर्वहारा वर्गीय आन्दोलन

अनिल शर्मा ‘विरही’ विषयप्रवेश   नेपालमा जातीय प्रश्न र सङ्घीयताको बहस नयाँ विषय होइन । खासगरेर २०५१ सालमा नेपाल कम्युनिस्ट  पार्टी (माओवादी) को प्रथम राष्ट्रिय सम्मेलनपछि  यस विषयले व्यापकता पायो । त्यसैगरी २०६३ सालपछि संविधानसभाको निर्वाचनसँगै सङ्घीयताको

ब्याङ्कमा माओवादीहरूमाथि कडा निगरानी

कालोधन विरुद्ध ‘सजिकल स्ट्राइक’ भन्दै भारतमा मोदी सरकारले भारतमा ल्याएको हजार र पाँच सयको नोटबन्दीले सए जनाभन्दा बढीको ज्यान गएको छ र सडक र  सदनमा समेत आन्दोलन चलिरहेको छ । कालो धन राख्नेहरूमाथिको कारवाही भने