menu

ताजा समाचार

माओ, माओवाद र नेपालका माओवादीहरू

डा. ऋषिराज बरालसाम्राज्यवाद, आधुनिक संशोधनवाद र सबैखाले अवसरवादका विरुद्ध निर्मम लडाइं लडेर मार्क्सवाद–लेनिनवादको रक्षा र विकास गर्दै विश्वसर्वहारा क्रान्तिलाई नयाँ दिशा र गति दिने महान् नेता कमरेड माओत्सेतुङको मुत्यु भएको ४० वर्ष भइसकेको छ ।

मोहन बैद्य : कमरेड माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं !

मोहन बैद्य 'किरण' विश्व सर्वहारा वर्गका माहान् नेता माओत्सेतुंगको स्मृति दिवस अर्थात् माओदिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष कमरेड मोहन  बैद्य 'किरण' ले आज पुस १० गते एक वक्तव्य जारी गर्दै माओले

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असली अनुहार

मार्क्सवाद-लेनिनवाद-माओवादबाट धेरै पर पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेर ‘लाल झण्डाको विरुद्ध लाल झण्डा’ को भूमिका पूरा गर्दै साम्राज्यवाद र भारतीय विस्तारवादका सच्चा सेवकका रूपमा आफूलाई परिचित गराएका छन्  । विडम्बनाको विषय के छ भने

युद्ध र रणनीतिका समस्याहरू

माओत्सेतुङसशस्त्र बलद्वारा राज्यसत्ता कब्जा गर्नु र युद्धद्वारा समस्याको फस्र्योट गर्नु क्रान्तिकारीको केन्द्रीय अभिभारा र सर्वोच्च रूप हो । क्रान्तिसम्बन्धी यो माक्र्सवादी–लेनिनवादी सिद्धान्त सर्वव्यापीरूपले चीन र अरू सबै देशहरूमा लागू हुन्छ । तर सिद्धान्त उही हुँदाहुँदै

माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय कथित सुरक्षा फौजले भारतको छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई  माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको यसपीले “दोहोरो

नेतृत्व र कार्यकर्ता

माओत्सेतुङहाम्रो  पार्टीले शुद्धीकरण आन्दोलनको  ढोका खोल्न लागेको छ । यो पार्टीभित्र आलोचना  र आत्मालोचनामार्फत  अन्तर्विरोधहरूलाई हल गर्ने तरिका पनि हो । यसपटक  यस आन्दोलनको निसाना नोकरशाही प्रवृत्ति, सङ्कीर्णतावाद र मनोगतवादजस्ता तीनवटा खराब शैलीहरू हुने छन्

होङसेङ जियाङ : साङ्घाईमा पेरिस कम्युन

 विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन्  । विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ

तीन-पार्टी कार्यगत एकताको जटिल अङ्कगणित

डा. ऋषिराज बराल अहिले मोहनविक्रम सिंह, मोहन बैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ को हस्ताक्षरसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा जारी संयुक्त वक्तव्यले एउटा  नयाँ

हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय  ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ ।  ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक

माओत्सेतुङ : हामी स्टालिनको प्रतिरक्षा गर्छौं

सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन । अहिले रूसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन्

तीन पार्टीद्वारा सङ्घर्षका विविध कार्यक्रम घोषणा

काठमाडौं, पुष ४,  भारतीय विस्तारवादी अतिक्रमण र हस्तक्षेपका विरुद्ध संयुक्त सङ्घर्षका  लागि कार्यगत एकता गरेका तीन पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी-माओवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आज बसेको बैठकले संयुक्त सङ्घर्षको