menu

ताजा समाचार

नेकपा (विप्लव) द्वारा ‘प्रतिरोधी कारवाही’

काठमाडौँ फागुन २८, भ्रष्टाचारको अभियोगपछि मन्त्रीबाट राजिनामा दिएका गोकुल बास्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घरमा आज बिहान भएको बम विष्फोटको जिम्मा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले लिएको छ ।एनसेल टावरमाथि कारवाही स्वरूप बम पड्काउने क्रममा एक जना

ओली सरकार विरुद्ध बढ्दो जनआक्रोस

डा. ऋषिराज बरालनेपाली काङ्ग्रेसको राष्ट्रघाती-जनघाती चरित्रबाट दिक्क भएका नेपाली जनताले पछिल्लोपल्ट वाम नामधारी ओली-प्रचण्ड गठबन्धनलाई भोट हालेर करिबकरिब दुईतिहाईको स्थितिमा पुर्याएर सरकारको नेतृत्वको जिम्मा दिएका थिए । परन्तु, दुई वर्षको समयमा जनजीवीका, राष्ट्रिय स्वाधीनता तथा

जनयुद्ध जिन्दावादका साथ जनयुद्धको स्मरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्ध २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा ‘जनयुद्ध स्मरण समिति’ को आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । काठमाण्डौको

कमरेड किरणद्वारा छरिएर रहेका क्रान्तिकारीहरूलाई गोलबद्ध हुन आह्वान

२०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्धले २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले एक वक्तव्य जारी गर्दै विभिन्न समयमा छरिएर रहेका

आत्मसमर्पणवादी दलालहरु विरुद्ध एकजुट हुन कमरेड किरणको आव्हान

लिम्पियाधुरासहित कालापानी क्षेत्रको सीमा मिचेर नक्सा जारी गर्ने भारतीय विस्तारवादका सामु निरीहता प्रकट गरिरहेको र ओली सरकारका विरुद्ध सिङ्गो राष्ट्र आन्दोलित भइरहेको समयमा ओली सरकार ‘मिलेनियम च्यालेन्ज क्म्प्याक्ट’ का नाममा अमेरिकी साम्राज्यवादलाई मुलुकमा भित्तयाएर अमेरिकी

कमरेड किरणद्वारा फासिवादी दमनको विरोध, गिरफ्तार नेता-कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग

राष्ट्रिय स्वाधीनता सम्बन्धी ज्ञापनपत्र लिएर कमरेड सिपी गजुरेलको नेतृत्वमा नाराजुलुससहित गएको नेता तथा कार्यकर्ताहरूलाई निषेधित क्षेत्र नपुग्दै लाठी चाजै गर्नुका साथै गजुरेलसहित १५ जनाभन्दा बढी कार्यकर्ताहरूलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको घटनाको निन्दा तथा

ओली सरकार दमनमा उत्रियो,क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलसहित दर्जनौँ पक्राउ, लाठी चार्जबाट थुप्रै घाइते

लिम्पियाधुरा लगायत राष्ट्रिय स्वाधीनतासित सम्बद्ध मागहरूलाई लिएर रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलको नेतृत्वमा  गएको टोलीमाथि निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध किसिमले लाठी चार्ज

मेचीकोशी इन्चार्ज उमा भुजेल पक्राउ

नेकपा (विप्लव) का प्रभावशाली नेताहरू  सुदर्शन, वीरजङपछि  पछिल्लो समयमा मेचीकोसी इन्चार्ज उमा भुजेल ‘शिलु’ पनि पक्राउ परेकी छन् । मोरङका इन्चार्ज र सेक्रेटरी पक्राउ परेको भोलिपल्ट सुनसरीको चकरघटटीबाट पक्राउ परेकी उमा भुजेलसँगै मोचीकोशी ब्युरो कार्यालय

संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन : महासचिब किरण

१२७ औं माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिब  कमरेड मोहन वैद्य ‘किरण’ले माओ, माओवादको महत्त्व र  यतिखेर क्रान्तिकारीहरूले खेल्नु पर्ने भूमिकामाथि प्रकाश पार्दै २६ डिसेम्बरका दिन एक वक्तव्य जारी गरेका छन् । कुनै

बहिष्कार अभियान तीव्र, क्रान्तिकारी माओवादीका थुप्रै नेता कार्यकर्ता पक्राउ

यही मङ्सिर १४ मा हुन लागिरहेको उपनिर्वाचन वहिष्कार गर्ने निर्णय गरेका पार्टीहरूले यताका दिनमा बहिष्कार कार्यक्रमलाई तीव्र बनाएका छन् । कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लवलगायतका पार्टीहरूले चुनावलाई सक्रिय बहिष्कार गर्ने निर्णय गरेअनुसार 

भाजपा नेतासहित ६ प्रहरी ठहरै

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा भाकपा (माओवादी) का जनछापामार सेनाले थापेको एम्बुसमा परेर असइसहित विशेष सुरक्षा बलका ६ जनाको मृत्यु र एक दर्जन जति घाइते भएको कुरा भारतीय सञ्चार माध्यमले जनाएका छन् । माओवादी प्रभावित