menu

ताजा समाचार

अन्ततः प्रचण्डका व्यापारिक हिस्सेदारले राजिनामा दिए

नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि माओवादी आन्दोलनमा सारै थोरै लगानी गरेर धेरै पद, सुखसुविधा  र आनन्द भोग गर्ने कृष्णबहादुर महराले अन्ततः राजिनामा दिएका छन् . सुविधाको पद नभई एक छिन पनि बस्न नसक्ने महराले जनयुद्धभरि

१५औं स्थापनादिवस मनाउँदै भाकपा(माओवादी)

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सेप्टेम्बर २१लाई पार्टी स्थापना दिनका रूपमा लिएर हरेक वर्ष विशेष कार्यक्रमका साथ पार्टी स्थापना दिवस मनाउने गरेको छ । सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी

कास्मिरी जनताको स्वतन्त्रताका लागि नेपाललगायत विश्वका ९ विद्यार्थी सङ्गठनको आव्हान

हालै नेपाललगायत विश्वका ९ युवा सङ्गठनहरू मूलतः विद्यार्थी सङ्गठनहरूले हालै भारतीय विस्तारवादले जम्मु-कासिमरमाथि गरेको हस्तक्षेपको विरोध गर्दै उसलाई पूर्ण स्वन्त्रत्रता प्रदान गरिनु पर्छ भन्ने मागका साथ विश्वव्यापी अभियान चलाउन आव्हान गरेका छन् यसरी माग गर्नेहरूमा

पार्टी एकता, नेकपा(बिप्लव) र अटलको लेख

'जनमेल' विश्लेषण नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कुमार शाह सम्पादक रहेको अनलाइनको साउन २९, २०७६ को अङ्कमा ‘अटल’ को नाममा  ‘पार्टी एकता, कार्यगत एकता र बिप्लव समूह’ शीर्षकमा एउटा लेख प्रकाशित भएको

प्रियजनको नाउँमा खुलापत्र

माइला लामामेरा आदरणीय र आत्मीय प्रियजनहरू न्यानो अभिवादन !मेरो गिरफ्तारी, जेलजीवन, रिहाइको अपिल र मेरो स्वास्थ्यप्रति गम्भीर चासो, चिन्ता, ऐक्यबद्धता, वर्गप्रेम, सहानुभूति सामाजिक सञ्जाल, विभिन्न अखबार हरूमार्फत व्यक्त गर्नुहुने विभिन्न पेसा र राजनीतिक दल सम्बद्ध

नेपालका क्रान्तिकारीहरू भन्छन् : “हामी कास्मिरी जनताको सङ्घर्षका पक्षमा छौँ”

भारतको हिन्दू फासिवादी मोदी सरकारले विस्तारवादी नीति अंगाल्दै ‘विशेष भूमि’ का रूपमा रहेको जम्मु-कास्मिरमाथि गरेको हस्तक्षेप अहिले विश्वव्यापी प्रतिक्रियाको  विषय बनेको छ । आ–आफ्नो हेराइ र बुझाइअनुसार त्यसको व्याख्या–विश्लेषण गरिएको छ । भारतका मार्क्सवादी बुद्धिजीवीहरूलगायत

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भन्छ : ''कास्मिरी जनताको अधिकारको लडाइँका पक्षमा उभिन हामी भारत र पाकिस्तानका जनतालाई आह्वान गर्छौँ

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस

बिप्लव, वार्ता र सञ्चारमन्त्रीको पाखण्डपन

ऋषिराज बराल आजभोलि नव-प्रतिक्रियावादी सत्ताका प्रधानमन्त्री केपी ओली माओवादी जनयुद्धका बारेमा मात्र नभई नेकपा (बिप्लव) का विरुद्ध पनि खुला किसिमले बोल्ने कुरामा केही संयमित भएजस्तो देखिन्छ । माओवादी  आन्दोलन र जनयुद्विरुद्ध बोल्दा मान्छे हुनुको नाम

नेकपा (क्रान्तिकारी माओवादी) र साङ्गठनिक द्वन्द्व

'जनमेल' विश्लेषण  नेकपा (क्रान्तिकारी माओवादी)को पछिल्लो बैठकले गरेको सङ्गठन सम्बन्धी निर्णय सो पार्टीलगायत  बाहिर पनि निकै चर्चा र टिप्पणीको विषय बनेको छ ।  निकै ‘साहसिलो’ लाग्ने तर, कतै केही नमिलेको जस्तो लाग्ने निर्णयलाई सो पार्टीका

चारु मजुमदारको सम्झनामा विशेष कार्यक्रम

२७ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड

सुदर्शन र माइला लामा एकै ठाउँमा, जीवन्त पुनः पक्राउ

काठमाडौँमा भएका बम विष्फोटसित जोडेर ओली सरकारद्वारा पक्राउ  गरिएका नेकपा (बिप्लव) का केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि भनेर जेल चलान गरिएको छ । उनलाई काडमाडौँमा एनसेल बमप्रकरणको जिम्मा लिएका नेकपा