 ताजा समाचार
ताजा समाचारमेचीकोशी इन्चार्ज उमा भुजेल पक्राउ
 नेकपा (विप्लव) का प्रभावशाली नेताहरू  सुदर्शन, वीरजङपछि  पछिल्लो समयमा मेचीकोसी इन्चार्ज उमा भुजेल ‘शिलु’ पनि पक्राउ परेकी छन् । मोरङका इन्चार्ज र सेक्रेटरी पक्राउ परेको भोलिपल्ट सुनसरीको चकरघटटीबाट पक्राउ परेकी उमा भुजेलसँगै मोचीकोशी ब्युरो कार्यालय सचिब तथा  युवा नेता भनेर परिचित सुमन सिंह पनि पक्राउ परेको कुरा समाचार माध्यमहरूले जनाएका छन् । पार्टीभित्रको अन्तर्विरोधमा सदैव विप्लवको पक्षमा उभिने भनेर परिचित उमा भुजेललाई अनिल शर्मा विप्लव कित्ता छाडेर प्रकाण्ड कित्तामा संलग्न भएपछि पूर्वी कमान्डको जिम्मेवारीबाट हटाएर सो क्षेत्रमा  उमा भुजेललाई पठाइएको थियो ।
नेकपा (विप्लव) का प्रभावशाली नेताहरू  सुदर्शन, वीरजङपछि  पछिल्लो समयमा मेचीकोसी इन्चार्ज उमा भुजेल ‘शिलु’ पनि पक्राउ परेकी छन् । मोरङका इन्चार्ज र सेक्रेटरी पक्राउ परेको भोलिपल्ट सुनसरीको चकरघटटीबाट पक्राउ परेकी उमा भुजेलसँगै मोचीकोशी ब्युरो कार्यालय सचिब तथा  युवा नेता भनेर परिचित सुमन सिंह पनि पक्राउ परेको कुरा समाचार माध्यमहरूले जनाएका छन् । पार्टीभित्रको अन्तर्विरोधमा सदैव विप्लवको पक्षमा उभिने भनेर परिचित उमा भुजेललाई अनिल शर्मा विप्लव कित्ता छाडेर प्रकाण्ड कित्तामा संलग्न भएपछि पूर्वी कमान्डको जिम्मेवारीबाट हटाएर सो क्षेत्रमा  उमा भुजेललाई पठाइएको थियो । भिडियो फिचरview all
             





