menu

ताजा समाचार

मार्क्सवादी साहित्यकार थपलियाको रिहाइको माग

मार्क्सवादी समालोचक, नाटककार तथा पत्रकारका रूपमा क्रियाशील खेम थपलियालाई आज 'प्रगतिशील लेखक सङ्घ'को कार्यालसँगै रहेको उनी सम्बद्ध 'जलजला' पत्रिकाको कार्यालयबाट पक्राउ गरिएको कुरा समाचार माध्यमहरूले जनाएका छन् । ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ का महासचिवसमेत रहेका

बिप्लव, वार्ता र सञ्चारमन्त्रीको पाखण्डपन

ऋषिराज बराल आजभोलि नव-प्रतिक्रियावादी सत्ताका प्रधानमन्त्री केपी ओली माओवादी जनयुद्धका बारेमा मात्र नभई नेकपा (बिप्लव) का विरुद्ध पनि खुला किसिमले बोल्ने कुरामा केही संयमित भएजस्तो देखिन्छ । माओवादी  आन्दोलन र जनयुद्विरुद्ध बोल्दा मान्छे हुनुको नाम

नेकपा (क्रान्तिकारी माओवादी) र साङ्गठनिक द्वन्द्व

'जनमेल' विश्लेषण  नेकपा (क्रान्तिकारी माओवादी)को पछिल्लो बैठकले गरेको सङ्गठन सम्बन्धी निर्णय सो पार्टीलगायत  बाहिर पनि निकै चर्चा र टिप्पणीको विषय बनेको छ ।  निकै ‘साहसिलो’ लाग्ने तर, कतै केही नमिलेको जस्तो लाग्ने निर्णयलाई सो पार्टीका

चारु मजुमदारको सम्झनामा विशेष कार्यक्रम

२७ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड

सुदर्शन र माइला लामा एकै ठाउँमा, जीवन्त पुनः पक्राउ

काठमाडौँमा भएका बम विष्फोटसित जोडेर ओली सरकारद्वारा पक्राउ  गरिएका नेकपा (बिप्लव) का केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि भनेर जेल चलान गरिएको छ । उनलाई काडमाडौँमा एनसेल बमप्रकरणको जिम्मा लिएका नेकपा

मार्क्सवादी लेखकहरूको नयाँ मोर्चाका सम्बन्धमा

आजभोलि विशेष प्रचार र  हल्ला नसुनिए पनि र फोटो प्रदर्शनको हतारो र चटारो नदेखिए पनि मार्क्सवादी लेखकहरूको नयाँ मोर्चा निर्माणका सम्बन्धमा खासखुस चलिरहेका सन्दर्भहरू प्रकाशमा आएका छन् । यसका लागि तीन सदस्यीय अवधारणपत्र मस्यौदा समिति

जटिल मोडमा बिप्लव समूह

अहिले नेकपा (बिप्लव) नामले चिनिने राजनीतिक समूह र ओली सरकारबीच वार्ताको चर्चा चलिरहेको छ र औपचारिक वार्ताको जिम्मा पाएका सरकारी नेकपाका  नेता सोमप्रसाद पाण्डेका अनुसार बिप्लवको पार्टीका विभिन्न व्यक्तिहरूका साथै स्थायी समितिका सदस्यसित समेत

नालायक ओली सरकार, भारतीय विस्तारवाद र बाढी र डुबानको आतंक

जनमेल विश्लेषणहरेक वर्ष वर्षातको समयमा कहिले पूर्वी नेपालमा बाढीपहिरो आउने र तराई डुबाउने  र कहिले पश्चिम तराई डुबाउने गरेको घटना नयाँ होइन । गत साल पनि यस्ता घटनाहरू भएका थिए । त्यसमा पनि भक्तपुर र

नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : भारतीय विस्तारवादी प्रवृत्ति नै डुबानको मूल कारण

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हालै वक्तव्य प्रकाशित गरी बाढी–पहिरो र डुवानका कारण मुलुकभर  भएको जनधनको क्षतिप्रति चिन्ता जाहेर गरेको छ र यसका कारण सरकारको लाचारीपन र भारतीय विस्तारवादी नीति प्रमुख कारण रहेको धारणा

‘जनमेल’मा प्रकाशित कुराकानीका सम्बन्धमा कमरेड प्रतीकको प्रस्टीकरण

(नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पछिल्लो पूर्ण बैठकपछि उठेका विविध सन्दर्भलाई लिएर ‘जनमेल’ ले आफ्ना सल्लाहकार डा. ऋषिराज बरालमार्फत सो पार्टीका प्रवक्ता कमरेड प्रतीकसित औपचारिक रूपमै कुराकानी गरेर सो कुराकानीलाई “मिलाएर ‘जनमेल’ मा प्रकाशित

भोजपुर ''भिडन्त” र नेकपा (बिप्लव) को मौनता

'जनमेल' विश्लेषण असार २५ गते दिनभरिजसो भोजपुरमा नेकपा (बिप्लव) र प्रहरीबीचको ‘भिडन्त’ र ‘मुठभेड’ को समाचार प्रमुख समाचार बन्यो र अहिले पनि यो समाचार विशेष र राष्ट्रिय मुद्दाको विषय  बनेको छ । पत्रपत्रिकादेखि सबैजसो अनलाइनहरूले