menu

ताजा समाचार

तीन जना कलाकारसहित ११ जना जमानतमा रिहा

माओवादीसित सम्बन्ध राखेको नाममा जेलमा राखिएका कबिर कला मंचका ३ जना कलाकारसहित माओवादीको आरोप लागेका अन्य कार्यकार्तालाई भारतको सर्वोच्च अदालतले जमानतमा रिहाइ गरेको छ l कबिरकला मंच भारतको पुणेस्थित जनसांस्कृतिक संस्था हो l उनीहरूलाई आतंकवाद निरोधक

भारतीय माओवादी आक्रामक मुद्रामा

आन्ध्र उडिसा, र छत्तिसगढमा शक्तिकेन्द्रित गरेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का गतिविधि रोक्न उनीहरूलाई सहर पस्न रोक्न र गाउँमै खुम्च्याउन गरिएका अनेक प्रयासहरूलाई चिर्दै भारतीय कम्युनिस्ट पार्टी (माओवार्दी ले सहरी क्षेत्रमा पनि व्यापक प्रभाव विस्तार

नोटबन्दी जनतामाथि हमला : भाकपा (माओवादी)

नोटबन्दीले “नक्सलीहरूको गतिविधिलाई निस्तेज पार्नेछ ” भनेर नोटबन्दीलाई माओवादी गतिविधिका लागि आर्थिक नाकाबन्दीका रूपमा लिएको मोदी सरकारले भनेजस्तो परिणाम नआएपछि अब नयाँ उपाय निकाल्न  थालेको छ । पहिले ब्याङ्क र गाउँबाट सहरमा आउनेहरूमाथि  विशेष निगरानी

भारतीय बुद्धिजीवीहरूको आह्वान

हालै भारतको छत्तिसगढ जिल्लाको बस्तरमा भएका जनहत्या सम्बन्धी घटनाहरूको स्थलगत अध्ययनमा गएको मानवअधिकारवादीहरूको टोलीलाई बीच बाटोमै पक्राउ गरी षड्यन्त्रपूर्ण किसिमले जेल पठाइएको घटनाले अहिले भारतमा निकै ठूलो प्रतिक्रिया उत्पन्न हुनुका साथै अन्तर्राष्ट्रिय चासोको विषयसमेत बनेको

माओवादीलाई सघाएको भन्दै सिआरपिपीका महासचिवसहित ७ जनालाई जेल चलान

भारतको मोदी सरकार सत्यतथ्यबाट तथा फरक विचारप्रति कति सारो भयभित र असहिंष्णु छ  भन्ने कुरा हालै छत्तिसगढको सुकमा जिल्लामा  ७ जना मानवअधिकारवादीहरूलाई नक्सलवादीहरूलाई सहयोग गरेको भन्दै  जेल पठाइएको घटनाबाट पुस्टि हुन्छ । भारतमा यताक दिनमा 

पार्टीस्थापना दिवसमा पिसिपीको आह्वान

फिलिपिन्स कम्युनिस्ट पार्टी (पिसिपी) ले आफ्नो ४८ औँ स्थापना दिवसका सन्दर्भमा आज डिसेम्बर २६,२०१६मा  एउटा लामो अपिलमार्फत अन्तिम उद्देश्य प्राप्त नहोउन्जेलसम्म क्रान्तिलाई दृढताका साथ अघि बढाइरहने प्रतिबद्धता जाहेर गरेको छ । आजभन्दा ४८ वर्ष पहिले

माओवादीद्वारा १० दिने बन्दको घोषणा

भारतीय कथित सुरक्षा फौजले भारतको छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा लगेर १३ बर्से बालकलाई  माओवादी कम्ब्याट ड्रेस लगाइदिएर रुखमा बाँधेर पहिले बन्दुकको कुन्दाले हानेर र पछि गोली ठोकेर मारेको र उल्टै प्रहरीको यसपीले “दोहोरो

होङसेङ जियाङ : साङ्घाईमा पेरिस कम्युन

 विश्वका क्रान्तिकारीहरूले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ वर्षगाँठ बडो क्रान्तिकारी उत्साहका साथ मनाइरहेका छन्  । विश्वका ३० ओटा माओवादी पार्टी तथा सङ्गठनहरूले मे दिवसलाई चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्ति को ५० औँ

जनवरी २८ देखि मे २०सम्म विशेष कार्यक्रम

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय कमिटी ‘इन्टर्नेस्नल कमिटी टु सर्पोट  पिपुल्स वार इन इन्डिया’ ले सन् २०१७ का लागि ६ महिने कार्यक्रम सार्वजनिक गरेको छ । नियमित कार्यक्रमसँगै यसले दुईटा विशेष कार्यक्रम, फेब्रवरी ४

हाम्रो पार्टी जनयुद्ध विस्तार गर्न प्रतिबद्ध छ:टिकेपी/एमएल

टर्की कम्युनिस्ट पार्टी ( मार्क्सवादी–लेनिनवादी) टिकेपी/एमएलको अन्तर्राष्ट्रिय  ब्युरोले एक विज्ञप्ति जारी गरी यताका दुई महिनामा भएका राजनीतिक तथा फौजी गतिविधिबारे जानकारी गराएको छ ।  ''भाइचारा पार्टी तथा सङ्गठनहरूलाई" भनेर सम्बोधन गरिएको सो विज्ञप्तिमा आफूहरू व्यापक

माओत्सेतुङ : हामी स्टालिनको प्रतिरक्षा गर्छौं

सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन । अहिले रूसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका छन्