ताजा समाचार
भारतका लागि फेरि अर्को गोर्खेले ज्यान गुमायो
काठमाडौं, कात्तिक १६, नेपालको सार्वभौमसत्तामाथि धावा बोल्ने तथा नाकाबन्दी गरेर नेपाली जनतालाई भोकभोकै मार्न खोज्ने भारतीय विस्तारवादी सत्ताका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा नेपालको प्रचण्ड सरकारले राष्ट्रियआत्मसमर्पणवादी प्रवृत्ति प्रदर्शन गरेवापत जनतामा तीव्र आक्रोस उत्पन्न भइरहेको
भाकपा (माओवादी) द्वारा बन्दको आह्वान
गत अक्टोबर २४ तारिखका दिन भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा आफ्ना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको विरोधमा भारतीय कमयुनिस्ट पार्टी (माओवादी) ले यही नोभेम्बर ३ तारिख बुधवारका दिन पार्टीको तीव्र प्रभाव भएका ५ राज्य आन्ध्र,
बरबर राव गिरफ्तार, माओवादी नेताको चुनौतीपूर्ण वक्तव्य
गत सोमबार भारतको आन्ध्र–उडिसा सिमानामा पर्ने मलकानगिरी जिल्लामा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का २७ जना नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको घटनाका सन्दर्भमा थप जानकारी प्राप्त भएको छ । सो घटनामा जन नाट्य मन्डलीका लोकप्रिय कलाकार
नेपाली भाषाविरूद्ध प्रायोजित अभियान
नेपाली भाषाको वर्णविन्यासको मुद्दा अब भाषाका पण्डितहरूबाट अदालतको विषय बनेको छ र अब यो 'भाषावैज्ञानिकहरू' को मात्र चासोको विषय नभएर नेपालीभाषी आमजनमानस, प्रवासी नेपालीहरूको समेत चासो र चिन्ताको विषय बनेको छ । यतिबेर देशभित्र
राष्ट्रघाती २५ बुँदे सहमति विरुद्ध आठ वाम घटक
काठमाडौँ, कात्तिक ९, प्रधानमन्त्री बनाएवापत पुष्पकमल दाहालले भारतीय विस्तारवादका सामु आत्मसमर्पण गरेको दस्ताबेजका रूपमा बदनाम ‘२५ बुँदे सहमति’ का विरुद्ध सङ्घर्षका विविध कायक्रमहरू गर्ने निर्णय गरेका आठ वाम घटकहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी), नेकपा
सैद्धान्तिक सङ्घर्षको महत्व
-भि.आइ. लेनिन हाम्रा अगाडि साहित्यिक प्रकाशनसम्बन्धी दुईओटा सूचना छन् । एउटा हो, ‘रसियाली सामाजिक–जनवादीहरूको सामयिक मुखपत्र राबोचेए जेलाको कार्यक्रम’ (रायोचेए जेला, अङ्क १ बाट पुनः मुद्रित) र अर्को हो, ‘श्रम मुक्ति दल१ का प्रकाशनहरू पुनराम्भ
गोलीले जनताको आवाज बन्द गर्न सक्तैन : गदर
“राज्यका दमनकारी नीतिनियमलाई लिएर प्रश्न उठाएकै भरमा कसैले पनि जनताको आवाज बन्द गर्न सक्तैन । फाँसी दिएर अथवा गोली ठोकर प्रतिरोधको आवाजलाई दबाउन सक्तैन ।यो दमन र उत्पीडनको विरोधमा निरन्तर लागिरहेका लाखौँ जनताको मनमस्तिष्कमा सदैव
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान
चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति र ऐतिहासिक नक्सलवाडी सशस्त्र आन्दोलनको ५०औँ वार्षिकोत्सवहरू, पृथ्वी नै हल्लाउने रूसी समाजवादी क्रान्तिको सय वर्ष र महान् गुरु अन्तर्राष्ट्रिय सर्वहारा कार्ल मार्क्सको २००औँ जन्म दिवस क्रान्तिकारी उत्साह र जोसका साथ
भूकम्प पीडितहरू अझै शरणार्थी अवस्थामा
सिन्धुपाल्चोक (तौथली) । गत वर्ष वैशाख १२ गते गएको भूकम्पले घर ध्वस्त भयो । भूकम्प पीडितका दुई वटा वर्षा टिनका टहरामा विते, एउटा जाडो याम पनि यही टहरामा कठ्याङ्ग्रिएर वित्यो । अर्को जाडो याम आउन