menu

ताजा समाचार

चिनियाँ क्रान्तिकारीहरूद्वारा गठित माओवादी कम्युनिस्ट पार्टी, चीनको दसबुँदे घोषणापत्र

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओको पक्षमा दृढताका साथ उभिएका माथिल्लो तहका नेताहरूविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र सांस्कृतिक क्रान्ति समर्थक थुप्रैको हत्या गरियो । विस्तारै माओ र समाजवादी निर्माण अभियानसम्बद्ध सर्वहारावादी मूल्यमाथि धावा

क्रान्तिकारी ध्रुवीकरण र सांस्कृतिक मोर्चा

विश्व यतिबेर सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको सम्झना गरिरहेको छ । मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षधर क्रान्तिकारीहरू  आफ्नो पार्टीको स्थिति र मुलुकको विशिष्टतामा माओलाई सम्झिदै क्रान्ति सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । साम्राज्यवाद र तिनका मतियारहरूले

“सि जिँपिङ विचारधारा !!!

भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सम्पन्न भएको छ, जसले पहिलोचोटि माओपछि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिँपिङको जीवनकालमै उनको विचारलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । “सि जिँपिङ विचारधारासहित

सि जिँपिङलाई माओको हाराहारीमा राख्नु हाँस्यास्पद कुरा मात्र हो : फ्रन्टिएर

 (भारतको बङ्गालबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका 'फ्रन्टिएर' निकै पुरानो पत्रिका हो । यो चारु मजुमदारको समयमा त्यतिबेरको भाकपा (माले) सम्बद्ध प्रकाशन हो । अहिले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित आबद्ध नभए पनि यो माओवादी आन्दोलनको

रातो लालटिन टोलीका साथ माओको प्रवेश

प्रस्तुत कलाचित्रको  कलाकारिता धेरेधेरै अर्थमा अर्थपूर्ण छ ।  आफ्नो सिर्जना सबैले पढिदिऊन्, सुनिदिऊन् र  हेरिदिऊन् भन्नै चाहना सबैमा हुन्छ । आफ्नो नाम परिचित होस् भन्ने इच्छा-आकाङ्क्षा हुनु स्वाभाविक पनि हो ।  तर यति सुन्दर कलाकारिताका

चितवन बैठकमा कमरेड किरणद्वारा राजनीतिक प्रस्ताव प्रस्तुत

कम्युनिस्ट मूल्य, आदर्श र व्यवहारबाट धेरै पर पुगेर नव प्रतिक्रियावादमा पतन भइसकेका तर, नाम अझै  कम्युनिस्ट पार्टी राखेका  केही पार्टीहरूले एकताको प्रक्रिया र सरकार बनाउने तयारी गरिरहेको बेला मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षधरहरू भने

सांस्कृतिक क्रान्तिका समर्थक लाखौंलाख जनतालाई तत्कालै गिरफ्तार गरे: डोङपिङ हान

 (चीनमा जन्मेर हाल अमेरिकामा प्राध्यापन पेशामा सङ्लग्न डोङपिङ हान नेपाली पाठकका लागि परिचित नाम हो । उनको महत्त्वपूर्ण कृति 'अपरिचित सांस्कृतिक क्रान्ति' यसअघि नै नेपाली पाठकबीच  लोकप्रिय भइसकेको हो ।  यस पुस्तकले चिनियाँ  महान् सर्वहारा

माओको सम्झनामा पर्चा बाँड्दा जेल सजाय

(केही दिनअघि 'जनमेल ले “हाम्रो भावी क्रान्तिसम्बन्धी केही विचारहरू” शीर्षकमा चिनियाँ माओवादी वेइ वेइको एउटा आलेख प्रकाशित गरेको  थियो  ।  त्यसमा लेखिएको थियो : “तर माओलाई सम्झिएवापत तिनीहरूले झाङ क्विङ-फुलाई गिरफ्तार गरेर जेल पठाए ।”के

लेनिन, स्टालिन र क्रान्तिकारी निरन्तरता: माओ त्सेतुङ

सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं  महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन हुनुहुन्छ । अहिले रुसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका

क्रान्तिकारी केन्द्र निर्माणमा ध्रुवीकृत होऔँ

१८  डिसेम्बर स्टालिनको जन्म दिन हो  र २६ डिसेम्बर  माओको  जन्म दिन हो । जन्म दिनका सन्दर्भमा विश्व सर्वहारा वर्गका यी महान् नेताहरूप्रति क्रान्तिकारी श्रद्धाञ्जली प्रकट गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछौँ

कथा : सङ्ग्रामसिंहको मृत्यु

 ऋषिराज बराल संवेदना भन्ने चिज पनि अचम्मको हुँदो रहेछ । पहिलेपहिले सानो घटनाले पनि मन उद्वेलित हुने, पछि त विस्तारै यो पनि मर्दो रहेछ ।  न आँखालाई छुने, न मनलाई । के भएको यस्तो !