ताजा समाचार
माओवादीहरू यसरी मनाउँदैछन् मे दिवस
‘मे दिवस’ लाई श्रमिक दिवस पनि भन्ने गरिएको छ । सर्वहारा वर्गको सङ्घर्ष र बलिदानसित गाँसिएको ‘मे दिवस’ हरेक उत्पीडित वर्ग र समुदायको महान् पर्व हो । हरेक वर्षको मे महिनाको पहिलो दिन विश्वका श्रवजीवीहरूले
कमरेड किरणबाट गल्ती-कमजोरी स्वीकार
(दसबर्से महान् जनयुद्ध त्याग, बलिदान, समपर्ण र क्रान्तिचेतको सौर्यगाथा थियो । यो नेपाली जनताको मुक्ति अभियानको महान् गाथा थियो, जुन नेतृत्व तहमा रहेका प्रचण्ड-बाबुराम त्यसमा पनि मूल नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ का गद्दारीका कारण
मे दिवसका दिन भारतीय राजदूतावासअगाडि विरोध प्रदर्शन हुने
ब्रिटेन तथा आयरल्यान्डमा क्रियाशील माओवादीहरूले यसपल्टको मे दिवस भारतीय फासिवादका विरुद्धमा र गाडचिरोलीमा सहादत प्राप्त गर्ने आदिवासी जनता तथा माओवादी कमरेडहरूको पक्षमा केन्द्रित भएर मनाउने निर्णय गरेको कुरा ताहाँबाट प्रकाशित जनपक्षीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।‘वाइआर
मारिने अधिकांश बिहाभोजका गाउँलेहरू
भारतीय प्रतिक्रियावादले हरेक दिन नक्कली मुठभेडको योजना बनाउँदै अमुकअमुक स्थानमा यति र उति नक्सलीहरू मारिए भनेर प्रचारआतङ्क र मनोवैज्ञानिक त्रास फैलाइरहेको भए पनि उसका कुकुत्यहरू एकपछि अर्को गरेर सतहमा आइरहेका छन् । प्रतिक्रियावादी सत्ताले यस्ता
फासिवादी मोदी सरकारद्वारा गरिएको गाडचिरोली नरसंहारको अन्तर्राष्ट्रिय स्तरमा विरोध
भारतीय फासिवादले यही अप्रिल २२, वैशाख ९ गतेका दिन महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा गरेको आम नरसंहारको अहिले भारतलगगायत विश्वका न्यायप्रेमी जनता, जनसङ्सङ्गठनहरू तथा मानवअधिकारवादी संस्थाहरूले घोर निन्दा तथा भ्रत्र्सना गरेका छन् । भारतीय सरकार प्रहरी
भारतमा चलिरहेको जनयुद्धको समर्थनमा जर्मनी र अस्ट्रियाका माओवादीद्वारा प्रदर्शन
आफूलाई माओवादी भन्ने तर विश्वका माओवादीहरूले घरेलु फासिवाद र साम्राज्यवादका विरुद्ध गरेको सङ्घर्ष र उनीहरूमाथि भएको दमनका बारेमा एक शब्द पनि बोल्नु आवश्यक नठान्ने नेपालका माओवादी विपरीत युरोपेली तथा ल्याटिन अमेरिकी माओवादीहरू यस मामिलामा निकै
वास्तविक वामपन्थीहरूको जिम्मेवारी
भक्तबहादुर श्रेष्ठ 'सेरसिंह' नेपालका वामशक्तिहरू भनेको नेपालको सन्दर्भमा मार्क्सवादी सिद्धान्त मान्नेहरू नै हुन् । मार्क्सवादीहरूले केवल आंशिक सुधारमा मात्र ध्यान दिँदैनन्, उनीहरूको लक्ष्य आमूल परिवर्तनकारी दिशातर्फ अगाडि बढ्दै अन्तमा समाजवाद-साम्यवादसम्म पुग्नु हो । आज नेपालका
कमरेड किरणद्वारा क्रान्तिकारी एकतामा जोड
नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको अवसर पारेर क्रान्तिकारी तप्काबाट मनाइँदै आएको पार्टी स्थापना दिवश ( अप्रिल २२) यसपल्ट वक्तव्यमा सीमित भएको छ । २०७३ सालमा कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा -विप्लव समूहले संयुक्त
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष: वैचारिक अभिरेखाङ्कन
डा. ऋषिराज बरालरसियाली अक्टोबर क्रान्तिको ३२ वर्षपछि र चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएको वर्ष अर्थात् सन् १९४९ मा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कमरेड पुष्पलालको नेतृत्वमा अप्रिल २२, (वैशाख १०) , २००६मा
एकता र ध्रुवीकरणका जटिलताहरू
प्रतिक्रियावादमा पतन भएका माओवादी केन्द्र र एमालेबीच पार्टी एकताका सन्दर्भहरू चलिरहेको बेला क्रान्तिकारी विचार र राजनीतिको सेरोफेरोमा रहेका पार्टीहरूबीच पनि एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय भएको कुरा प्रकाशमा आएका हुन् । अझ नेकपा( क्रान्तिकारी माओवादी
माओवादीहरूद्वारा सिरियामाथि अमेरिकी आक्रमण विरुद्ध एकजुट हुन आव्हान
अमेरिकी साम्राज्यवादको नेतृत्वमा सिरियामाथि भएको आक्रमणको चौतर्फीरूपमा निन्दा तथा भ्रत्र्सना भएको छ । यस क्रममा नेपाललगायत विश्वका माओवादी पार्टीहरू तथा समूहहरूले सिरिया अन्तर्साम्राज्यवादी चेपुवामा परेको र अमेरिकी साम्राज्यवादले सहयोग र समर्थन गर्दै आएको कथित विद्रोही