ताजा समाचार
दयनीय स्थितिमा प्रचण्ड : ओलीको दयाकाे पात्र बन्नुसिबाय प्रचण्डसित अर्को विकल्प छैन
डा. ऋषिराज बरालविश्वबाट साम्यवादको अन्त्य भयो भनेर साम्राज्यवादले छाती पिटेर अट्टहास गरिरहेको समयमा ‘हिमालयतिर हेर एउटा नयाँ सूर्य उदाइरहेछ’ भनेर नेपाली उत्पीडित जनता तथा विश्वमै नयाँ आशा जगाउने महान् दस बर्से नेपाली जनयुद्धको मूल नेतृत्वमा
मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङलगायत नेकपा (बिप्लव) का ठूलो सङ्ख्यामा नेताहरू पक्राउ
सत्ताधारी पार्टीसम्बद्ध अनलाइन ‘झिल्को’ ले नेकपा (बिप्लव) को केन्द्रीय समितिको बैठक सम्पन्न भनी समग्र विवरण बाहिर ल्याएको लगत्तै सो समूहका राप्ती ब्युरोका महत्वपूर्ण नेताहरू बैठकस्थलबाटै पक्राउ परेको कुरा सो पार्टीसम्बद्ध अनलाइन ‘इः रातोखबर’ ले जनाएको
भाकपा (माओवादी) को पछिल्लो आह्वान :
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को पछिल्लो अपिल प्रकाशमा आएको छ । यो अपिल भारतीय कम्युनिस्ट पार्टीको सङ्घर्षशील इतिहास-माओवादी पार्टीको स्थापना र भारतीय प्रतिक्रियावादका विरुद्ध उसले लडेको लडाइँसित सम्बद्ध छ । पार्टीले भारतीय कम्युनिस्ट पार्टीको ५०
लिपुलेक र चिनियाँ सामाजिक साम्राज्यवाद
डा. ऋषिराज बराल साझा ब्याङ्क र भारतसित बढ्दो आर्थिक साझेदारीका कारण यस क्षेत्रमा चीनप्रति बढ्दैगएको आशङ्कालाई ‘लिपुलेक प्रकरण’ ले थप प्रस्ट्याएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका सन्दर्भमा भारत चीनबीच १५ मे २०१५
अन्ततः बलात्कारी महरा पक्राउ
नेपालको कम्युनिस्ट आन्दोलनमा सारै थोरै लगानी गरेका र रौल्पाली हुनु र प्रचण्डको आर्थिक हिस्सेदार हुनुको नाताले माओवादी जनयुद्धमा उच्च हैसियत बनाएर सुखसुविधा र मोजमस्तीको जीवन बिताइरहेका कृष्णबहादुर महरा अन्ततः बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।
सत्ताधारीहरूलाई चुनौती दिँदै चिनियाँ क्रान्तिकारीहरूले ‘माओवादी' नामको वेबसाइट आरम्भ गरे
वतर्मान चिनियाँ सत्ताधारी पार्टीले अँगालेको सिद्धान्त र व्यवहारका आधारमा विश्वभरिका क्रान्तिकारीहरूले वर्तमान चीनलाई सामाजिक साम्राज्यवादी चीन भनेर घोषणा गरेका छन् । माओलाई विस्थापित गरेर आफूलाई अहिलेको नयाँ माओको रूपमा प्रस्तुत गर्न खोज्ने सि जिपिङको पाखण्डपनको
महरा प्रकरणको भित्री परिदृश्य
नेपालको राजनीतिमा बडो नाटकीय ढङ्गबाट घटनाहरू घटिरहेका छन् । यसै सन्दर्भमा कृष्णबहादुर महरा प्रकरण जटिल नाटकीय मोडमा पुगेको छ । विदेशी शक्तिको प्यारो हुन पछिल्लो समयमा क्रिस्चियन धर्म अँगालेका महरा जसरी उदाएका थिए, त्यसै गरी
अन्ततः प्रचण्डका व्यापारिक हिस्सेदारले राजिनामा दिए
नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि माओवादी आन्दोलनमा सारै थोरै लगानी गरेर धेरै पद, सुखसुविधा र आनन्द भोग गर्ने कृष्णबहादुर महराले अन्ततः राजिनामा दिएका छन् . सुविधाको पद नभई एक छिन पनि बस्न नसक्ने महराले जनयुद्धभरि
विमोचनको तामझाम र खोटा मोहरको व्यापार
जनमेलबजारमा अहिले दशैँको चहलपहल छ । सञ्चारमाध्यमहरू विज्ञापनले भरिएका छन् । यो चहलपहल र विज्ञापन दशैँ बजारसित मात्र सम्बद्ध छैन, बजारको चहलपहलसित साहित्य र पुस्तक प्रकाशन पनि जोडिएका छन् । विविध सञ्चारमाध्यमहरूमा खास गरेर सामाजिक
१५औं स्थापनादिवस मनाउँदै भाकपा(माओवादी)
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले सेप्टेम्बर २१लाई पार्टी स्थापना दिनका रूपमा लिएर हरेक वर्ष विशेष कार्यक्रमका साथ पार्टी स्थापना दिवस मनाउने गरेको छ । सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (माले) पिपुल्स वार र माओवादी
कास्मिरी जनताको स्वतन्त्रताका लागि नेपाललगायत विश्वका ९ विद्यार्थी सङ्गठनको आव्हान
हालै नेपाललगायत विश्वका ९ युवा सङ्गठनहरू मूलतः विद्यार्थी सङ्गठनहरूले हालै भारतीय विस्तारवादले जम्मु-कासिमरमाथि गरेको हस्तक्षेपको विरोध गर्दै उसलाई पूर्ण स्वन्त्रत्रता प्रदान गरिनु पर्छ भन्ने मागका साथ विश्वव्यापी अभियान चलाउन आव्हान गरेका छन् यसरी माग गर्नेहरूमा