menu

ताजा समाचार

आत्मसमर्पणवादी दलालहरु विरुद्ध एकजुट हुन कमरेड किरणको आव्हान

लिम्पियाधुरासहित कालापानी क्षेत्रको सीमा मिचेर नक्सा जारी गर्ने भारतीय विस्तारवादका सामु निरीहता प्रकट गरिरहेको र ओली सरकारका विरुद्ध सिङ्गो राष्ट्र आन्दोलित भइरहेको समयमा ओली सरकार ‘मिलेनियम च्यालेन्ज क्म्प्याक्ट’ का नाममा अमेरिकी साम्राज्यवादलाई मुलुकमा भित्तयाएर अमेरिकी

कमरेड किरणद्वारा फासिवादी दमनको विरोध, गिरफ्तार नेता-कार्यकर्ताहरूको अविलम्ब रिहाइको माग

राष्ट्रिय स्वाधीनता सम्बन्धी ज्ञापनपत्र लिएर कमरेड सिपी गजुरेलको नेतृत्वमा नाराजुलुससहित गएको नेता तथा कार्यकर्ताहरूलाई निषेधित क्षेत्र नपुग्दै लाठी चाजै गर्नुका साथै गजुरेलसहित १५ जनाभन्दा बढी कार्यकर्ताहरूलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको घटनाको निन्दा तथा

ओली सरकार दमनमा उत्रियो,क्रान्तिकारीका वरिष्ठ नेता सिपी गजुरेलसहित दर्जनौँ पक्राउ, लाठी चार्जबाट थुप्रै घाइते

लिम्पियाधुरा लगायत राष्ट्रिय स्वाधीनतासित सम्बद्ध मागहरूलाई लिएर रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलको नेतृत्वमा  गएको टोलीमाथि निषेधित क्षेत्र नपुग्दै धोवीखोला नजिक भाटभटेनी अगाडि प्रहरीले अन्धाधुन्ध किसिमले लाठी चार्ज

मेचीकोशी इन्चार्ज उमा भुजेल पक्राउ

नेकपा (विप्लव) का प्रभावशाली नेताहरू  सुदर्शन, वीरजङपछि  पछिल्लो समयमा मेचीकोसी इन्चार्ज उमा भुजेल ‘शिलु’ पनि पक्राउ परेकी छन् । मोरङका इन्चार्ज र सेक्रेटरी पक्राउ परेको भोलिपल्ट सुनसरीको चकरघटटीबाट पक्राउ परेकी उमा भुजेलसँगै मोचीकोशी ब्युरो कार्यालय

संशोधनवादलाई नाङ्गेझार नपारी विश्व सर्बहारा क्रान्तिको विकास संभव छैन : महासचिब किरण

१२७ औं माओ दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिब  कमरेड मोहन वैद्य ‘किरण’ले माओ, माओवादको महत्त्व र  यतिखेर क्रान्तिकारीहरूले खेल्नु पर्ने भूमिकामाथि प्रकाश पार्दै २६ डिसेम्बरका दिन एक वक्तव्य जारी गरेका छन् । कुनै

बहिष्कार अभियान तीव्र, क्रान्तिकारी माओवादीका थुप्रै नेता कार्यकर्ता पक्राउ

यही मङ्सिर १४ मा हुन लागिरहेको उपनिर्वाचन वहिष्कार गर्ने निर्णय गरेका पार्टीहरूले यताका दिनमा बहिष्कार कार्यक्रमलाई तीव्र बनाएका छन् । कम्युनिस्ट न्युक्लिअस, नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लवलगायतका पार्टीहरूले चुनावलाई सक्रिय बहिष्कार गर्ने निर्णय गरेअनुसार 

भाजपा नेतासहित ६ प्रहरी ठहरै

भारतको झारखण्ड राज्यको लाथेर जिल्लामा भाकपा (माओवादी) का जनछापामार सेनाले थापेको एम्बुसमा परेर असइसहित विशेष सुरक्षा बलका ६ जनाको मृत्यु र एक दर्जन जति घाइते भएको कुरा भारतीय सञ्चार माध्यमले जनाएका छन् । माओवादी प्रभावित

देशलाई अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थाबाट मुक्त गर्नका लागि निर्णायक संघर्षमा जानु पर्दछ : कमरेड किरण

(नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणको पछिल्लो अन्तर्वार्ता प्रकाशित भएको छ । समसामयिक थुप्रै विषय, त्यसमा पनि भारतीय विस्तारवादले नेपाली भूमिलाई गाभेर बनाएको नक्सा र मुलुकमा चलिरहेको आन्दोलनमा केन्द्रित सो अन्तर्वार्ता वर्तमान

भारतीय विस्तारवाद विरुद्ध देशभक्त तथा क्रान्तिकारीहरू सडकमा

नेपालको भूमिलाई आफ्नो मुलुकमा समावेश गरेर नक्सा बनाएर सार्वजनिक गर्ने भारतीय विस्तारवादका विरुद्ध नेपालका देशभक्त तथा क्रान्तिकारी शक्तिहरू भारतीय विस्तारवाद मुर्दावाद भन्दै सडकमा निसकेका छन् । कम्युनिस्ट न्युक्लिअस, नेपालले वक्तव्य प्रकाशित गर्दै भारतीय विस्तारवादको अतिक्रमणकारी

नेपालको भूमि आफ्नो बनाएर नक्सा तयार पार्ने भारतीय विस्तारवादको सर्वत्र निन्दा

नेपालका सत्ताधारीहरूको आत्मसमर्पणवादी नीतिका कारण भारतीय विस्तारवादले तयार पारेर प्रधानमन्त्री कार्यालयलगायत नेपालका सरकारी कार्यालय र विद्यालयहरूका भित्तामा टाँगिएका नेपालको भूभाग नै गायब पारिएका नक्कली नक्साहरूलाई लिएर नेपालका देशभक्त तथा क्रान्तिकारीहरूले “नक्कली नक्सा बहिष्कार गरौँ, सक्कली

नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : संसदीय उपनिर्वाचन सक्रिय बहिष्कार गरौं

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आगामी मंसिर १४ गते हुने संसदीय उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । कात्तिक १८ गते आम जनसमुदायमा जारी अपिलमा बहिष्कार आन्दोलनमा सहभागी हुन र सक्रिय बहिष्कार गर्न अपिल