
Let's unite for joint resistance.

Along with
the Corona terror, we are facing state terror imposed by the fascist regimes.
Nepalese revolutionary cultural- activist Maila Lama is kept in jail along with
other political prisoners and the KP Oli government is ridiculing the
राजबन्दी रिहाइका लागि बुद्धिजीविहरूको आव्हान
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी र जेलमा निर्वासित लेखक, प्राध्यापक, सांस्कृतिक कर्मी तथा राजनीतिक क्षेत्रसित सम्बद्ध व्यक्तित्वहरूको जीवरक्षाको प्रश्नलाई लिएर यतिखेर खास गरेर भारत तथा नेपालका प्रगतिशील बुद्धिजीवीहरू तथा मानवअधिकार कर्मीहरूले आवाज उठाइरहेका छन् ।
भाकपा (माओवादी) भन्छ : कोरोना महामारी रोक्न मोदी सरकार पूर्ण असफल

कोरोना महामारी र मोदी सरकारको जनविरोधी क्रियाकलापमा केन्द्रित रहेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हालै एउटा वक्तव्य प्रकाशित गरेको छ । पार्टीका प्रवक्ता कमरेड अभयमार्फत सार्वजनिक गरिएको सो वक्तव्यमा “कोरोना भाइरसजस्तो जैविक हतियारहरू साम्राज्यवादी नीतिहरूका
गुलजारसहित ४० कविहरूद्वारा वरवर रावको रिहाइको माग

भीम कोरेगाउँ घटना र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित को सम्बन्ध देखाएर महाराष्ट्रको जेलमा राखिएका क्रान्तिकारी कवि तथा विचारक वरवर रावको अविलम्ब रिहाइका लागि बहुचर्चित कवि तथा फिल्मकर्मी गुलजारसहित भारतका विभिन्न भाषाका कविहरूले आवाज उठाएका
लुटतन्त्रमा फेरिएको ओलीतन्त्र

डा. ऋषिराज बरालसरकारको नेतृत्व गरेको नेकपा (नेकपा) प्रति यतिखेर आम जनतामा आक्रोस र वितृष्णा तीव्र बनेको छ र यसको मूल कारण ओलीतन्त्रको राष्ट्रविरोधी, जनविरोधी र भ्रष्टाचारी चरित्र हो । ओलीको नेतृत्वमा सरकार बनेपछि बहुमत प्राप्त
कोरोना सङ्क्रमित रहस्यमय भारतीयहरू

भारतको मोदी सरकारलाई अन्तर्राष्ट्रिय स्तरमै ‘इस्लामोफोबियाग्रस्त’ सरकार भनिन्छ । जातीय दृष्टिकोणले दलित र मुसलमानहरूमाथि सरकार र बिजेपी गुन्डाहरूको आतङ्क तीव्र छ । पछिल्लो समयमा कोरोना सङ्क्रमणसित जोडेर मुसलमानहरूमाथि तीव्र प्रहार भइरहेको कुरा समाचारमाध्यमहरूबाट थाहा हुन
५७ जना बुद्धिजीवीहरूद्वारा राजबन्दी रिहाइको माग

प्राध्यापक हर गोपाल, लेखक तथा पत्रकार वेणु गोपाल, लेखक तथा सामाजिक अभियन्ता वनार्ड डिमेलो, अरुन्धती राय, राजनीतिज्ञ के. मुरली (कमरेड अजिथ) सहित भारतीय समाजका विभिन्न क्षेत्रमा क्रियाशील ५७ जना प्रध्यापक, पत्रकार, लेखक, फिल्म निर्माताहरूले देशका
नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : सरकार असाध्यै गैरजिम्मेवार भयो

कोरोना महामारीका सम्बन्धमा सरकारी प्रवृत्ति एकदमै गैरजिम्मेवार र अविश्वसनीय भएको, दैनिक उपभोग्य वस्तुको चरम अभाव र काला बजारियाहरू मालामाल हुन थालेको भनेर आम जनता तथा बौद्धिक समुदायबाट तीव्र विरोध भइरहेको समयमा नेकपा (क्रान्तिकारी माआवादी) ले
नेकपा (विप्लव) सम्बद्ध नेता-कार्यकर्ता रिहाइको माग

काठमाडौँ, चैत १२, आफूलाई वामपन्थी भन्ने पार्टीको सरकारले नेकपा (विप्लव) माथि प्रतिबन्ध लगाउनु गलत कार्य हो भन्दै नेपालका क्रान्तिकारी पार्टी तथा माओवादी बुद्धिजीवीहरूले निरन्तर आवाज उठाइरहेको सन्दर्भमा मुलुकमा कोरोना महामारीको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर जेलमा
कोरोना महामारी विरुद्ध एक जुट हुन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' को अपिल

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' ले यही चैत १२ गते बुधबार एक वक्तव्य जारी गर्दै कोरोना भाइरस कोरोना भाइरसजन्य प्राणघातक रोगले विश्वभरी महामारीको रुप लिएको डरलाग्दो स्थितिमा सरकारका गलत र
माओवादी छापामारसितको भिडन्तमा १७ जना सुरक्षा फौजको मृत्यु , १५ मरणासन्न

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जन छापामार सेनासितको भिडन्तमा भारतीय सुरक्षा फौजका १७ जना बेपत्ता, १५ जना मरणासन्न भएको समाचार ग्लोबल न्युज हटले दिएको छ । पछिल्लो समाचार अनुसार १७ को लास प्राप्त भएको छ