menu

ताजा समाचार

माओवादी छापामारको एम्बुसमा परी १ जनाको मृत्यु, २ जना मरणासन्न

भारत महाराष्ट्रको गाडचिरोली जिल्लाको तलवारघर भन्ने स्थानमा  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परेर पारा मिलिट्री फोर्सका १ जना सदस्यको मृत्यु भएको तथा २ जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

मतदाताहरूद्वारा राजनीतिक पार्टीहरूलाई चुनौती

दसबर्से जनयुद्ध र १९ दिने जनआन्दोलनको निष्कर्षका रूपमा अघि सारिने गरिएको नेपाल सरकारको वर्तमान संविधानअन्तर्गत केन्द्रीय र प्रादेशिक सरकार निर्माण गर्ने उद्देश्यका साथ गर्न थालिएको निर्वाचनअन्तर्गत पहिलो चरणमा ३२ वटा जिल्लामा निर्वाचन सम्पन्न भएको छ

टिप्पणी : 'चुनाव उपयोग' गर्ने कमरेडहरूप्रति

अरूले चुनाव जित्नका लागि गर्न सकिने जति सबै गरेको देखियो l  कतिपयले बाहिर चाहिं के के ''ठूलाठूला" नारा भित्रभित्रै  २०७० सालको दोस्रो संबिधान सभाको ''बहिष्कार'  को अनुभव पनि दोहोर्याए भन्ने सुनियो l नेकपा (क्रान्तिकारी माओवादी)

फेरि पनि भन्छु, मान्य छैन विप्लववाद

 डा. ऋषिराज बराल    यही मङ्सिर ८ गते नेकपा-माओवादीबाट नेत्रविक्रम चन्द ‘बिप्लव’ सम्बद्ध समूहले सम्बन्ध विच्छेद गरेको तीन वर्ष हुन्छ  । 'बिप्लव समूह', नेकपा, माओवादी, नेकपा (माओवादी) हुँदै अहिले यो समूह नेकपा मात्रै भएको छ ।

'अज्ञात समूह' का नाममा व्यापक धरपकड, लेखक-पत्रकारहरू पनि बाँकी रहेनन्

प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा काङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले एकातिर आफू अनुकूल हुने गरी प्रजिअ र प्रहरीको सरुवा गरिरहेको छ भने शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने नाममा देश्व्यापी रूपमा धरपकड गर्ने र आतङ्क मच्चाउने काम गरिरहेको छ

पाख्रिन दाइको सम्झनामा

 दुस्मनले लखेट्दा : ऋषिराज बराल असोज १३, २०६१अहिले राङ्कोटको जुमाराङ्सी नजिकै बसरे लेख्दैछु । यसपल्ट झन्डै दुस्मनले समाप्त नपारेको । दुस्मन मुसिकोटबाट हिंडेको र चोखावाङसम्म आइपुगेको त थाहा भएको थियो । हामी चुनवाङको बुढागाउँ छोड्ने

फेरि पनि चर्चा “अज्ञात समूह” को 'आतङ्क' को

भर्खरै “अज्ञात समूह” सित जोडिएर देशका विभिन्न भागबाट समाचार आएका छन् : रौतहटमा वामगठबन्धनको बैठकलगत्तै टाइम बम विष्फोट, ११ घाइते, तीनको अवस्था गम्भीर, भोजपुरको कुलुङमा प्रहरी र “अज्ञात समूह” बीच गोली हानाहान, तनहुँमा काङ्ग्रेस नेता

चुनाव खारेजी, साहित्यकारहरू र राज्यआतङ्क

चुनाव खारेजीको अभियानसित जोडेर नेकपा-विप्लवका थुप्रै कार्यकर्ताहरूलाई  पक्राउ गरिएको छ । र  यसक्रममा पत्रकारहरूलगायत सो पार्टीको सांस्कृतिक मोर्चा ‘अखिल नेपाल जनसांस्कृतिक महासङ्घ’ सम्बद्ध कलाकारहरू तथा  लेखक पनि पक्राउ परेका छन् । हिजो मात्रै ‘अखिल नेपाल

साहित्यकार खेम थपलियाको गिरफ्तारीप्रति सर्वत्र निन्दा : नेपाल तथा भारतका लेखकहरूबाट अविलम्ब रिहाइको माग

मार्क्सवादी लेखकका रूपमा स्थापित खेम थपलियालाई “जिल्ला प्रशासनको आदेश” भन्दै बागबजार स्थित प्रगतिशील लेखक सङ्घको कार्यालय परिसरबाट  हिजो मंग्सिर १ गतेका दिन प्रहरीले पक्राउ गरेका छन् । उहाँसँगै साहित्यकार बैरागी जेठा तथा अच्युत अधिकारीसमेतलाई पक्राउ

माओवादी छापामारको ल्यान्डमाइनमा परेर सिआरपिफका ७ जनाको स्थिति गम्भीर

हिजो बिहिबार भारतको झारखण्ड, बिहार र छत्तिसगढ राज्यको सीमास्थित बुढा पहार भन्ने ठाउँमा माओवादीले  विछ्याएको ल्यान्डमाइनमा परेर माओवादी सर्च अपरेसनमा गएर फर्केको सिआरपिएफसहित स्थानीय प्रहरीको टोलीका ७ जना मरणासन्न अवस्थामा पुगेको कुरा भारतीय माध्यमहरूले जनाएका

निर्वाचन बहिष्कार र “अज्ञात समूह”को अन्तर्कथा

 'नयाँ संविधान’ ले निर्देशित गरेको संसदीय व्यवस्थालाई लागु गर्ने उद्देश्यका साथ हुनलागेको संसदीय निर्वाचनका दिनहरू नजिकिँदै गर्दा चुनावी राजनीतिसित सम्बद्ध विभिन्न किसिमका परिघटनाहरू सतहमा आएका छन् । यो टिप्पणीमा यसैका बारेमा प्रकाश पार्ने प्रयास गरिएको