menu

ताजा समाचार

मोदी फासिवादका विरुद्ध एक जुट हुन भाकपा (माओवादी)को आह्वान

जनवरी १, २०१८ मा भारतको महाराष्ट्रस्थित भीमा कोरेगाउँमा भएको हिंसात्मक घटनासित जोडेर मोदी सरकारले केही बुद्धिजीवीलाई पक्राउ गरेको र पक्राउ गरिएका बुद्धिजीवीको ल्यापटपमा मोदीको हत्या गर्ने योजनामा आधारित माओवादीको चिठी फेलापरेको भनेर भारतीय फासिवादी सरकारले

प्रकाण्ड-प्रकरण, ‘रातोपाटी’ र थप रहस्य

जनमेल विश्लेषणनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य ओम शर्मा सम्बद्ध भनिएको 'रातोपाटी' अनलाइनले ‘प्रकाण्डको गिरपतारी शङ्काको घेरामा' शीर्षकमा एउटा टिप्पणी प्रकाशित गरेको छ । 'रातोपाटी' लाई नेकपा-बिप्लवप्रति सहानुभूति राखेर समाचार प्रकाशित गर्ने अनलाइनका रूपमा

भाकपा (माओवादी) भन्छ : चीन सामाजिक साम्राज्यवादमा फेरियो

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो र पुँजीवादको पुनस्र्थापनालाई बलियो बनाउन प्रतिक्रान्तिकारीहरूले राज्यका हरेक अङ्गलाई त्यसैअनुरूप ढाल्दै लगे । खास गरेर चिनियाँ कम्युनिस्ट पार्टीको एघारौँ केन्द्रीय कमिटीको छैटौँ विस्तारित अधिवेशन १९८१ पछि माओ, माओ पक्षधर र

राष्ट्रविरोधीदेखि अर्बन नक्सलसम्म: भारतमा फरकमत राख्नेहरूका लागि कठिन यात्रा

हर्षबर्धनभारतमा दुई वर्षयता सरकार विरोधी मत राख्नेहरूलाई लेबल लगाउने कार्यमा अपूर्व परिवर्तन भएको छ । जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको यसै वर्षको फ्रेब्रवरी ९को घटनापछि ‘राष्ट्रविरोधी’ पदावलीले निकै महत्व पायो र यो पदावली विशेष चासोको विषय

जाममा फसेको गाडी, सन्दर्भ क्रान्तिकारी माओवादी र नेकपा-बिप्लवबीचको एकता

ऋषिराज बरालमहान् जनयुद्धको बलिदानीपूर्ण इतिहासलाई पैतालाले कुल्चेर संसदीय राजनीतिप्रति प्रतिबद्धता जनाएका कारण जनयुद्धकालका इमानदार सहयात्रीहरूले साथ छोडेपछि सङ्गठनात्मक रूपबाट एकदमै कमजोर देखिएको नेकपा (माओवादी केन्द्र) ले नेपाली काङ्ग्रेसको पुच्छर समातेर वैतरणी पार गर्ने प्रयासमा अपेक्षित

मार्क्सवादका नाममा मार्क्सवादकै भ्रष्टीकरण, सन्दर्भ ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’

डा. ऋषिराज बराल नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण  रामराज रेग्मीद्वारा लेखिएको पुस्तकको नाम हो । पुस्तकको पृष्ठावरणमा उनले आफ्नो परिचय पनि दिएका छन् । यो टिप्पणीकारले उनको नाम र काम यो पुस्तक बजारमा आएपछि मात्र थाहा

भारतीय विस्तारवाद र ओली सरकारविरुद्ध कमरेड किरणको खबरदारी

भारतीय विस्तारवादद्वारा निर्देशित प्रकाशनहरूले नेपालको नक्सा आफू खुसी खम्च्याउँने र साँघुर्याउने गरेको कुरा नयाँ थिएन । अब आएर ओली सरकार पनि यसै बाटोमा लागेको कुरा नेपाल सरकारले तयार पारेको नेपालको नक्सा भारतीय स्वार्थअनुरूप तयार पार्नुबाट

ऐक्यबद्धता अभियान जारी राखौं

एक समय भारतमा चलिरहेको नक्सलबाडी आन्दोलनको महत्वपूर्ण अंग्रेजी प्रकाशन र आज पनि अलि फरक धारले चलिरहेको प्रकाशन 'फ्रन्टियर’ को अगुवाइमा मोदी फासिवादले भारतव्यापी रूपमा चलाएको राज्यआतङ्कका क्रममा पक्राउ परेका लेखक, पत्रकार तथा सामाजिक अभियन्ताहरूको रिहाइका

भारत तथा नेपालका लेखक-पत्रकार तथा अधिकारकर्मीहरूद्वारा बरबर रावलगायतका बुद्धिजीवीहरूको यथा शीघ्र रिहाइको माग: ३०० भन्दा बढी बुद्धिजीवीहरूको हस्ताक्षर

मोदी फसिवादले भारतका बहुचर्चित ५ जना बुद्धिजीवीलाई यही अगस्त २८ का दिन हिरासतमा लिएको छ ।घटनाको पृष्ठभूमिःभारतमा दलित समुदायले सन् १८१८को  ऐतिहासिक घटनासित जोडेर हरेक वर्ष महाराष्ट्रको भीमा कोरेगाउँ भन्ने ठाउँमा विशेष कार्यक्रम गर्ने

जनयुद्ध विरुद्ध खड्गप्रसाद ओलीको बर्बराहट

डा. ऋषिराज बरालमान्छेको मनमस्तिष्कबाट सकारात्मक र रचनात्मक पक्ष गायब भएपछि उसले निषेधात्मक, नकारात्मक र खुराफाती प्रवृत्ति मात्र सोच्न थाल्छ । उसको दिमागमा यो भन्दा अरू कुराका लागि ठाउँ रहँदैन । यस्तै सोचाइ र अभिव्यक्ति नेपाल

बरबर राव, गौतम नवलखा, आनन्द तेलतुम्बडे लगायतका बुद्धिजीवीहरूको घरमा प्रहरीद्वारा छापा

भारतीय फासिवादी सत्ताको विरोध गर्नेहरू त्यसमा पनि बौद्धिक समुदायलाई एकएकवटा बहाना बनाएर भाकपा (माओवादी) सित जोडेर मानसिक तथा शारिरीक यतनाका साथै जेल र हिरासतको कसुरदार घोषित गरिरहेको भारतीय प्रतिक्रियावादले केही महिनाअघि भीमा कोरे गाउँमा दलितहरूमाथि