menu

ताजा समाचार

माओवादी पार्टी मणिपुरका नेतासितको कुराकानी

भारतमा नेपालका झैँ माओ विचारधारा मान्ने साना कम्युनिस्ट पार्टीहरू  थुप्रै छन् तापनि माओवादलाई आधार बनाएर भारतीय सत्ताधारीहरूलाई बेचैन बनाउने पार्टी भनेको चाहिँ भारतीय कम्युनिस्ट पार्टी (माओवादी) मात्रै हो । स्थानीय तहमा मात्र सीमित र सानो

माओ त्सेतुङ: अक्टोबर क्रान्तिको झण्डा अपराजेय छ

माओ त्से तुङ यो वर्ष हामी बडो उत्साहका साथ अक्टोबर क्रान्तिको स्थापना उत्सव मनाइरहेका छौँ । यो दिवस रूस-जर्मनी युद्धलाई नयाँ मोडमा  पुर्याउने अवसर मात्र नभएर यसले फासिवादी केन्द्रमाथि फासिवाद विरोधी केन्द्रको विजयको अवसर पनि

भारतीय आकाशमा झुल्किँदैगरेको रातो तारा

वरवर राव :साम्राज्यवादीहरूको प्रतिरोध गरिरहेको माओवादीहरूको एकताबद्ध तारापुञ्जले नयाँ जनवादी क्रान्तिलाई  यथार्थमा परिणत गर्नेछ । नक्सलबाडीले उनीहरूलाई ध्रुवताराले झैँ दिशाबोध गरिरहेको छ । ''५० औँ वार्षिकोत्सव पूरा हुनलागेको भारतको  महान् नक्सलवाडी किसान क्रान्तिकारी सशस्त्र आन्दोलन

५० वर्षअघि नक्सलबाडीमा आरम्भ भएको लडाइँ जारी छ : प्रकाश सिंह

बहुचर्चित भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको अप्रिल १८, २०१७ को अनलाइन संस्करणमा ‘आरम्भ भएको ५० वर्षपछि पनि माओवाद त्यत्तिकै जिउँदाजाग्दो छ । किन होला ?’ शीर्षकमा प्रकाशित भारतीय प्रहरीका पूर्वप्रमुख प्रकाश सिंहको लेखले भारतीय सत्ताधारी क्याम्पलाई

छिमेकी मुलुकहरूमा ‘र’ को भूमिकाबारे पाकिस्तानी टिप्पणीकारको खुलासा

पाकिस्तानी अनलाइन ‘इन्टनेसनल दि न्युज’ को अप्रिल १६, २०१७ को संस्करणमा ‘अन्डरस्ट्यान्डिङ इन्डिया’ शीर्षकमा पाकिस्तानी टिप्पणीकार फारुख सलिमको भारतको उसका छिमेकीहरूप्रतिको व्यवहारलाई लिएर एउटा टिप्पणी छापिएको छ । यसमा नेपालको माओवादी आन्दोलनको साइनोसम्बन्धबारे पनि केही

माओवादी नेता नारायण सन्यालको निधन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता नारायण  सन्यालको कलकत्ताको अस्पतालमा निधन भएको छ । लामो समयसम्म जेल निर्वासित  ८४वर्षीय  सन्याललाई बिरामीका कारण २ वर्षअघि मात्र जमानतमा छोडिएको थियो । ब्याङ्कको जागिर छाडेर सन १९६० को

‘आउटलुक’ को नक्सलवाडी आन्दोलन विशेषाङ्क

“भारतमा बसन्ते गर्जन” नामले चर्चित सन् १९६० को दशकमा भारतमा चलेको नक्सलबाडी किसान आन्दोलनले ५० वर्षको अवधि पूरा गरेको छ । नेपालको पूर्बी सिमाना मेची पारीको एउटा सानो गाउँ नक्सलवाडीमा कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलबाडी

चिनियाँ जनता भन्छन् : विद्रोह न्यायोचित छ

 ('चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति' ले ५० वर्ष पूरा गरेको सन्दर्भमा सन् २०१६ मा  विश्वका क्रान्तिकारी माओवादीहरूले विश्वव्यापी रूपमा भव्यताका साथ 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'को ५०औँ वार्षिकोत्सव मनाए र माओले देखाएको बाटोमा दृढताका साथ

रोशन जनकपुरीद्वारा पार्टी परित्यागको घोषणा

कमरेड मोहन बैद्यको  नेतृत्त्वमा रहेको नेकपा (माओवादी क्रान्तिकारी) भित्र बौद्धिक एवं  प्रभावशाली नेताका रूपमा स्थापित तथा मैथिली र  नेपाली साहित्यमा उत्तिकै दखल भएका मधेसी समुदायबीच बौद्धिक व्यक्तित्त्वका रूपमा स्थापित कमरेड रोशन जनकपुरीले जनकपुरमा पत्रकार सम्मेलन

बालकृष्ण ढुङ्गेल प्रकरण र प्रचण्डको निरीहता

डा. ऋषिराज बराल “बालकृष्ण ढुङ्गेललाई सात दिनभित्र पक्राउ गर्नु” भनेर अदालतले सरकारलाई दिएको निर्देशनको सन्दर्भलाई लिएर अहिले सञ्चारमाध्यमहरू तथा सामाजिक सञ्जालहरू रंगीचंगी भएका छन् । कतिले यसप्रति खुसी जाहेर गरेका छन् र कतिपयले प्रश्न उठाएका

सर्वत्र “याङ्की गो होम” को नारा

हालै  अमेरिकी साम्राज्यवादले सिरियामाथि गरेको आक्रमणको चौतर्फी निन्दा तथा भ्रत्र्सना भइरहेको छ । कहिले के र कहिले के बहानामा अमेरिकी साम्राज्यवादले आफ्नो जासुसी संयन्त्रको कार्ययोजनामा कहिले सोझै आक्रमण गर्ने र कहिले खास देशको दलाल शक्तिसित