menu

ताजा समाचार

लालीगुराँसका फूलहरूले श्रद्धाञ्जली दियौँ

ऋषिराज बरालयतिखेर म काठमाडौंमा छु । केही नयाँ घटनाक्रमहरू घटेका छन् । पन्ध्र दिन भएछ । सम्झिदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल

छत्तीसगढ एम्बुसलाई लिएर विशेष बैठक

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लामा गरेको कलात्मक र चमत्कारिक एम्बुसको कारबाहीको घटना भएको ७ दिन बितिसक्दा पनि यसको तरङ्ग अहिलेसम्म जारी  छ र यसलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री

'न्यु पिपुल्स आर्मी' द्वारा १५ थान हतियार कब्जा

फिलिपिन्स कम्युनिस्ट पार्टीको जनमुक्ति सेना 'न्यु पिपुल्स आर्मी'  ले एब वक्तव्य जारी गरी फिलिपिन्स सेनाको  ३९ औँ इन्फेन्ट्री बटालियनको हेडक्वाटर नजिकै  किडापन सहरमा रेड गरेर एउटा पनि गोली खर्च नगरी फिलिपिन्स सरकारि सेनाका १५ ओटा

क्रान्तिकारी माओवादी देशव्यापी विरोध प्रदर्शनमा

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले यही फागुन २९ गते एक वक्तव्य जारी गरी आफनो पार्टीको सचिवालय बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् । तीनओटा बुँदामा व्यक्त निर्णयहरूमा सरकारले गर्न थालेको स्थानीय

साइबाबाकी जीवनसाथीसितको अन्तर्वार्ता

(टिप्पणी : यही मार्च ७ तारिखका दिन दिल्ली विश्वविद्यालयअन्तर्गत रामलाल आनन्द कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबासहित ५ जनालाई महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय सुनाएपछि यसका विरुद्ध विश्वव्यापी आक्रोस उत्पन्न भएको छ । फैसलालाई अभिव्यक्ति

क्रान्तिकारी मोर्चाका अध्यक्ष बरबर रावको अपिल

हालै भारतीय फासिवाद सम्बद्ध महाराष्ट्रको अदालतले आफ्नै नियम-कानुनसमेत मिचेर अपाङ्ग प्राध्यापक जि.एन साइबाबासहित ५ जनालाई भाकपा( माओवादी) सित जोडेर गरेको आजीवन कारावासको फैसलाको विश्वव्यापी रूपमा  विरोध भइरहेको आवस्थामा बहुचर्चित क्रान्तिकारी कवि, माओवादी विचारक तथा 'क्रान्तिकारी

माओवादी आक्रमणमा १२ जनाको मृत्यु

भर्खरै भारतीय सञ्चारमाध्यमबाट प्राप्त समाचारअनुसार भारतको छत्तीसगढ राज्यको सुकमा जिल्लाको भेजी भन्ने स्थानमा माओवादी एम्बुसमा परेर भारतीय सेन्ट्रल रिजर्व फोर्सको विशेष कमान्डो बटालियनका  इन्स्पेक्टर  जगतसिंह हित १२ जनाको घटनास्थलमै मृत्यु भएको छ र ५  जना

हत्या विरुद्ध देशव्यापी मशाल जुलुस र पुत्लादहन

डा. ऋषिराज बराल कञ्चनपुरको आनन्दबजारमा भारतीय सशस्त्र बलले  गोली चलाएर कयौँलाई घाइते बनाएको  र गोविन्द गौतमको हत्या गरेको विषयलाई लिएर नेपालका देशभक्त जनताले पूर्वदेखि पश्चिमसम्म भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै प्रतिरोधका विभिन्न क्रार्यक्रमहरूलाई निरन्तर जारी

विभिन्न पार्टीहरूद्वारा भारतीय आक्रमणको निन्दा

कञ्चनपुर, फागुन २६, कञ्चनपुर जिल्लाको सीमाक्षेत्र पुर्नवास नगरपालिका आठ, आनन्द बजारमा  बनाइएको कल्भर्टलाई आफ्नो भूमिमा बनाएको भनेर भारतीय प्रहरीले रोकेपछि प्रतिरोधमा उत्रेका नेपाली बासिन्दामाथि भारतीय प्रहरीले गोली चलाएर गोविन्द गौतम को हत्या गरेको र थुप्रैलाई

भारतीय प्रहरीद्वारा गोविन्द गौतमको हत्या

कञ्चनपुर, २६ फागुन: नेपालको आफ्नै भूमि कञ्चनपुरको पुर्नवास नगरपालिका–८ आनन्द बजारमा  निर्माण गर्न थालिएको कल्भर्टलाई भारतीयहरू र सीमा सुरक्षा बल- यसयसबीले आफ्नो भनी  निर्माण गर्न नदिएका कारण चर्किएको विवादमा नेपालभित्र पसेर यसयसबीले कुटपिट गरेर नेपालीलाई

प्रा.साइबाबालगायतको आजीवन कारावासको निर्णयको चौतर्फी विरोध

दिल्ली विश्वविद्यालयका प्राध्यापक जि.एन साइबाबा, पत्रकार प्रशान्त राही, विद्यार्थी नेता तथा कालाकार हेम मिश्रालगायत ५ जनालाई भारतीय अदालतले भाकपा (माओवादी) लाई सघाएको भन्दै यही मार्च ७ तारिखका दिन आजीवन कारबासको सजाय तोकेपछि यसको अन्तर्राष्ट्रिय स्तरमै