menu

ताजा समाचार

मोहनविक्रमद्वारा संविधानको नयाँ संसोधन तथा सिरियामाथि अमेरिकी आक्रमणको बिरोध

नेपाल कम्युनिस्ट  पार्टी (मसाल), केन्द्रीय कार्यालयका तर्फबाट  महामन्त्री मोहनविक्रम सिंहले यही चैत २९ गते एक वक्तव्य जारी गरी हालै प्रचण्ड सरकारले संसोधनका लागि संसदमा प्रस्तुत गर्न थालेको संबिधान  संशोधन तथा सिरियामाथि अमेरिकी आक्रमणको विरोध गरेका

माओवादी सङ्गठन, नेता, कार्यकर्ता र पदोन्नति

डा. ऋषिराज बरालयतिबेर नेपालको माओवादी आन्दोलनभित्र सङ्गठन, नेता, कार्यकर्ता, पदोन्नति, योग्यता, क्षमताका साथै क्षेत्रीयतावाद, व्यक्तिवाद, गुटवाद, नातावाद तथा कृपावादका सन्दर्भहरू चर्चाको विषय बनेका छन् l क्रान्तिसम्बन्धी  गम्भीर बहस ओझेलमा परेको र व्यक्तिवादी-अवसरवादी प्रवृत्ति हाबी हुन

सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्ध : माओत्सेतुङ

(सार्वभौम र विशिष्ट, सामूहिकता र वैयक्तिकताबीचको अन्तर्विरोध र अन्तर्सम्बन्धको विषय मार्क्सवादी आन्दोलनमा निकै बहस र विवादको विषय बनेको छ । कम्युनिस्ट पार्टीको अर्थ सामूहिकता हो । तर के सामूहिकताभित्र वैयक्तिकतताको भूमिका  हुँदैन, आन्दोलनमा खास व्यक्तिको

नयाँ वर्षमा माओवादीहरूको विशेष कार्यक्रम

नेपाल सरकारकारले घोषणा गरेको स्थानीय निर्वाचनको रन्कोमा नेपालका माओवादीहरू अलमलिइरहेको अवस्थामा विश्वका माओवादीहरूले भने यस वर्षको मे महिनाका लागि केही विशेष कार्यक्रमहरू तय गरेका छन् । गत साल तय गरेका चारओटा विशेष कार्यक्रमहरूमध्ये चिनियाँ महान्

नेकपा (क्रान्तिकारी माओवादी) भित्र खैलाबैला

पार्टीको विस्तारित बैठक नै डाकेर आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनको ''क्रान्तिकारी उपयोग'' गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को सङ्गठनात्मक स्थिति अराजकताको स्थितिमा पुगेको कुरा विभिन्न जिल्ला सङ्गठनहरू आआफ्नो इच्छा

युरोपेली माओवादीहरूको संयुक्त वक्तव्य

ल्याटिन अमेरिकी देशहरूका माओवादीहरूको पाँचौँ बैठक बसेर विश्वको समग्र स्थितिको विश्लेषण गर्दै मालेमा र आआफ्नो देशको विशिष्टतामा जनयुद्धको राजनीतिप्रति प्रतिबद्धता जनाउँदै गोन्जालोको रिहाइको विश्वव्यापी अभियान चलाउने निर्णय गरेको केही दिनपछि भर्खरै युरोेपेली माओवादीहरूसित सम्बद्ध केही

गोन्जालो, अजिथ, साइबाबा र अब्दल्लाको रिहाइका लागि विशेष कार्यक्रम

भारतमा चलिरहेको जनयुद्धको समर्थन तथा राजबन्दीसित सम्बद्ध रही विभिन्न कार्यक्रम गरिरहेको अन्तर्राष्ट्रिय संस्था ‘कमिटी टु सपोर्ट अफ पिपुल्स वार इन इन्डिया’ (आइसियसपिडब्लुआइ ) ले आफना विशिष्ट कार्यक्रमहरूमा केही थपेको छ । यसले अतोया जनतामाथि त्यहाँको

क्रमभङ्ग अहिलेको आवश्यकता

 डा. ऋषिराज बरालआगामी वैशाख ३१ गते हुने भनी नेपाल सरकारले घोषणा गरेको स्थानीय चुनाव आउन अब धेरै दिन  बाँकी छैन । चुनावका सन्दर्भमा विभिन्न किसिमका  धारणा र टिप्पणीहरू सतहमा आएका छन् र यसो हुनु स्वाभाविक

मोदीको भ्रमणको विरोधमा माओवादी छापामारद्वारा रेल्वे स्टेसनमा बम विष्फोट

हिजो  मार्च ३१ का दिन बिहानीपख, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामार सेनाले भारतको उडिसा राज्यस्थित -यागदा जिल्लाको दोइकाल रेल्वे स्टेसन समग्र कब्जा गरी बम विष्फोट गराएका छन् । राज्यमा प्रधानमन्त्री नरेद्र मोदीको आसन्न भ्रमणको

चिनियाँ नागरिकको हत्याविरुद्ध माओवादी पार्टी फ्रान्सको अपिल

मार्च २९ का दिन फ्रान्सको एन्टी क्राइम ब्रिगेड (एबिसी) ले  फ्रान्सको  चिनियाँ नागरिकहरूको बढी बसोबास भएको क्षेत्रमा  स्याओ लिको घरमा पसेर बिना सोधपुछ एक्कासी गोली ठोकेर हत्या गरेको विषयलाई लिएर फ्रान्सका माओवादीहरूको अगुवाइमा दुई दिनदेखि 

क्रान्तिकारी माओवादीका महत्त्वपूर्ण प्रस्ताव

यही चैत १४-१५ मा भएको नेपाल कम्युनिस्ट पार्टी ((क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको विस्तारित बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसित सम्बद्ध २० वटा महत्त्वपूर्ण विषयमा प्रस्ताव पारित गरेको छ र त्यसमा अहिलेको विश्व  कम्युनिस्ट आन्दोलनसित सम्म्बद्ध