menu

ताजा समाचार

सम्पादकीय : विकृत मानसिकताका विरुद्ध

यस किसिमको सम्पादकीय  लेख्नु पर्दा दुखः पनि लाग्छ, पीडा पनि हुन्छ र सबैभन्दा बढी त कहाँ पुग्यो हाम्रो आन्दोलन भनेर व्यङ्ग्यले मुस्कुराउन पनि मन लाग्छ । आज राष्ट्रियता  र जनतन्त्रको प्रश्न निकै गम्भीर बनेको छ । 

'अटमोस्ट ह्यापिनेस्' खोज्दै अरून्धती

कबीर बस्नेतअरून्धती नाम मैले त्यसबेला सुनेको हुँ, जतिबेला बाल्यकालमा सुत्नअघि बाबाले रामायणका कथाहरू सुनाउनुहुन्थ्यो। महर्षि वशिष्ठकी विदुषी भार्याको रूपमा मैले अरून्धती नामलाई त्यसबेलादेखि नै मनमनै श्रद्धा गरेको हुँ। अरून्धती नामले मलाई अझ मोहित बनायो, जब

भाकपा (माओवादी) को नयाँ प्रकाशन

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को 'पश्चिम घाट विशेष जोनल कमिटी' ले कम्युनिस्ट नामको वैचारिक प्रकाशन प्रकाशित गरेको छ । मे २०१७ मा प्रकाशित यसको पहिलो अङ्कमा सम्पादकीय लगायत ‘नक्सलबाडी : ए हिस्टोरिकल टर्निङ प्वाइन्ट’, ‘क्राइसिस

काङ्ग्रेस-माके गठबन्धन : फासिवादी अभ्यास

डा. ऋषिराज बराल मुलुकको समग्र वातावरण चुनावी चर्चाले तातेको छ । समकालीन राजनीति र राष्ट्रिय स्वाधीनताप्रति गम्भीर जो कसैका  लागि पनि स्थानीय चुनावप्रति सरोकार छैन भनेर निस्पृह हुने स्थिति रहेन । अहिले भएको चुनाव स्थानीय

'शोकाञ्जली' मार्फत 'इच्छुक' को सम्झना

शोकाञ्जली क्रान्तिकारी योद्धा, कवि तथा पत्रकार कृष्ण सेन ‘इच्छुकद्वारा लेखिएको खण्डकाव्य हो । नामका आधारमा यो शोककाव्य जस्तो लागे पनि वास्तवमा यो क्रान्तिकारी विचार युक्त लामो कविता हो । शोकाञ्जली २०४२ साल वैशाख १८ का

पतनशील प्रवृत्तिका विरुद्ध 'मार्क्सवाद र सबाल्टर्न अध्ययन' : खेम थपलिया

आज गम्भीर कृति प्रकाशन हुन छाडेको छ, अक्सर गम्भीर लेखक पनि पाइन छाडेको छ, गम्भीर बहस र गम्भीर अन्तर्क्रिया पनि हुन छोडेका छन् । अध्ययन/पठन संस्कृति त डरलाग्दो अवस्थामा छ । भुइँफुट्टा र उत्ताउला लेखकको

रगतले लेखिएको एउटा कविता

चारु मजुमदारको हत्यापछि नक्सलबाडी आन्दोलन एक हिसाबले नेतृत्वविहीन अवस्थामा पुग्यो । कतिपयमा निरासाभाव र पलायनवादी प्रवृत्ति देखिन थाल्यो । पार्टीमा दक्षिणपन्थीहरू हाबी हुनथाले । पश्चिम बङ्गालको  सरकार हत्या र जनदमनको पर्यार्य बनेको थियो । चारैतिर

क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध होऔँ

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा भारतीय जनताले चलाएको क्रान्तिकारी सङ्घर्षको ठूलो अन्तर्राष्ट्रिय महत्त्व छ । सर्वहाराको विचारधारा मार्क्सवाद-लेनिनवाद-माओवादको नेतृत्वमा सङ्घर्षको उच्च रूप जनयुद्धका साथ अघि बढिरहेको भारतमा चलिरहेको अहिलेको सङ्घर्ष विश्व सर्वहारा क्रान्तिको तुफानी

माओवादी दबाउन इजराइली सेना र हतियारको प्रयोग

हत्या र आतङ्कका सबै उपायहरू प्रयोग गर्दा पनि यताका दिनमा  गाउँ र आदिवासी क्षेत्रमा  मात्र नभई सहरी क्षेत्रमा पनि माओवादी आन्दोलन विस्तारित हुन थालेपछि भारतीय प्रतिक्रियावादले दमन र हत्याका लागि कुख्यात बनेको इजराइली नीति र

माओवादी कमजोर होलान्, समाप्त हुँदैनन् : भियस सिरपुरकार

भारतको छत्तिसगढ राज्यको सुक्मामा भएको घटनापछि भारतमा चलिरहेको जनयुद्धलाई दबाउन सूचनाभ्रम, आर्थिक लगानी,  राजनीतिक पहल र सशस्त्र शक्तिको प्रयोग सबै उपाय लागु गर्ने भनेर भारतीय फासिवादले निर्णय गरेअनुसार त्यहाँको सरकारले अहिले विभिन्न किसिमका कार्यक्रमहरू चलाइरहेको

यथास्थितिवादी गोलचक्कर कि अग्रगामी छलाङ?

 डा. ऋषिराज बरालविविध अन्योलका बीच स्थानीय चुनावको पहिलो चरण सम्पन्न भएको छ  । सरकारको बागडोर समालेकाहरू  “चुनाव हुनु नै आफनो विजय हो”, “चुनावमा आफ्नो एजेन्डा सफल भएको” '' निर्वाचन  परिणाम  अपेक्षाकृत'' भनेर हत्केलाले छाती थिच्दै