menu

ताजा समाचार

कमरेड गोन्जालो र कमरेड एप्पारागुरी अझै जेलमा, कमरेड लेका २५ वर्षपछि रिहा

२५ वर्षअघि पेरूको लिमास्थिति एउटा अपार्टमेन्टबाट पक्राउ परेका पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष अविमायल गुज्मान ‘गोन्जालो’ र उहाँकी जीवनसाथी कमरेड एप्पारागुरी अझै कारावासमा रहेको र सोही घटनासित जोडेर पक्राउ गरिएकी ब्याले तथा आधुनिक नृत्य  प्रशिक्षक मार्तिजा

नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने

(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम'  ले

गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

सत्ता-विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको

अहिले नेपाल भारतको उपनिवेश बनेको छ : वरवर राव

नक्सलबाडी आन्दोलनको ५०औँ वार्षिकोत्सवका सन्दर्भमा भारतको झारखण्ड राज्यको गिरिडिहमा केही दिनअघि एउटा प्रवचन कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा  ‘क्रान्तिकारी लेखक सङ्घ’ का संस्थापक सदस्य, कवि, समीक्षक, माओवादी चिन्तक तथा ‘रिभोलुस्नरी डेमोक्रेटिक फ्रन्ट’ का

क्रान्तिकारी लेखक सङ्घको देशव्यापी कार्यक्रम

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नजिक मानिने क्रान्तिकारी लेखक सङ्घ (विप्लव रचयिताल सङ्घ : विरसम) ले आगामी सेप्टेम्बर ९ र १० का दिन भारतका विभिन्न राज्यहरूमा नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा ‘भारतीय समाजमा नक्सलबाडी

बङ्गलादेशको माओवादी पार्टीको चौथो महाधिवेशन

मार्क्सवाद-लेनिनवाद-माओवादलाई क्रान्तिको पथप्रदर्शक सिद्धान्त मान्ने बङ्गलादेशको कम्युनिस्ट पार्टी ‘पूर्व बङ्गला सर्वहारा पार्टी’ ले हालै आफ्नो चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी सोको विवरण सार्वजिनक गरेको छ । पार्टीका तर्फबाट प्रवक्ता आलमगिर होसेनले जारी गरेको विज्ञप्तिमा सो

बरबर रावद्वारा पूर्वमाओवादी नेता तथा लेखक तुषार कान्तिको रिहाइको माग

एक समय भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य रहेर उत्तरप्रदेश, उत्तराखण्ड र उत्तरी बिहार क्षेत्रको जिम्मेवारी समालेका र थुप्रै पटक जेल परेका ६२ वर्षीय तुषार कान्ति भट्टाचार्यलाई ८ अगस्तका दिन आफ्नो घर पश्चिम बङ्गालबाट

माओवादी छापामारद्वारा ६ घण्टासम्म रेल कब्जा

नक्सलबाडी किसान विद्रोहका महान् नेता कमरेड चारु मजुमदारको हत्या भएको दिन २८ जुलाईलाई आधार मानेर प्रचारात्मक, राजनीतिक र फौजी कारबाहीका साथ  एक हप्ते सहिद सप्ताह मनाउन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले आह्वान गरे अनुसार

जेलबाट प्राध्यापक साइबाबाको चिठी

भारतीय कम्युनिस्ट पार्टी  (माओवादी) सित सम्बन्ध भएको भनी भारतको महाराष्ट्रको अदालतले आजीवन कारावासको सजाय तोकेर नागपुर केन्द्रीय जेलमा निर्वासित गरेको दिल्ली विश्वविद्यालयका अङ्ग्रेजी विषयका प्राध्यापक जि.एन. साइबाबको स्थिति एकदमै नाजुक बनेको कुरा विभिन्न सामाजिक सञ्जाल

फासिवादी मोदी सरकारको ‘मिसन-२०१७’ लाई परास्त गरौं : भाकपा (माओवादी)

२८ जुलाई १९७२ का दिन कलकत्ताको लालबजार प्रहरी थानामा कमरेड चारु मजुमदारको हत्या गरिएको थियो । यसै दिनलाई आधार मानेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ३ सम्म सप्ताहव्यापी सहिद

भारतीय माओवादीहरूबारे अमेरिकी धारणा

अमेरिकी इन्टेलिजेन्सले तयार पारेको  प्रतिवेदनमा भारतीय माओवादीहरूलाई विश्वका तेस्रो नम्बरमा आतङ्ककारीको सूचीमा राखेको कुरा भनेजुयलाको अनलाइन ‘टेलेसर’ को अङ्ग्रेजी संस्करणले जुलाई २३मा प्रकाशित गरेको समाचारमा उल्लेख गरेको छ ।   यही समाचारलाई ‘इकोनमिक टाइम्स’ ले पनि