menu

ताजा समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडा भन्छ : जनयुद्धमा लागेका र यसको तयारी गरिरहेकाहरू नै आजको विश्वक्रान्तिको नेतृत्वदायी शक्तिका अग्रदस्ता हुन्

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशाका सम्बन्धमा क्रान्तिकारी कम्युनिस्ट पार्टी क्यानडा  (सिसिआर-आरसिपी , क्यानडा), एउटा खास पार्टीले अघि सारेको धारणा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आम कार्यदिशा भइहाल्छ भन्ने कुरामा विश्वास गर्दैन । यसको सट्टा, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको

प्राध्यापक साइबाबाकी जीवनसाथी भन्छिन् : भारतीय जनता प्रहरीआतङ्कमा बाँच्न बाध्य छन्

गत वर्ष भारतको महाराष्ट्र राज्यको केन्द्रीय अदालतले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित सम्बन्ध भएको भन्ने अभियोग लगाई दिल्ली विश्वविद्यालय रामलाल कलेजका अङ्ग्रेजी विषयका प्राध्यापक ४९ वर्षीय जिएन. साइबाबालाई आजीवन कारावासको सजाय तोकेको थियो । प्राध्यापक

माओवादीको एम्बुसमा परेर सिआरपिएफका २ जनाको मृत्यु ५ मरणासन्न

अप्रिल ९, सोमबार/ भारतको छत्तिसगढ राज्यको बिजापुर जिल्लाको महादेव घाटी क्षेत्रमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले थापेको एम्बुसमा परी भारतीय सेन्ट्रल रिजर्भ फोर्सका  २ जना सदस्यको मृत्यु भएको र  ५ जना मरणासन्न अवस्थामा रहेको

रावद्वारा फासिवादबिरुद्ध एकजुट हुन आव्हान

भारतका क्रान्तिकारी कवि, समीक्षक तथा माओवादी विचारकका रूपमा प्रतिष्ठित बरबर रावले  उत्पीडित वर्ग, जात, लिङ्ग तथा आदिवासी र अलपसङ्ख्यक समुदायलाई हिन्दूवादी फासिवादी मोदी सरकारका विरुद्ध एकजुट भएर सङ्घर्षमा सामेल हुन आह्वान गरेका छन् । ‘

रेड फ्याक्सन सम्बद्ध क्रान्तिकारीहरूद्वारा मालेमावादी न्युक्लिअस गठन

ब्राजिल कम्युनिस्ट पार्टीभित्र अलग्गै विचार समूहका रूपमा दुई लाइन सङ्घर्ष चलाउँदै र विश्वका माओवादी पार्टी र सङ्गठनहरूका गतिविधिमा सहभागी भएर ऐक्यबद्धता जनाउँदै आएको ब्राजिल कम्युनिस्ट पार्टी (रेड फ्याक्सन) सम्बद्ध क्रान्तिकारीहरूले ब्राजिलमा कम्युनिस्ट पार्टी स्थापना भएको

चार पार्टीहरूबीच एकता प्रक्रियाको थालनी

गत वर्षदेखि रसियाली अक्टोबर क्रान्तिको शतवार्षिकी लगायत राष्ट्रियता र जनजीवीकाका मुद्दाहरूमा सहकार्य गर्दै आएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा-विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) र नेकपा-ऋषि कट्टेलले सहकार्य र कार्यगत एकताको प्रक्रियालाई निरन्तरता दिँदै पार्टी

मार्क्सवाद-लेनिनवाद-माओवाद : जिन्दावाद ! माओवादसम्बन्धी 'रिम'को ऐतिहासिक घोषणापत्र

(क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) विश्वभरिका माओवादी कम्युनिस्ट क्रान्तिकारीहरूको केन्द्रबिन्दुका रूपमा रहेको थियो र चौथो ‘अन्तर्राष्ट्रिय’ निर्माणको दिशामा गम्भीरतापूर्वक अग्रसर थियो ।  परन्तु पछिका दिनमा खास गरेर ‘कोरिम’ को महत्वपूर्ण सदस्य नेकपा (माओवादी) को मूल नेतृत्वले

सातवटा माओवादी समूहको संयुक्त वक्तव्य : साम्राज्यवाद मुर्दावाद ! जनयुद्ध जिन्दावाद !

मार्क्सको २००औँ जन्म दिवसका सन्दर्भमा युरोप तथा ल्याटिन अमेरिकाका ७ वटा माओवादी समूहले हालै संयुक्त वक्तव्य प्रकाशित गर्दै आजको सन्दर्भमा मार्क्स र मार्क्सवादको पक्षमा उभिनु भनेको सबैखाले अवसरवादको विरुद्धमा र मार्क्सवाद-लेनिनवाद-माओवाद र जनयुद्धको पक्षमा दृढताका

क्रान्तिकारीहरू संयुक्त वक्तव्यको तयारीमा

क्रान्तिकारीहरूको अन्तर्राष्ट्रियतावादी सङ्गठन (रिम) सित सम्बद्ध समितिका महत्वपूर्ण घटकहरूले गलत बाटो लिएपछि  पुरानो समिति विसर्जनको स्थितिमा पुगेको कारण विश्वभरिका क्रान्तिकारी माओवादीहरूले नयाँ परिस्थितिमा नयाँ किसिमले क्रान्तिकारीहरूको नयाँ केन्द्र-नयाँ 'अन्तर्राष्ट्रिय' निर्माण गर्नुपर्छ भनेर सन् २०१० देखि

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूको एम्बुसमा परेर ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु, ४ जना मरणासन्न

मार्च १३ का दिन भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा   भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  का छापामारहरूले थापेको ल्यान्डमाइनमा परेर भारतको छत्तिससगढ़ राज्यमा ९ जना कोब्रा बटालियनका सदस्यको मृत्यु  भएको र  ४  जना मरणासन्न

सि जिपिङको साम्राज्यमा ८ जना माओवादी युवाहरूलाई राष्ट्रद्रोहको मुद्धा

माओको योगदान र मूल्यलाई निषेध गर्दै, सेनाको साथ लिएर माओ र माओवादका पक्षधर आफ्ना प्रतिद्वन्द्वी र समकक्षी अन्यलाई भ्रष्टाचार लगायत अनेक षड्यन्त्रमा फसाएर संविधानमा सि जिपिङ विचारधारा लेखेर नपुगेर आजीवन पार्टी प्रमुख र राष्ट्राध्यक्ष हुन