menu

ताजा समाचार

फुजिमोरोको सजाय माफीको विरोध र कमरेड गोन्जालोको रिहाइको माग गर्दै हजारौँ जनता सडकमा

आफ्नो शासनकालमा हजारौँ पेरुभियाली नागरिकको हत्या गर्ने अमेरिकी साम्राज्यवादका पिट्ठु पेरूका पूर्व-राष्ट्रपति अल्बर्टो फुजिमोरोलाई २५ बर्से कारावास सजायबाट सजाय माफी दिइएको घटनाले अहिले पेरूका सडकहरू तातेका छन् । माओवादी आन्दोलनलाई दबाउन उनीबाट एक चरणको काम

सन् २०१८ मार्क्सको २००औँ जन्मदिवस वर्ष

विश्वभरिका क्रान्तिकारीहरू, खास गरेर क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणको अभियानमा जुटेका विश्वका माओवादी क्रान्तिकारीहरूले सन् २०१६ देखि २०१८लाई क्रान्तिकारी ऐतिहासिक परिघटनाहरू र सर्वहारा वर्गका महान् नेताहरूको सम्झना र क्रान्तिप्रतिको प्रतिबद्धताका वर्षहरूका रूपमा मनाउने निर्णय गरेका

जिन्गु नरसिंहा रेड्डी गद्दार र खलनायकमा फेरिएको छ: भाकपा (माओवादी)

गत हप्ता  भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य पार्टीमा जम्पन्ना र  राजेस नामले परिचित जिन्गु नरसिंहा रेड्डी र उनकी श्रीमती राजिथाले पार्टीप्रति गद्दारी गरेर दुस्मनका सामु आत्मसमर्पण गरेपछि भारतीय प्रतिक्रियावादले यसलाई लिएर निकै ठूलो

टर्कीको माओवादी आन्दोलन, कमरेड क्यापक्काय र वर्तमान स्थिति

माओवादी आन्दोलनप्रति रुचि राख्नेहरूलाई विश्वमा माओवादी आन्दोलनको वर्तमान स्थितिका बारेमा जान्ने चाहना हुनु स्वाभाविक हो । प्रतिक्रियावादी माध्यमहरूले माओवादी आन्दोलनबारे जानकारी नै दिँदैनन्, दिए पनि नकारात्मक किसिमले दिन्छन् । टर्कीको कम्युनिस्ट आन्दोलन र  इब्राहिम क्यापक्कायका

पार्टी, नेतृत्व र कार्यकर्ता : माओ त्से-तुङ

 पार्टी •    क्रान्ति सम्पन्न गर्नका लागि एउटा क्रान्तिकारी पार्टी हुनु एकदमै आवश्यक छ । एउटा क्रान्तिकारी पार्टीबिना, मार्क्सवादी-लेनिनवादी क्रान्तिकारी सिद्धान्तद्वारा निर्मित  र मार्क्सवादी-लेनिनवादी संरचनामा आधारित पार्टीबिना श्रमजीवीवर्ग  र जनताको व्यापक हिस्सालाई नेतृत्व गर्न र साम्राज्यवाद

माओको सम्झनामा विविध कार्यक्रम

विश्वसर्वहारा वर्गका महान् नेता माओ जेदुङको १२४ औँ जन्मदिवसका सन्दर्भमा विश्वका क्रान्तिकारीहरूले आआफ्नो देशको विशिष्ट परिस्थितिमा विभिन्न किसिमले माओको सम्झना गरिरहेका छन् । यस घडीमा 'जनमेल' परिवार मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिका पक्षमा दृढताका साथ

चिनियाँ क्रान्तिकारीहरूद्वारा गठित माओवादी कम्युनिस्ट पार्टी, चीनको दसबुँदे घोषणापत्र

माओको मृत्युपछि चीनमा प्रतिक्रान्ति भयो । माओको पक्षमा दृढताका साथ उभिएका माथिल्लो तहका नेताहरूविरुद्ध मुद्दा लगाइयो, जेल हालियो र सांस्कृतिक क्रान्ति समर्थक थुप्रैको हत्या गरियो । विस्तारै माओ र समाजवादी निर्माण अभियानसम्बद्ध सर्वहारावादी मूल्यमाथि धावा

“सि जिँपिङ विचारधारा !!!

भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सम्पन्न भएको छ, जसले पहिलोचोटि माओपछि चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनगणतन्त्र चीनका राष्ट्रपति सि जिँपिङको जीवनकालमै उनको विचारलाई पथप्रदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ । “सि जिँपिङ विचारधारासहित

सि जिँपिङलाई माओको हाराहारीमा राख्नु हाँस्यास्पद कुरा मात्र हो : फ्रन्टिएर

 (भारतको बङ्गालबाट प्रकाशित हुने अङ्ग्रेजी पत्रिका 'फ्रन्टिएर' निकै पुरानो पत्रिका हो । यो चारु मजुमदारको समयमा त्यतिबेरको भाकपा (माले) सम्बद्ध प्रकाशन हो । अहिले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) सित आबद्ध नभए पनि यो माओवादी आन्दोलनको

रातो लालटिन टोलीका साथ माओको प्रवेश

प्रस्तुत कलाचित्रको  कलाकारिता धेरेधेरै अर्थमा अर्थपूर्ण छ ।  आफ्नो सिर्जना सबैले पढिदिऊन्, सुनिदिऊन् र  हेरिदिऊन् भन्नै चाहना सबैमा हुन्छ । आफ्नो नाम परिचित होस् भन्ने इच्छा-आकाङ्क्षा हुनु स्वाभाविक पनि हो ।  तर यति सुन्दर कलाकारिताका

सांस्कृतिक क्रान्तिका समर्थक लाखौंलाख जनतालाई तत्कालै गिरफ्तार गरे: डोङपिङ हान

 (चीनमा जन्मेर हाल अमेरिकामा प्राध्यापन पेशामा सङ्लग्न डोङपिङ हान नेपाली पाठकका लागि परिचित नाम हो । उनको महत्त्वपूर्ण कृति 'अपरिचित सांस्कृतिक क्रान्ति' यसअघि नै नेपाली पाठकबीच  लोकप्रिय भइसकेको हो ।  यस पुस्तकले चिनियाँ  महान् सर्वहारा