menu

ताजा समाचार

माओको सम्झनामा पर्चा बाँड्दा जेल सजाय

(केही दिनअघि 'जनमेल ले “हाम्रो भावी क्रान्तिसम्बन्धी केही विचारहरू” शीर्षकमा चिनियाँ माओवादी वेइ वेइको एउटा आलेख प्रकाशित गरेको  थियो  ।  त्यसमा लेखिएको थियो : “तर माओलाई सम्झिएवापत तिनीहरूले झाङ क्विङ-फुलाई गिरफ्तार गरेर जेल पठाए ।”के

लेनिन, स्टालिन र क्रान्तिकारी निरन्तरता: माओ त्सेतुङ

सोभियत सङ्घको कम्युनिस्ट पार्टीको बिसौं  महाधिवेशनबारे म एकाध कुरा भन्न चाहन्छु । मलाई के लाग्छ भने ‘तरबार’ दुईवटा छन्, एउटा तरबार लेनिन हुनुहुन्छ र अर्को तरबार स्टालिन हुनुहुन्छ । अहिले रुसीहरूले स्टालिनरूपी तरबारलाई परित्याग गरेका

क्रान्तिकारी केन्द्र निर्माणमा ध्रुवीकृत होऔँ

१८  डिसेम्बर स्टालिनको जन्म दिन हो  र २६ डिसेम्बर  माओको  जन्म दिन हो । जन्म दिनका सन्दर्भमा विश्व सर्वहारा वर्गका यी महान् नेताहरूप्रति क्रान्तिकारी श्रद्धाञ्जली प्रकट गर्दै मार्क्सवाद-लेनिनवाद-माओवादका पक्षमा दृढताका साथ उभिने प्रतिबद्धता व्यक्त गर्दछौँ

थुप्रै माओवादी नेताहरू अझै जेलमा

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का नेता कमरेड कोबाध गान्धी ८ वर्षपछि जमानतमा रिहा भए पनि वहाँलाई लगाइएका कतिपय मुद्दा यथावत छन् र भारतीय प्रतिक्रियावादी शासक वर्गले कुनै पनि बेला वहाँलाई पक्राउ गर्नसक्छ । जमानतमा रिहा

आठ वर्षपछि भाकपा (माओवादी) का नेता कोबाध गान्धी जमानतमा रिहा

सेप्टेम्बर २००९  मा दिल्लीबाट पक्राउ गरिएका भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का ६६ वर्षीय नेता कमरेड कोबाध गान्धीलाई विशाखापट्टम अदालतले ८ वर्षपछि जमानतमा रिहा गरेको छ । कहिले दिल्लीको तिहार जेल र कहिले कुन जेल गर्दै

हामी पनि महान् बहसको चरणबाट गुज्रिरहेका छौँ

स्टालिनको मुत्युपछि खास गरेर रसियाली कम्युनिस्ट पार्टीको विसौँ महाधिवेशनपछि क्रुस्चेवले अघि सारेको स्टालिन विरोधी अभियान र कथित शान्तिपूर्ण सङ्क्रमणको मार्क्सवाद-लेनिनवाद विरोधी अभियानलाई लिएर विश्वकम्युनिस्ट आन्दोलनमा निकै ठू्लो हलचल र टीकाटिप्पणी भयो । साम्राज्यवादी मुलुकहरूले मात्र

ससंदीय बाटोबाट समाजवाद प्राप्त हुने कुरा असम्भव छ र धोका मात्र हो

जुन संसदीय मार्गको प्रचार दोस्रो अन्तर्राष्ट्रियका साम्राज्यवादपरस्तहरूले गरेका थिए, त्यसको लेनिनले पूर्णतः खण्डन गर्नुभएको थियो र धेरै पहिले नै त्यो बदनाम भइसकेको थियो । तर ख्रुस्चेबको दृष्टिमा दोस्रो विश्वयुद्धपछि संसदीय मार्ग पुनः एक्कासी मान्य बन्दै

फ्रान्सेली माओवादी पार्टीका नेता पेरेको निधन

चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रभावित भएर फ्रान्समा सन् साठीको दशकमा त्यहाँको रुसी सामाजिक साम्राज्यवादपरस्त कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर मजदुर र बौद्धिक क्षेत्रसम्बद्ध युवाहरूको ठूलो जमात माओ र ‘महान बहस’ का पक्षमा उभियो । यसै

जताततै जनसेनाका ब्यानर र पोस्टर

सन् २०२२ सम्ममा भारतबाट माओवादी आन्दोलन समाप्त पार्ने भनेर भारतीय हिन्दू  फासिवादी सत्ताधारीहरूले घोषणा गरेका छन् र यसका लागि अमेरिकी-इजराइली सैन्य प्रशिक्षण तथा अन्य प्राविधिक  सहयोगका साथ “अपरेसन ग्रिन हन्ट” को तेस्रो चरण कार्यान्वयन गरिरहेका

भाकपा (माओवादी) को कार्यकर्ताहरूलाई निर्देशन

(भारतीय कम्युनिस्ट पार्टी (माओवादी)  को वैचारिक प्रकाशन ‘पिपुल्स वार’ मा 'चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति'सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै  वर्तमान विश्वपरिस्थिति र सर्वहारा क्रान्तिको चरित्रका बारेमा विश्लेषण गरिएका महत्त्वपूर्ण सामग्रीहरू प्रकाशित गरेको छ । साथै कार्यकर्ताको

दीर्घकालीन जनयुद्ध नै आजको विश्व क्रान्तिको बाटो हो : माओवादी पार्टी, फ्रान्स

माओवादी क्रान्तिकारीहरूको नयाँ अन्तर्राष्टिय केन्द्र निर्माण अभियानको सक्रिय सदस्य माओवादी पार्टी,  फ्रान्सले अक्टोबर क्रान्तिको शतवार्षिकीका  सन्दर्भमा लामो वक्तव्य जारी गरेको छ । वक्तव्यमा आजको दिनमा अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउनुको अर्थ मार्क्सवाद-लेनिनवाद-माओवादलाई आआफ्नो मुलुकको विशिष्टतामा लागु